इन्फिनिटी लघुवित्तले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले कनिष्ठ अधिकृत।अधिकृत र सहायक।वरिष्ठ सहायकमा केही संख्यामा कर्मचारीमा माग गरेको हो । लघुवित्तले...
सिभिल बैंकको साढे एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिभिल बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ््नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । सिभिल बैंकले संस्थापक शेयरधनी महेन्द्रनाथ कर्माचार्यको ३५...
प्रोगेशिभ फाइनान्सद्धारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा
काठमाडौं । प्रोगेसिभ फाइनान्सले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको...
लाभांश वितरण नगर्ने सिन्धु विकास बैंकको निर्णय
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय...
अर्थमन्त्री शर्माद्धारा विश्व बैंकको क्षेत्रिय कार्यालय उद्घाटन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुननिर्माण पश्चात् तयार भएको विश्व बैंकको नयाँ क्षेत्रिय कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन् । यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा अवस्थित उप–क्षेत्रीय कार्यालय विधिवत्...
सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको...
धितोपत्र बोर्डका अध्यक्ष हमाल स्वदेश फर्किएसँगै आज पत्रकार सम्मेलन गर्दै
काठमाडौ । एक साता भन्दा लामो विदेश भ्रमणमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल स्वदेश फर्किएसँगै आज पत्रकार सम्मेलन गर्ने भएका छन् । हिजो एक साता भम्रणपछि नेपाल फर्किएका बोर्डका अध्यक्ष हमालले आज साँझ पत्रकार सम्मेलन गर्ने भएको...
एकैदिन वाणिज्य बैंकहरूमा ६ अर्ब निक्षेप थपियो, ऋण प्रवाह ठप्प
काठमाडौं । वाणिज्य बैंकहरूमा निक्षेप पनि आउन थालेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एकैदिन बैंकहरूमा ६ अर्ब निक्षेप थपिएको छ। तथ्यांकअनुसार ४९ खर्ब ७५ अर्ब निक्षेप रहेकोमा एकैदिन ६ अर्ब निक्षेप थपिएर ४९ खर्ब ८१ अर्ब पुगेको छ। वाणिज्य...
नबिल बैंकको कामु सिइओको जिम्मेवारी सुजित शाक्यलाई
काठमाडौं । नबिल बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)को जिम्मेवारी सुजित कुमारी शाक्यलाई दिइएको छ । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले यसअघि सिइओ पदमा रहेका अनिल केशरी शाहको कार्यकाल असार ६ गतेदेखि समाप्त...
आमरण अनसनरत कोइराको स्वास्थ्य अवस्था गम्भिर देखिएपछि पाटन अस्पताल लगियो
काठमाडौं । आमरण अनसनरत तिलक कोइराको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । चिकित्सकले यसअघि नै कोइरालाई अस्पताल लानुपर्ने बताए पनि उनले अस्पताल जान मानेका थिएनन् । आज स्वास्थ्य अवस्था धेरै नाजुक भएको कारण...
महुली लघुवित्तले ३ संस्थापक शेयरधनीको शेयर बिक्री गर्ने
काठमाण्डौं । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर विक्री गर्न लागेको हो । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया...
बैंक अफ काठमाण्डूको ‘बिओके सुपर मुद्दती खाता’ संचालनमा, ४ गुणासम्म प्रतिफल
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ‘बिओके सुपर मुद्दती खाता’ संचालनमा ल्याएको छ । कम्पनीले ४ गुणासम्म प्रतिफल पाइने उक्त खाता संचालनमा ल्याएको हो । उक्त खाता खोल्ने खातावालाहरुले ६ वर्ष ५ महिनामा दुई गुणा प्रतिफल अर्थात् सो अवधिभित्र...
ग्लोबल आइएमई क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्न आग्रह
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ सम्मको डिम्याट खाता संचालन गरे वापत वार्षिक शुल्क प्रत्येक आव को १०० रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने व्यवस्था भएबमोजिम...
जनउत्थान सामुदायिक लघुवित्तको २५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी यम बहादुर बि.के.ले आफ्नो नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो...
नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको हकप्रद असार ५ गते बाँडफाँड गरिएको हो । वैशाख २० गतेसम्म कायम साविक शेयधरनीहरुका लागि १० शेयर बराबर ७ शेयर (१ः०.७ं को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ...
ज्योति विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी बलदेव थापालाई
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी बलदेव थापालाई दिइएको छ । कम्पनीको असार ६ गते केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बसेको संचालक समितिको बैठकले कम्पनीले सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । उक्त निर्णयअनुसार यसअघि कम्पनी...
एनएमबि बैंकको ग्राहकहरुलाई अन्नपूर्ण केबलकार, पोखरामा छुट
काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने गरी सम्झौता गरिएको छ । सम्झौता अनुसार बंैकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाईल बैंकिङ्ग बाट भुक्तानी गर्दा १० प्रतिशत छुट...
जग्गा धितो राख्न नपाउने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा धितो बन्धकी राख्न नपाउने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडो एकल इजलासले आइतबार हालसम्म पनि जग्गाको वर्गीकरण भइनसकेको भन्दै भूमि व्यवस्था मन्त्रालयले जेठ २७ गते...
नेप्सेमा थप ४ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रोगेसिभ फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले आज सो प्रतिशत दरका ४ लाख ८० हजार ६०...
१७ वर्ष सिइओ बनेका अनिल शाह नबिल बैंकबाट आज विदा हुँदै, आगामी यात्रा उद्यमतर्फ
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहको कार्यकाल आजदेखि समाप्त हुँदैछ । २०७५ साल असार ७ गतेदेखि नबिल बैंकको सिइओ पदको कार्यभार सम्हालेका शाहको आजदेखि ४ वर्षे कार्यकाल समाप्त हुने भएको हो । शाह बैकिङ्ग...




















