एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

काठमाडौँ । एनआइसी एशिया बैंकका ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा रु.२५००...


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अछामको बयालपाटा अस्पताललाई एक थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरेको छ । बयालपाटा अस्पतालमा आयोजित एक समारोहमा सांग्रिला बैंक साँफेबगर शाखाका शाखा प्रवन्धक अनुपम महराले अस्पतालका निर्देशक डा. मन्दिप पाठकलाई ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरे...


मजबुद बन्दै माइक्रोफाइनान्सः २६ लघुवित्तका प्रमुख वित्तीय सूचक दाँजेर हेर्दा, कुनमा को अब्बल ?(तथ्यांकसहित)

काठमाडौं । माइक्रोफाइनान्स कम्पनीहरुको वित्तीय रिपोर्ट सुधारिदै गएको छ । आर्थिक मन्दी र विभिन्न आन्दोलनलाई छल्दै लघुवित्तहरु लयमा फर्कीरहेका हुन् । गत वर्ष खराब कर्जाको चपेटामा परेका लघुवित्तहरु राष्ट्र बैंकको सबल नियमन र साथ सहयोगले वित्तीय सूचांकहरुमा बलियो बन्दै...


सूचना चुहाएर सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा चलखेल, सञ्चालक नै शंकाको घेरामा

काठमाडौँ । सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा ठूलो चलखेल भएको छ । कम्पनीका उच्च व्यवस्थापककै मिलेमतोमा शेयर मूल्यमा चलखेल भएको हो । कम्पनीले लाभांश र हकप्रद निष्कासन गर्ने प्रस्तावसम्बन्धी सूचना चुहाएर बजारमा इन्साइडर ट्रेडिङ परेको पाइएको हो । साउन २५...


सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डको प्रतिफल घोषणा, कुनको कति ?

काठमाडौँ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले प्रतिफल घोषणा गरेको छ । फण्डहरुले गत वर्ष २०८१।०८२ को मुनाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएका हुन । सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट...


खराब कर्जा बढेपछि नेरुडे मिर्मिरे लघुवित्तको नाफा घट्यो

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको खराब कर्जा बढेपछि खुद नाफा १५.८७ प्रतिशतले घटेको छ। कम्पनीले अघिल्लो आवको असार अन्त्यसम्म ३० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको असार अन्त्यसम्म घटेर २५ करोड ४० लाख...


सानिमा बैंकको नाफा ७ प्रतिशत बढ्यो, अधिकांश सूचकमा ग्रोथ

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार अघिल्लो आवको तुलनामा गत आव बैंकको खुद नाफा ७.२५ प्रतिशत वृद्धि भएको हो। बैंकले अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब ३९ करोड रुपैयाँ...


एभरेष्ट बैंकको वित्तीय विवरणमा प्रगतिः नाफासँगै ईपीएस बढ्यो, अन्य सूचक मजबूत

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वित्तीय सूचांकहरूमा लोभलाग्दो प्रगति भएको देखिएको छ। अघिल्लो आवको असार मसान्तसम्म ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको असार...


महालक्ष्मी बैंकका चार कर्मचारीद्वारा वान एक्स बेटमा साढे २ करोड बढीको रकम अपचलन

काठमाडौं । महालक्ष्मी बैंकका चार कर्मचारीले वान एक्स बेटमा बैंकको पैसा लगाएर रकम अपचलन गरेको छ । सरकारले नेपालमा प्रतिवन्ध लगाएको वान एक्स बेट गेमका लागि बैंकको रकम अपचलन गरेको आरोपमा प्रहरीले आज बैंकका चार कर्मचारीहरुलाई प्रकाउ गरेको हो...


डरलाग्दो रूपमा चुलिँदै अनलाइन ठगी: वर्षदिनमा सर्वसाधारणको ८३ करोड गायब, नियामक बेखबर

काठमाडौँ । पछिल्लो समय अनलाइन मार्फत हुने ठगीको आँकडा निकै डरलाग्दो अवस्थामा आइपुगेको छ । प्रविधिको बढ्दो प्रयोग सँगसँगै सर्वसाधारण अनलाइन ठगीको दलदलमा फस्दै गएको देखिएको हो । वर्ष दिनको अवधिमा अनलाइन माध्यमबाट सर्वसाधारणको ८३ करोड रुपैयाँ ठगी भएको...


नाइमा एक्स्पो अफरः एभरेष्ट बैंकले गाडी किन्न ६.५२ प्रतिशत ब्याजदरमै कर्जा दिने

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा एभरेष्ट बैंकले गाडी कर्जा सुविधा विशेष छुट र आकर्षक बैंकिङ्ग अफरका साथ उपलब्ध गराएको छ। साउन २१ गतेबाट सुरु भएको एक्स्पो भोलि साउन २६ गतेसम्म सञ्चालन हुनेछ। बैंकले ग्राहकलाई ६.५२ प्रतिशत...


आज बिदाका दिन समेत बागमती प्रदेशका बैंक खुला, कुन कुन शाखा ?

काठमाडौँ । गाई जात्राको अवसरमा आज साउन २५ गते बागमती प्रवेशमा सार्वजनिक बिदा दिइएको भए पनि केहि बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आज बागमतीमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि...


अभियान लघुवित्तको लोभलाग्दो सुधारः नाफा र ईपीएस धनात्मक, आम्दानीमा उच्च वृद्धि

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था अघिल्लो आर्थिक वर्ष (आव) मा २ करोड ४४ लाख रुपैयाँ खुद घाटामा रहेकोमा गत आवमा ६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीले ७ करोड...


ग्लोबल आइएमई लघुवित्तको प्रगतिः खुद नाफा र ईपीएस दोब्बरले बढ्यो, वितरणयोग्य नाफा १७ करोडमाथि

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो आवको तुलनामा गत आवमा खुद नाफा दोब्बरभन्दा बढी अर्थात् १२१.९१ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले प्रकाशित गरेको गत आवको वित्तीय विवरण अनुसार अघिल्लो आवको असार अन्त्यसम्म कम्पनीले १० कराड ६२...


कृषि विकास बैंकको नाफासँगै ईपीएस बढ्यो, लाभांश क्षमता कति?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा खुद नाफा ४३.३८ प्रतिशतले बढेको छ। बैंकले अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा...


सिटिजन्स बैंकको वितरणयोग्य नाफा २६ प्रतिशत बढ्यो, आम्दानीमा पनि वृद्धि

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको वितरणयोग्य नाफा बढेको हो। अघिल्लो आवको अन्त्यसम्म बैंकको वितरणयोग्य नाफा ६१ करोड  ३२ लाख रुपैयाँ मात्रै रहकोमा गत आवको...


यो साता नेप्सेमा ९ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता ९ लाख ३२ हजार कित्ता शेयर सूचीकृत भएको छ। गत मंगलबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई वितरण गरेको १३.५० प्रतिशत बोनस शेयर बापत ९ लाख ३२ हजार ४२१.१० कित्ता...


गाडी आयातमा कडाईः अब यूरो ६ मापदण्डबाहेकका गाडीको एलसी खोल्न बैंकहरूले नपाउने

काठमाडौँ । सवारी साधन आयातमा नयाँ कडाई लागू गरेको छ । नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ जारी भएसँगै राष्ट्र बैंकले समेत सो व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो । केन्द्रीय बैंकले एकीकृत परिपत्र जारी...


मेरोमाइक्रोफाइनान्सको वित्तीय विवरणमा झल्कियो प्रगति, नाफासँगै अधिकांश सूचक बृद्धि

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुुसार संस्थाको नाफा, ब्याज आम्दानी लगायतका वित्तीय सूचांकमा बृद्धि भएको हो । संस्थाले गत आवको चौथो त्रैमाससम्म २१ करोड ६०...


‘नबिल फ्लेक्सी क्याप फण्ड’द्वारा लाभांश घोषणा

काठमाडौँ । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना ‘नबिल फ्लेक्सी फण्ड’ ले आर्थिक वर्ष २०८१।८२ का लागि ९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय...