पुरानो लाभांश लिन सानिमा बैंकले बोलायो शेयरधनी
काठमाडौं । सानिमा बैंक लिमटेडले पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई बोलाएको छ। साधारणसभाबाट लाभांश पारित भएको मितिले ५ वर्षसम्म पनि शेयरधनी लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ। त्यसैले बैंकले लाभांश लिन बाँकी कोही शेयरधनी भए लिन...
एनएमबि लघुवित्त नाफामा, आम्दानी बढेसँगै ईपीएस पनि धनात्मक
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार अघिल्लो आवमा कम्पनी ५ करोड २९ लाख रुपैयाँ खुद घाटामा रहेकोमा गत आवमा ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।...
नाडेप लघुवित्त नाफामा, आम्दानी बढे पनि खराब कर्जा झनै उच्च
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी नाफामा गएको छ। अघिल्लो आवको असार अन्त्यसम्म कम्पनी ७ करोड ४४ लाख रुपैयाँ खुद घाटामा रहेकोमा गत वर्ष यसलाई...
सिद्धार्थ बैंकको वित्तीय विवरणमा प्रगतिः नाफासँगै इपीएस बढ्यो, लाभांश क्षमतामा उच्च वृद्धि
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १०.२४ प्रतिशतले वृद्धि भएको छ। बैंकले अघिल्लो आवको असार मसान्तसम्म ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएकोमा...
बीमा कम्पनीलाई भारतीय एक्चुअरी भुक्तानीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने, विदेशी मुद्रा व्यवस्थापन निर्देशनमा के-के छ?
काठमाडौँ । नेपाली बीमा कम्पनीहरूले भारतबाट एक्चुअरी, सर्वे र भ्यालुएसन जस्ता विशेषज्ञ सेवाका लागि प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनसम्बन्धी एकीकृत परिपत्र २०८१ मा महत्वपूर्ण संशोधन गर्दै यस्तो ब्यवस्था...
गभर्नर नियुक्तीमा मुख्य सचिवलाई अप्ठेरो, असोज १ गते सर्वोच्चमा बहस हुने
काठमाडौं । कानुनी प्रक्रिया र नेपाल सरकार आफैले तोकेको न्यूनतम् मापदण्ड समेत पुरा नगरी योग्यता समेत नपुगेको व्यक्ति डा. विश्व पौडेललाई गभर्नर पदमा नियुक्ती गर्ने नेपाल सरकार मन्त्रिपरिषदको गत जेठ ६ गते बसेको बैठकले गरेको निर्णय अहिले सर्वोच्च अदालतमा...
सुधारिंदै लघुवित्तको वित्तचित्रः खुद नाफा १४३ प्रतिशतले बढ्यो, ईपीएसको अवस्था कस्तो?
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/८२ सकिएसँगै लघुवित्त कम्पनीहरूले धमाधम आफ्नो गत आवको चौथो (अन्तिम) त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्। चार दर्जनभन्दा बढी लघुवित्त कम्पनीमध्ये २० वटा कम्पनीले भने आफ्नो वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। तिनै २०...
कर्णाली डेभलपमेन्ट बैंक घोटाला : संस्थापक अध्यक्षसहित तीन जना पुर्पक्षका लागि थुनामा
काठमाडौं । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतले राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई भने दुई लाख...
पुरानो लाभांशको रकम फिर्ता लिन नेपाल एसबिआई बैंकले बोलायो शेयरधनी
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुरानो नगद लाभांश लिन बाँकी शेयरधनीलाई बोलाएको छ। बैंकले आव ०७५/७६ पछिको साधारणसभाले पारित गरेको लाभांश लिन बाँकी शेयरधनीलाई आवश्यक कागजात सहित बोलाएको हो। त्यस्ता शेयरधनीलाई बैंकले ठमेलस्थित शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट...
समता घरेलु लघुवित्तको नाफामा उछाल, लाभांश क्षमता ७ करोड नजिक
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा २४०.९१ प्रतिशत बढी खुद नाफा गरेको छ। लघुवित्तले अघिल्लो आवको अन्त्यसम्म २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म...
कुमारी बैंकको नाफामा उछालः अधिकांश सूचकमा उल्लेख्य प्रगति, कुन कति मजबूत ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार बैंकको खुद नाफा अघिल्लो आवको अन्त्यसम्म ४६ लाख रुपैयाँ मात्रै रहेकोमा गत आवको अन्त्यसम्म ४५ हजार ८२९ प्रतिशतले बढेर २...
मिथिला लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरणअनुसार कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म...
स्वावलम्बन लघुवित्तले पुरानो १६ वटा आवको लाभांश लिन बोलायो शेयरधनी
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुरानो १६ वटा आर्थिक वर्ष (आव) को नगद लाभांश लिन बाँकी शेयरधनीलाई बोलाएको छ। कम्पनीले आव ०६३/६४ र ०६५/६६ देखि ०७५/७६ सम्मको १२ वटा आवको साधारणसभाले पारित गरेको पाँच वर्षभन्दा पुरानो नगद...
नेपाल एसबिआई बैंकद्धारा मानवसेवा आश्रम धनगढीलाई सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मानवसेवा आश्रम, धनगढी, कैलालीलाई अत्यावश्यक सामग्रीहरु तथा आर्थिक सहयोग प्रदान गरेको छ । यस किसिमको पहलले सडकमा बस्ने घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्याउने लक्ष्य...
लघुवित्तमा आकर्षण बढ्दै, विन नेपालसहित तीन कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २.३५ अंकले बढेर २८३६ को बिन्दुमा कायम भएको छ । बजार झिनो अंकले बढेसँगै तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...
एनआईसी एशिया बैंकका ग्राहकलाई धुलिखेलको हिमालय दृष्य रिसोर्टमा छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले धुलखेलमा रहेको हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी...
एभरेष्ट बैंकलाई डबल ए इश्युअर रेटिङ: तीन दशकको सफल यात्रासँगै सुदृढ पूँजी र राष्ट्रव्यापी सञ्जाल
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडलाई केयर रेटिङ नेपाल लिमिटेडले डबल ए श्रेणीको इश्युअर रेटिङ प्रदान गरेको छ । उक्त मूल्याङ्कनअनुसार बैंकको समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्चस्तरको सुरक्षा रहेको छ । यस्तो श्रेणीमा परेका संस्थाहरूको ऋण जोखिम अत्यन्तै...
बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको आम्दानी खुम्चिएसँगै नाफा घट्यो
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म १४ करोड ६ लाख रुपैयाँ नाफा कमाएकोमा गत आवको सोही...
स्वस्तिक लघुवित्तको आईपीओ सर्वसाधारणलाई बिक्रीमा, कति कित्तासम्म दिन पाइन्छ आवेदन?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो चरणको आईपीओ बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ। लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...



















