कामना सेवा विकास बैंकको प्रथम त्रैमासिक रिर्पोट यस्तो देखियो

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थि‍क वर्ष २०८२र८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकले समीक्षा अवधिसम्म ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ...


बैंकको नाममा ठगी गर्ने डिजिटल गिरोह सक्रिय, सर्वसाधारणलाई झुटा सर्वेक्षण र बोनस लोभले फसाउँदै जालमा

काठमाडौँ । नेपालमा डिजिटल कारोबारको विस्तारसँगै अनलाइन अपराधको रूप र स्वरूप पनि जटिल बन्दै गएको छ । बैंक तथा वित्तीय क्षेत्रको तीव्र डिजिटल रूपान्तरणले जहाँ सेवाको पहुँच सजिलो बनाएको छ, त्यहीँ आपराधिक गिरोहहरूले पनि नयाँ बाटो खोज्दै बैंकहरूको नाम...


एनआईसी एशिया बैंकका ग्राहकहरुलाई रुपन्देहीमा रहेको देवदह मेडिकलमा ५० प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई...


नाडेप लघुवित्तको सञ्चालकमा टेक राज भट्ट नियुक्त

  काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा टेक राज भट्ट नियुक्त भएका छन् । नबिल बैंकको तर्फबाट प्रतिनिधित्व गरिरहेका मनोज कुमार यादवको स्थानमा कात्तिक १३ गतेदेखि लागु हुने गरी संस्थाको सञ्चालकमा भट्टलाई नियुक्त गरिएको हो ।


लाभांश र मर्जर प्रस्ताव सहित मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आउँदो मंसिर ६ गते धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजे २०औं वार्षिक साधारणसभा डाकेको छ। उक्त साधारणसभाले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने, अन्य उपयुक्त बैंक तथा...


हिमालयन बैंकको १ लाख २० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले विभिन्न पाँच जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ९९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमा ज्योतिकुमारी बेगानीको ७४ हजार ७५ कित्ता, सावित्री देवी अग्रवालको २६ हजार ४५४ कित्ता, सुरक्षा...


सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिकोत्सवः सेवामा उत्कृष्टता र उज्वल भविष्यप्रतिको दृढ प्रतिबद्धता

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ। संस्थाको स्थापनादेखि आजसम्मको यात्रालाई गौरवपूर्ण उपलब्धि र जिम्मेवारीको प्रतिकको रूपमा आत्मसात गर्दै बैंकले बिहीबार आफ्नो केन्द्रिय कार्यालय बालुवाटारमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बैंकका...


प्रभु बैंकको नाम दुरुपयोग गरी ठगी धन्दा, नक्कली सर्वेक्षणमार्फत नागरिकका गोप्य जानकारी चोर्ने दाउ

काठमाडौं । पछिल्ला दिनहरूमा प्रभु बैंक लिमिटेडको नाममा नक्कली सर्वेक्षण, पुरस्कार योजना र लोयल्टी कार्यक्रमको आडमा डिजिटल ठगी धन्दा मौलाएको पाइएको छ ।  बैंकले यस विषयमा अत्यन्त जरुरी सूचना जारी गर्दै आफ्ना ग्राहक तथा आम नागरिकलाई यस्ता छलकपटपूर्ण क्रियाकलापबाट...


एनआईसी एशिया बैंकका ग्राहकहरुलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा १५% सम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले थाहा, मकवानपुरमा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा...


महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित

काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः २०१५ बाट पुनः प्रमाणित भएको छ। गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम गत वर्षको साउन ३२ गतेदेखी लागू हुने गरी बैंक प्रमाणित...


एनएमबि लघुवित्तका सीईओ आनन्द पाण्डेले दिए राजीनामा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द पाण्डेले पदबाट राजीनामा दिएका छन्। संस्थाको सञ्चालक समितिको कात्तिक १२ गते बसेको १७९औं बैठकले पाण्डेको राजीनामा स्वीकृत गरेको हो। व्यक्तिगत कारण देखाउँदै उनले सीईओ पदबाट राजीनामा दिएका हुन्।...


ग्लोबल आइएमई बैंक, गुँरास लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आज कात्तिक १३ गते बिहीबार ग्लोबल आइएमई बैंक लिमिटेड, गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। गुँरास लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १४ गते र ग्लोबल...


सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही, लुम्बिनीको संचालकलाई सचेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । बैंकको पूँजी कोष अनुसार तोकिएको सीमाभन्दा २४।९ प्रतिशतले कम भएपछि शीघ्र सुधारात्मक कारबाही गरिएको हो । राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष अनुपात कायम गर्न...


एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा सम्पन्न भएको छ । उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गरेको छ ।...


माछापुच्छ्रे बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको असोज १० गते सम्पन्न २७औं वार्षिक साधारणसभाले पारित गरेको ४ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। बैंकले उक्त साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ गत भदौ २६ गते बुक क्लोज गरेकाले...


ऋणीमाथि अपराध गर्दै प्राइम कमर्सियल बैंक, अपराधीलाई राष्ट्र बैंककै संरक्षण !

काठमाडौं । काठमाडौं केन्द्रीय कार्यालय रही नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त प्राइम कमर्सियल बैंक ऋणिमाथि ठगी र अपराधमा मुछिदा समेत नेपाल राष्ट्र बैंकले कुनै कारवाही नगरी उन्मुक्ति दिएको भेटिएको छ । नियामक निकाय नेपाल...


एनएमबि बैंकको कार्ड सेवा अस्थायी रूपमा अवरुद्ध हुने, यस्तो छ कारण

काठमाडौं । एनएमबि बैंक लिमिटेडले कार्ड प्रणाली मर्मतका कारण केही समयका लागि आफ्नो कार्डसम्बन्धी सेवा अवरुद्ध हुने जनाएको छ । बैंकका अनुसार कात्तिक १४ गते शुक्रबार साँझ ८:०० बजेदेखि कात्तिक १५ गते शनिबार दिउँसो ४:०० बजे बैंकका कार्ड, एटीएम,...


कुमारी बैंकद्वारा निवर्तमान ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ। बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल शुरु...


एभरेष्ट बैंकको साधारणसभा आज, २० प्रतिशत लाभांश पारित गरिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश...


एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई वन्डर्स नेपालद्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी...