प्रभु बैंकका सीईओ शेरचनसहित तीन जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित उच्च तहका तीन जना कर्मचारीमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ। सोमबार जिल्ला अदालत काठमाडौंबाट थप म्याद दिने आदेश जारी गरिएको हो। तीनै जना पक्राउ परेका कर्मचारीहरू माथि...
१२ अर्ब ८४ करोडको नार खोला जलविद्युतका लागि जुट्यो लगानी, कुमारीको नेतृत्वमा ४ बैंकको सहकार्य
काठमाडौँ । कुमारी बैंकको अगुवाइमा सिंगटी हाइड्रोेको मुख्य लगानी हुने गरि मनाङ्गमा ६१.११ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानीसम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.लि.का अध्यक्ष बटु लामिछाने...
इलामका बाढीपीडितलाई सांग्रिला डेभलपमेन्टको सहयोगः सयौँ ज्याकेटसहित न्यानो कपडा हस्तान्तरण
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ । मंसिर १५ गते आयोजित बेग्ला बेग्लै कार्यक्रममा इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा हस्तान्तरण गरिएको हो...
बैंकहरूको लगानी निश्चित क्षेत्रमा केन्द्रित भयो, स्थानीय आवश्यकता अनुसार कर्जा विस्तार हुनुपर्छः गभर्नर पौडेल
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको लगानी केही निश्चित क्षेत्रमा केन्द्रित भएको बताउँदै स्थानीय आवश्यकता अनुसार कर्जा विस्तार गर्नुपर्ने बताएका छन् । विशेषगरी कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनमूलक क्षेत्रहरूमा कर्जा प्रवाह बढाउन...
एनआईसी एशिया बैंक र एनसीएचएलको सम्झौता, नेपाल पे कार्डमार्फत डिजिटल भुक्तानीमा नयाँ कदम
काठमाडौँ । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफ्ना ग्राहकहरुलाई नेपाल पे कार्ड जारी गर्ने सम्बन्धमा नेपाल क्लियरीङ्ग हाउस लिमिटेडसँग रणनीतिक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य...
मौद्रिक नीतिले बीमा कम्पनीहरुलाई राहत, ७ खर्ब निक्षेपले पाउला त न्याय ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आवको लागि जारी मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत बीमा कम्पनीहरु सहित संस्थागत निक्षेपकर्ताहरुलाई राहत दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ पहिलो मौद्रिक नीति समीक्षा गर्दै संस्थागत निक्षेपकर्तालाई राहत...
बैंक तथा वित्तीय संस्थामा हुने घुसखोरी र भ्रष्टाचार रोक्न राष्ट्र बैंकको नयाँ पहल
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा हुने घुसखोरी तथा भ्रष्टाचार रोक्ने नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत यस नीति लागू गरिएको हो। राष्ट्र...
बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत कम्पनीको सेयर तथा डिवेञ्चरमा लगानी गर्ने अवधि घटाइयो
काठमाडौं । सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा खारेज गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत कम्पनीको सेयर तथा डिवेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था रहेकोमा उक्त अवधिलाई घटाई ६ महिना कायम...
बाढी–पहिरो प्रभावित व्यवसायका लागि कर्जा पुनरसंरचना सुविधा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बाढी र पहिरोबाट प्रभावित इलामलगायत अन्य जिल्लाका उद्यम तथा व्यवसायका लागि कर्जा पुनरसंरचना र पुनरतालिकीकरणको व्यवस्था गरेको छ। राष्ट्र बैंकका अनुसार...
लघुवित्तबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा रु।७ लाखबाट वृद्धि गरी रु।१५ लाख कायम गरेको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम...
बैंक तथा वित्तीय संस्थालाई शाखा मर्जर गर्न अनुमति दिइने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले शाखा मर्जर गर्न पाउने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षामा मार्फत यस्तो सुविधा गरेको हो । विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा...
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा के–के आयो नीतिगत परिवर्तन ? (पूर्णपाठसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थासम्बन्धी महत्वपूर्ण व्यवस्थाहरु ल्याएको छ। त्यसअनुसार, ब्याजदर करिडोरको माथिल्लो सीमा घटाई ६.०० प्रतिशतबाट ५.७५ प्रतिशत कायम गरिएको छ...
व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा १ करोड पुग्यो
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा ५० लाखबाट वृद्धि गरी १ करोड गरिने भएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत यो व्यवस्था...
मौद्रिक नीतिले दियो लघुवित्त क्षेत्रलाई राहत, के भयो नीतिगत परिवर्तन ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई ठुलो राहत प्रदान गरेको छ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिनीतिको समिक्षा सार्वजनिक गर्दै केन्द्रिय बैंकले लघुवित्तले नीतिगत सुधार गरेको हो । लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको...
स्थायी तरलता सुविधा र नीतिगत दरको माथिल्लो सीमा घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा र नीतिगत दरलाई घटाएको छ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै स्थायी तरलता सुविधा दर र नीतिगत दरलताई घटाएको हो । ब्याजदर करिडोरको तल्लो...
संस्थागत मुद्दती निक्षेपमा १ प्रतिशत ब्याजदर कम राख्नुपर्ने व्यवस्था हट्यो
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा कम्तीमा १ प्रतिशत बिन्दुले कम राख्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिने भएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि जारी गरिएको मौद्रिक नीतिको पहिलो...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १६ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज मंसिर १५ गते अन्तिम दिन रहेको छ। यस बैंकको असोज ३१ गते बसेको सञ्चालक...
प्रभु बैंकमा मध्यरातमा संचालक समितिको बैठक, कामु सिईओको जिम्मेवारीमा लम्साल
काठमाडौं । प्रभु बैंकमा सिइओसहित उच्च अधिकारी प्रकाउ परेसँगै बैंकले मध्यरातमा संचालक समितिको बैठक डाकेर कामु सिईओ नियुक्त गर्ने निर्णय गरेको छ । बैंक साँझ ९ बजे बसेको बैठकले कामू प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त गर्ने निर्णय गरेको...
प्रभु बैंकबाट सिईओसहित उच्च तहका तीन कर्मचारी प्रकाउ
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित बैंकका तीन जना कर्मचारी बैंकिङ कसुरको आरोपमा कार्यालयबाटै पक्राउ परेका छन् । कानूनविपरीत बैंकलाई नोक्सानी पुर्याएको र उक्त कार्य लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी दुरूपयोगमा संलग्न...
प्रभु बैंकका सीईओसँगै डीसीईओ पोखरेल पनि पक्राउ
काठमाडौँ । प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल पनि पक्राउ परेका छन्। यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसँगै डीसीईओ पोखरेल पनि पक्राउ परेका हुन् । आइतबार सीआईबीले बैंकको केन्द्रीय कार्यालयमा छापा मार्दै सीईओ शेरचन,...


















