ग्लोबल आइएमई लघुवित्तको मुनाफा ५८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले प्रथम त्रैमाससम्ममा २ करोड ६७ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ५८।१५ प्रतिशत ले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ६ करोड ३९ लाख...
ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” निष्काशन सम्झौता
काठमाडौ । ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” निष्काशन सम्झौता भएकोछ । “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” ५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्नसन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको...
यसकारण घट्यो एनआइसी एशिया लघुवित्तको नाफा
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको असोज...
कुमारी बैंकको साधारण सभा आज, १२ प्रतिशत लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । कुमारी बैंक लिमिटेडको २२औं बार्षिक साधारण सभा आज (कात्तिक २१ गते) बस्दैछ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा कुमारी बैंक लिमिटेड, काठमाडौंमा बिहान ११ बस्नेछ । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम...
बैंकहरुद्धारा नियमविपरित असुलेको ब्याज फिर्ता गर्न ढिलाई, कार्वाही गर्न निगरानी गर्दै राष्ट्र बैंक
काठमाडौं । राष्ट्र बैंकले बैंकहरुद्धारा नियमविपरित असुलेको ब्याज फिर्ता गर्न ढिलाई गरेको छ। सुरुमा बैंक र ऋणीबीच सम्झौता गरेर ऋण प्रवाह गरेपछि कर्जाको अवधिभर (परिपक्वको अवधि) प्रिमियम (आधार दरमा थप गर्ने ब्याजदर) बढाउन नपाइने राष्ट्र बैंकको निर्देशन छ । उक्त...
पाँच लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५ विन्द्ुमा कायम भएको छ । आज शेयरबजारमा सातवटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । अधिकांश लघुवित्त संस्थाहरुको शेयरमुल्य आज बढेको छ...
नेष्डो समृद्ध लघुवित्तमा झुम्मिए लगानीकर्ता, यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५ विन्द्ुमा कायम भएको छ । नेप्से बढेसँगै आज शेयरबजारमा १ अर्ब ५४ करोडमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा...
एनआइसी एशिया बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
एनआईसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले काठमाडौं उपत्यकाका लागि डाटा साइन्टिस्ट, बिजनेस एनलाइस्ट, डाटा भिजुलाइजेशन एण्ड रिर्पोट डेभलोपर, डाटा इन्जिनियर,...
लघुवित्त संस्थाहरुको शेयरमूल्यमा उछाल, कुनको कतिले बढ्यो ?
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा लघुवित्त वित्तीय संस्थाहरुको शेयरमूल्यमा उछाल आएको छ । शेयरबजार खुलेको केही समयमा नै लघुवित्त संस्थाहारुको शेयरमूल्य बढ्न पुगेको हो । यो समाचार तयार पार्दासम्म जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको...
लाभांश प्रस्तावसहित कुमारी बैंकको साधारण सभा भोलि बस्दै
काठमाडौं । लाभांश प्रस्तावसहित कुमारी बैंकको २२औं बार्षिक साधारण सभा भोलि (कात्तिक २१ गते) बस्दैछ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा कुमारी बैंक लिमिटेड, काठमाडौंमा बिहान ११ बस्नेछ । सभाले संचालक समितिले प्रस्ताव गरे...
बम्पर लाभांश घोषणासँगै जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?
काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म लुघवित्तको शेयर १० प्रतिशतले बढेर शेयरमूल्य ३४०८ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै, सो अवधिसम्म...
खर्च बढेसँगै सिवाईसी नेपाल लघुवित्तको खुद नाफा घट्यो, इपीएस कति ?
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ । चालु आवको असोज मसान्तसम्म लघुवित्तको...
एभरेष्ट बैंकले २० प्रतिशत लाभांश बाँड्ने, बोनस र नगद कति ?
काठमाडौं । एभरेष्ट बैक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ७.६८...
७६ प्रतिशत लाभांश वितरण गर्ने जाल्पा सामुदायिक लघुवित्तको घोषणा, बोनस र नगद कति ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने लघुवित्त संस्थाहरुमा जाल्पा सामुदायिक लुघवित्त पहिलो संस्था हो । संस्थाको कात्तिक १९ गते बसेको संचालक समितिको बैठकले...
पहिलो त्रैमासमा छिमेक लघुवित्तको खुद नाफा झण्डै ३३ करोड, वितरणयोग्य नाफा मात्रै २५ करोडमाथि
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले ३२ करोड ९१ लाख ८...
सनराईज क्यापिटल वार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा मिति २०७९÷०७÷१८ गते शुक्रवारका दिन अलफ्ट होटल ठमेल काठमाडौंमा भब्यताका साथ सम्पन्न गरेको छ । वार्षिक साधारण सभामा प्रस्तुत...
ब्याजदर वृद्धिविरुद्ध उद्योगी व्यवसायीको साङ्केतिक प्रदर्शन
काठमाडौं । बैंकहरुले ब्याजदर वृद्धि गरेको विरोधमा उद्योग व्यवसायीले आज यहाँ प्रदर्शन गरेका छन् ।ब्याजदरमा स्थायित्व हुनुपर्ने, सहजरुपमा ऋण नवीकरण गर्न पाउनुपर्ने, आधारदरका कारण बढेको प्रिमियम घटाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले लिइरहेको सेवाशुल्क घटाउने तथा अतिरिक्त शुल्क लिन नपाउनेलगायतका...
एनसीसी बैंक र दराबीच ११.११ मा छुट सम्बन्धि सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङ बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्बन्धमा दुईपक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार एनसीसी बैंकको डेबिट...
बैंकको ब्याजदर र प्रिमियम दर बृद्धिको विरोधमा उद्योगी व्यवसायीहरुको मौन विरोध प्रदर्शन
काठमाडौं । बैंकहरुको चर्को ब्याजदर घटाउनुपर्ने माग गर्दै उद्योग व्यवसायीहरुले काठमाडौंको माइतीघरमा शान्तिपुर्ण मौन विरोध प्रदर्शन गरेका छन् । ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘प्रिमियम दर बृद्धि नियन्त्रण गर’, ‘ब्याजदर एकल अंक गर’, ‘चालु पुँजी कर्जा निर्देशिका स्थगित गर’, ‘बैकिङ्ग...
सिन्धु विकास बैंकद्धारा डिसिइओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एकजना कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले कम्पनीको डेपुटी चिफ एक्ज्युकेटिभ अफिसर (डिसिइओ) माग गरेको हो । सो पदका लागि बैंकले व्यवस्थापन संकायअन्तर्गत स्नाकोत्तर तह उत्तीर्ण...

















