ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका संस्थापक शेयरधनी ऋषिराज गौतमले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । लघुवित्तले संस्थापक समूहतर्फको...
जनउत्थान सामुदायिक लुघवित्तका डिसिइओ उपाध्यायलाई निमित्त सिइओ र कम्पनी सचिवको जिम्मेवारी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका नव नियुक्त नायव प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) सूर्य प्रसाद उपाध्यायलाई निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवको जिम्मेवारी दिइएको छ । कम्पनीको कात्तिक १७ गते बसेको संचालक समितिको बैठकले डिसिइओ उपाध्यायलाई...
तीन क्यापिटलको सााधारणसभा आज, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । एनएमबि क्यापिटलको एजीएम आज हुँदैछ । सभा आरण्य बुटिक होटल, मनकामना मार्ग, हात्तिसार, काठमाडौंमा दिउँसो ४ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले २१।०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, हाल कायम चुक्ता पुँजी २०...
देशको अर्थतन्त्र सुधारको दिशामा अगाडि बढ्दै गरेको सरकार र विज्ञहरुको निष्कर्ष, कहिलेबाट हुँदैछ सुधार ?
काठमाडौं । देशको आर्थिक अवस्था सुधार देखिदै गएको सरकार र विज्ञहरुको निष्कर्ष निकालेका छन् । बिहिबार काठमाडौंमा तराई विकास तथा सञ्चार केन्द्र नेपालको आयोजनामा भएको कार्यक्रममा राष्ट्र बैंक र विज्ञहरुले देशको आर्थिक अवस्था सुधारोन्मुखतर्फत अघि बढ्दै गएको जानकारी गराएका...
दुई दर्जन फाइनान्सको नाफामा संकुचन, कुनको अवस्था कस्तो? (तथ्यांक सहित)
काठमाडौं । चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । १५ फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार अधिंकाश फाइनान्सहरुको अवस्था निराजनक देखिएको छ। १५ मध्ये ११ कम्पनीहरुको मुनाफामा प्रभावित रहेको फाइनान्सले सार्वजनिक गरेको तथ्यांकले देखाएकोछ ।...
एनएमबि बैंकको लगानीलाई सहज बनाउन युसेड ट्रेड एण्ड कम्पिटिटिभनेससँग सम्झौता
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युसेड ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ । यस सहकार्य अन्तर्गत बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरु को लागि...
वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओमा आरक्षण दिने कार्यविधि आजदेखि लागु
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आजबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर निष्काशन (आइपीओ) मा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागु गरेको छ। बोर्डले बिहीबार धितोपत्र निष्कासन तथा बाँटफाँट छैठौं संशोधन निर्देशिका २०७९ लागु गर्दै बजेटमा भएको कार्यक्रम...
आम्दानी बढेसँगै एक्सेल डेभलपमेन्ट बैंकको नाफामा सुधार, इपीएस कति ?
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफा गत वर्षको तुलनामा सुधार देखिएको छ । चालु आवको तीन महिनामा बैंकले २ करोड १८ लाख रुपैयाँ खुद...
सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रा. लि. बीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।यो योजना नोभेम्बर ११, २०२२ (कार्तिक २५ गते) देखि लागू हुनेछ । उक्त...
बीमा समितिद्धारा मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुलाई शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान
काठमाडौं । बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिसँग भएको बैंक मौज्दात समितिको लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकहरुलाई समितिले शिलबन्दी दरभाउपत्र पेश गर्न अनुरोध गरेको...
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको १९ हजार ७१० कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्र शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक...
निष्क्रिय कर्जा बढेसँगै जानकी फाइनान्सको नाफा र इपीएस दुवै घट्यो
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले २४ लाख...
फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ६१ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा देखियो सकारात्मक सुधार
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य...
ग्लोबल आइएमई बैंकद्धारा शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांश बुझिलिन भनेको हो । बैंकले विभिन्न साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०६६।६७ देखि २०७०।७१ सम्मको नगद...
एनआईसी एशिया बैंकको सिईओमा रोशन कुमार न्यौपाने पुनः नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंकको सिईओमा पुनः रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । कम्पनीको आज बसेको संचालक समितिको बैठकले रोशन कुमार न्यौपानेलाई पुननियुक्त गर्ने निर्णय गरेको छ हो । मंसिर १५ गतेदेखि लागु हुने गरेर उनलाई संचालक समितिले...
वाणिज्य बैंकको निक्षेप एक सातामै १७ अर्ब रुपैयाँले घट्यो, कर्जा प्रवाह स्थीर
काठमाडौं । वाणिज्य बैंकको निक्षेप एक सातामै १७ अर्ब रुपैयाँले घटेको छ। एनबीएको कात्तिक ५ गतेदेखि कात्तिक ११ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको हो। योसँगै कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २४...
किसान लघुवित्तका स्वतन्त्र संचालक महेश बहादुर बस्नेतद्धारा राजिनामा
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक महेश बहादुर बस्नेतले राजिनामा दिएका छन् । लघुवित्तको कात्तिक १५ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि नै लागू हुनेगरी बस्नेतले सो पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा उछाल, प्रतिशेयर आम्दानी बढ्यो
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो ।...
राष्ट्र उत्थान लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी घट्यो
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३८ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्र्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा ६९.४६ प्रतिशतले घटेको...
सानिमा बैंकको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले ५१ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि समेत ल्याएको हो । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न...




















