एभरेष्ट बैंकको साधारणसभा भोलि बस्दै, लाभांश पारित गरिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा भोलि कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश...


नेपाल बैंकले उच्च शिक्षा अध्ययनका लागि शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौँ ।  नेपाल बैंक लिमिटेडले विद्यार्थीहरूको उच्च शिक्षा हासिल गर्ने सपनालाई पूरा गर्न ‘शैक्षिक कर्जा’ योजना सुरु गरेको छ। बैंकले उक्त योजनामार्फत अध्ययनका लागि आवश्यक शुल्क तथा अन्य खर्च व्यवस्थापन गर्न सहयोग पुर्‍याउने जनाएको हो । यस योजनाअन्तर्गत स्थिर...


गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकीले दिए राजीनामा, कल्पना खापुङ नयाँ अध्यक्षमा चयन

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले व्यक्तिगत कारण देखाउँदै सञ्चालक समितिको अध्यक्ष तथा सदस्य दुवै पदबाट राजिनामा दिएका छन्। बुढाथोकीले असोज ९ गते दिएको राजिनामा कात्तिक ११ गते मंगलबार बसेको सञ्चालक समितिको ५३२औं बैठकले स्वीकृत...


गोर्खाज फाइनान्सकी सञ्चालक नीलम बोहराले दिइन् राजीनामा

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालक समितिकी सदस्य नीलम बोहराले आफ्नो पदबाट राजीनामा दिएकी छन्। सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिकी सदस्य रहेकी बोहराले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी हुन्। उनको राजीनामा आज कात्तिक ११ गते मंगलबार बिहान बसेको सञ्चालक...


धौलागिरी लघुवित्तमा ठूलो संख्यामा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले व्यवस्थापकीय श्रेणी (एघारौं तहदेखि) सहायक श्रेणीसम्मका पदहरूमा कर्मचारी माग गरेको हो। कम्पनीले बरिष्ठ प्रबन्धक, बरिष्ट अधिकृत/अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत (अनुगमन प्रमुख), सूपरभाईजर/बरिष्ठ सहायक...


आज बिदाका दिन समेत अधिकांश बैंक खुला रहने, कुन–कुन शाखा ?

काठमाडौँ । सूर्य भगवानको आराधना र आस्थाको पर्व छठको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने...


मातृभूमि लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको २ हजार २६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल सो शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक शेयरधनीले...


प्रभु बैंकको ४ लाख २२ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेरधनीहरूको नाममा रहेको कुल ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयधरनीहरूलाई प्राथमिकता दिएर उक्त शेयरह यसअघि नै बिक्रीमा राखिसकेकाले अब भने सर्वसाधारणले किन्न...


प्रतिकित्ता ५०० रुपैयाँमा जीवन विकास लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी भरत लाल बहरदारको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँका दरले बिक्रीमा राखेको हो। नेपाल राष्ट्र बैंकको...


एनआईसी एशिया बैंककी स्वतन्त्र सञ्चालक विजया स्वारको कार्यकाल समाप्त

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडमा स्वतन्त्र सञ्चालकको रुपमा कार्यरत विजया स्वारको चार वर्षे कार्यकाल समाप्त भएको छ। बैंकको २०७८ कात्तिक १० गते बसेको सञ्चालक समितिको ५१२औं बैठकले स्वारलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको थियो। उनको कार्यकाल २०८२...


एभरेष्ट बैंककी प्रमुख शेयरधनी अप्ठ्यारोमा, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

काठमाडौँ । एभरेष्ट बैंककी प्रमुख संस्थापक शेयरधनी प्रतिमा श्रेष्ठले लाभांश नपाउने भएकी छिन् । नेपाल राष्ट्र बैंकले बैंकमा उनको स्वामित्व नियामक सीमा भन्दा माथि पुगेको भन्दै तोकिएको सीमा भित्र नल्याएसम्म लाभांश वितरण नगर्न निर्देशन दिएको हो। असोज ८ गते...


सानिमा बैंकको अध्यक्षमा पौडेल पुनः नियुक्त, सञ्चालकमा पराजुली र कुम्पाख चयन

काठमाडौं । सानिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल चयन भएका छन् । बैंकको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्षमा पुनः नियुक्त गरेको हो । कम्पनीको २१ औँ वार्षिक साधारण सभाबाट पौडेल सहित बलराम पराजुली...


आज बजारबाट ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालीन निक्षेप संकलन उपकरणद्वारा ४२ दिनका लागि रकम तान्न लागेको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा...


राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट भए अवकास

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले अवकाश भएका छन् । २०५७ असार १ गते अधिकृतबाट राष्ट्र बैंकमा प्रवेश गरेका भट्ट बिहिबारदेखि अनिवार्य अवकास भएका हुन् । सात वर्षअघि कार्यकारी निर्देशकमा बढुवा भएका थिए।राष्ट्र बैंकको प्रावधान अनुसार...


लाभांश र मर्जर प्रस्ताव सहित गरिमा विकास बैंकले बोलायो साधारणसभा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले यही कात्तिक २७ गते होटल पोखरा ग्राण्डमा बिहान ११ बजे १९औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३...


सिन्धु विकास बैंकको ७ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ७ लाख १५ हजार ६३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला...


सानिमा बैंकको साधारणसभा सम्मन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा बैंक लिमिटेडको आज कात्तिक २ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेदेखि बसेको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त साधारणसभाले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।...


ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ दोस्रो पटक ग्लोबल आईएमई बैंकले जित्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट दोस्रो पटक पनि सम्मानित हुन सफल भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधीले ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र...


सानिमा बैंक र भगवती हाइड्रोपावरको साधारणसभा आज, लाभांश पारित गरिंदै

काठमाडौं । सानिमा बैंक लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारणसभा आज एकैदिन बस्दैछ। कम्पनीहरूले लाभांश पारित गर्ने सहितका एजेण्डा बोकेर साधारणसभा गर्न लागेका हुन्। सानिमा बैंकले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव...


गुराँस लघुवित्तको साधारणसभा कात्तिक २३ गते बस्ने, १५ प्रतिशत लाभांश पारित गरिंदै

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले यही कात्तिक २३ गते धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजे १०औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १४.२५...