नक्कली नोटको बिगबिगी बढ्दै, धनगढीबाट तीन जना रंगेहात पक्राउ

काठमाडौं । मुलुक गम्भिर आर्थिक संकटतर्फ उन्मुख हुँदै गर्दा देशका विभिन्न ठाउँहरुमा नक्कली नोटको बिगबिगी समेत बढेको छ । यसैक्रममा सुदुरपश्चिमको धनगढीबाट अवैध नक्कली नेपाली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–१ बाट एक हजार...


गरिमा विकास बैंकका ग्राहकलाई जंगल भिल्ला रिर्सोटमा बिशेष छुट

काठमाडौं । गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुका लागि छुट सुविधा ल्याएको छ । बैंकले आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै हाम्रो ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि पर्यटकिय स्थल चितवनको प्रख्यात होटल ‘जंगल भिल्ला रिर्सोट’मा छुट सम्बन्धी समझदारी...


एनएमबि बैंकद्धारा गैर सरकारी संस्था “छोरी”मा आवद्ध दिदी बहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। एनएमबि बैंकद्धारा गैर सरकारी संस्था “छोरी”मा आवद्ध दिदी बहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ५५ जना महिलाहरुको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त बिभागद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित दिदि बहिनीहरुलाई उत्प्रेरणाको साथैै बचत, लगानी, बिभिन्न...


बैंकहरुलाई प्रारम्भिक मर्जर सम्झौताका लागि असार मसान्तसम्मको अल्टिमेटम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि मर्जरमा जाने संस्थालाई दिने छुट नदिने निर्णय गरेको छ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्षलाई बोलाएर आगामी वर्ष मर्जरमा सम्झौता गर्ने बैंकहरुले पाउने छुट नपाउने जानकारी दिएका हुन् । अधिकारीले मर्जरमा...


ग्लोबल आईएमई बैंकको वित्तीय विवरण नै झूठो, राष्ट्र बैंकले खोतल्दा कृत्तिम ऋण र फर्जी कागज !

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई बैंकले प्रकाशन गर्ने गरेको वित्तीय विवरण नै झूठो हुने गरेको तथ्य फेला परेको छ । बैंकको वित्तीय विवरणमाथि आशंका लागेपछि केन्द्रीय बैंकले छुट्टै अनुगमनको क्रममा...


बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा पहिलो दिन नै मागभन्दा बढीको आवेदन परेको छ ।आज साढे ५ बजेसम्म २ लाख ९९ हजार ५१६ जना आवेदकले ३६ करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको ३६ लाख ७४ हजार ५९०...


नेपाल राष्ट्र बैंकद्धारा ग्लोबल आईएमई बैंकमाथि कारवाही, तीन अर्ब प्रोभिजन गर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई कारवाही गरी तीन अर्ब रुपैयाँ प्रोभिजनिङ गर्न निर्देशन दिएको छ । राष्ट्र बैंक स्रोतका अनुसार आज यस्तो निर्देशन जारी गरेको हो । नेपाल राष्ट्र बैंक एक अधिकारीले ग्लोबल आइएमई बैंकमा अनियमितता...


ग्रामिण विकास लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौं । ग्रामिण विकास लघुुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीले चालु र्आिर्थक वर्षको लेखापरिक्षणको कार्य गर्न लेखापरिक्षक नियुक्त गरेको हो । कम्पनीको २०७८ साल फागुन २२ गतेको संचालक समितिको बैठकबाट सिफारिस भएबमोजिम आर्थिक वर्ष २०७८।०७९...


ऋण लगानी भयो, फिर्ता आएनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले लगानी गरेको ऋण बैंकमा फिर्ता नआएको भन्दै गुनासो गरेका छन् । बैंकहरुबाट प्रवाह भएको ऋण कहाँ प्रवाह भएको थाहा नहुने बर्षौसम्म फिर्ता नहुने समस्याले बैंकहरुमा तरलता समस्या उत्पन्न भएको संसदमा सम्बोधन गर्दै जनाएका...


कुमारी बैंकले आइतबार पनि १७ शाखाबाट बैकिङ्ग सुविधा दिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आइतबार पनि केही सीमित शाखामार्फत् बैकिङ्ग सेवा सुविधा दिने भएको छ । सरकारले आइतबार सार्वजनिक विदा घोषणा गरेसँगै यसबाट आफ्ना ग्राहकहरुलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै बैंकले आइतबार १७ शाखा संचालनमा ल्याउन लागेको हो...


लुम्बिनी विकास बैंकको संस्थापक समुहको २८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी निरेन्द्र मोहन भट्टराईले आफ्नो नाममा रहेको २८ हजार ६२६ कित्ता शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा उक्त शेयर बिक्रीका...


पोखरा फाइनान्सको सिइओमा रविचन्द्र गुरुङ पुनः नियुक्त

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रविचन्द्र गुरुङ नियुक्त भएका छन् । कम्पनीको जेठ १९ गते बसेको संचालक समितिको बैठकले गुरुङलाई असार १० गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालको लागि सिइओमा पुनः नियुक्त गरेको हो...


नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको तयारी, चुक्ता पुँजी ३४ अर्ब रूपैयाँ पुग्ने

काठमाडौं । हिमालयन बैंकसँग मर्जर असफल भएपछि नेपाल इन्भेस्टमेन्ट बैंक अहिले मेगा बैंकसँग मर्जरको तयारी गरेको छ । ‘केही समयदेखि हामी मेगा बैंकसँग मर्जरमा जाने विषयमा छलफल गरिरहेका छौं, वार्ता सकारात्मक छ,’ इन्भेस्टमेन्ट बैंकका एक संचालकले भने, ‘ मर्जरको...


सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि. बीच विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका...


एनएमबि बैंक र वैकल्पिक ऊर्जा बीच नवीकरणीय उर्जाको प्रवद्र्धन गर्न सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रर केन्द्रीय नवीकरणीय ऊर्जा कोषको बीचमा मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रम अन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता...


प्राइम कमर्सियल बैंकले ऋणपत्र जारी गर्न अनुमति पायो

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट प्राइम कमर्सियल बैंकले ऋणपत्र जारी गर्न अनुमति पाएको छ । बोर्डले बैंकलाई ५ अर्ब रुपैयाँ बराबरको ५० लाख इकाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो । जसमध्ये २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ...


किसान लघुवित्तको बोनस शेयरको मूल्य समायोजन

काठमाडौं । नेप्सेले बिहीवार किसान लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू. १ हजार ८ दशलमव ३३ तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य रू....


आजसम्म कायम शेयरधनीले मात्र किसान लघुवित्तको २०% लाभांश पाउने

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ २० गते बुक क्लोज गर्ने भएकाले आज अर्थात् बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग...


एनआइसी एशिया बैंकद्धारा घातक रोगको बीमा वापत १० लाख रुपैयाँ भुक्तानी

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले घातक रोगको बीमा दाबी भुक्तानी गरेको छ । बैंकले न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाताअन्तर्गत कपिलबस्तु स्थित तौलिहवा शाखामा न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका गुजराती राइदासलाई घातक...


एनआइसी एशिया, मानुषी र सबैको लघुवित्तले खुलायो रोजगारीको अवसर

काठमाडौं । तीन लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । एनआइसी एशिया लघुवित्त, मानुषी लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाले छुट्टाछुट्टै सूचना प्रकाशित गरेर विभिन्न पदहरुमा कर्मचारी आवश्यक रहेको जनाएको हो । एनआइसी एशिया लघुवित्त एनआइसी एशिया...