महुली लघुवित्तको वित्तीय सूचांकमा झल्कियो प्रगती, नाफासँगै ईपीएस बृद्धि

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा उल्लेख्य रुपले बृद्धि भएको छ । संस्थाले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा बृृद्धि भएको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ४५...


इन्भेष्टमेण्ट मेगा बैंकको ‘इन्स्टा ईएमआई’: अब पीओएस मेसिनबाटै सजिलै किस्ताबन्दी भुक्तानी

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ‘पीओएस मेसिन’ मार्फत भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’ सुविधा ल्याएको छ । जसअनुसार अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनैपनि व्यापारिक स्थानमा ‘एनआईएमबी पीओएस मेसिन’ मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी सुविधा प्रयोग गर्न सक्नेछन्।...


कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारीदेखि १०९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर भएको छ । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले तीन अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७...


गभर्नर पौडेलले गरे वाणिज्य बैंकका अध्यक्षसँग छलफल, के के विषयमा भयो केन्द्रित ?

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र वाणिज्य बैंकहरूको सञ्चालक समितिका अध्यक्षहरूबीच सोल्टी होटलमा विशेष छलफल सम्पन्न भएको छ । लगातार दोस्रो दिन बैंकिङ क्षेत्रका उच्च तहसँग परामर्श गर्दै गभर्नर पौडेलले आज सञ्चालक अध्यक्षहरूसँग प्रत्यक्ष संवाद गरेका...


एनआईसी एशिया बैंकका ग्राहकहरुलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच यस बैंकका ग्राहकहरुलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा...


वाणिज्य बैंकका सीईओपछि आज अध्यक्षसँग छलफलमा गभर्नर पौडेल, के छन् विषय ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल आज वाणिज्य बैंकहरूको सञ्चालक समितिका अध्यक्षहरूसँग सोल्टी होटलमा विशेष छलफल गर्दै छन्। यसअघि मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भेला भएका गभर्नर पौडेलले लगातार दोस्रो दिन बैंकिङ क्षेत्रका शीर्ष तहसँग परामर्श...


लघुवित्तको संकट गहिरिँदै : एक वर्षमै १४४ प्रतिशतले बढे ऋण तिर्न नसक्ने ग्राहक

काठमाडौँ । आर्थिक मन्दी, ऋण मिनाहा आन्दोलन र दोहोरो कर्जाको समस्या झेलिरहेको लघुवित्त क्षेत्र थप दबावमा परेको छ। नेपाल राष्ट्र बैंकअन्तर्गत कर्जा सूचना केन्द्रको तथ्यांकले लघुवित्तबाट ऋण लिई समयमै तिर्न नसक्ने ग्राहकको संख्या अकल्पनीय रुपमा बढेको देखाएको हो ।...


नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीलाई व्यवस्थापन तहबाटै धोका, सम्झौता कार्यान्वयन नभएपछि चर्कियो आन्दोलन

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी देशव्यापी रूपमा आन्दोलित बनेका छन् । यसअघि गत असोज २० गते भएको सम्झौता कार्यान्वयनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कार्यान्वयन नभएपछि कम्पनीको देशभरका कर्मचारी आन्दोलित बनेका हुन् । नेरुडे मिर्मिरे...


कालिका लघुवित्तको नाफा ३६ प्रतिशत बढ्यो, लाभांश क्षमता कति?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो आवको तुलनामा गत आव खुद नाफा ३६.४२ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तम्म ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिम्म १० करोड ८०...


प्रतिकित्ता २३२ रुपैयाँमै सूर्यज्योति लाइफको शेयर बेच्दै एनआईसी एशिया बैंक, सबैले किन्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम २३२ रुपैयाँमै बेच्न लागेको हो। यसमा आवेदन दिंदा कम्तीमा ५ हजार कित्ता...


आरम्भ चौतारी लघुवित्तको खुद नाफा र ईपीएसमा उछाल, लाभांश क्षमता ५ करोड बढी

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा खुद नाफामा उछाल देखिएको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म जम्मा ६ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएकोमा गत आवमा ह्वात्तै बढेर ९...


हिमालयन लघुवित्त नाफामा, लाभांश क्षमता ६ करोडमाथि

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो वित्तीय विवरण अनुसार कम्पनी खुद नाफामा गएको छ। अघिल्लो आवको असार मसान्तसम्म कम्पनी २० लाख खुद घाटामा रहेकोमा गत आवको असार मसान्तसम्म कम्पनीले ९ करोड १७ लाख रुपैयाँ...


गभर्नर डा.पौडेल र बैंकका सिईओहरुबीच कुन-कुन बिषयमा भयो छलफल ?

काठमाडौं । मंगलबार राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूलाई बोलाएर समसामयिक र निति तथा कार्यक्रमको बिषयमा छलफल गरेका छन् । आ.व. २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति...


प्रधानमन्त्रीद्वारा रानी जमरा कुलरिया आयोजनाको उद्घाटन: ४.७१ मेगावाट विद्युत उत्पादन शुरू

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको थप सिँचाइ सुविधा, जलविद्युत र प्रसारण लाइनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार तथा ४ दशमलव ७१ मेगावाट...


माथिल्लो सार्दी खोला आयोजनामा एनएमबि बैंकको ४६ करोड ऋण लगानी

काठमाडौँ । एनएमबि बैंक तथा मन्दाकिनी हाइड्रोपावरबीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ । २.९...


राष्ट्र बैंकले २ अर्ब ९२ करोड मुद्दती निक्षेपमा लगानी गर्न प्रस्ताव खुला

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग मुद्दती निक्षेपका रूपमा २ अर्ब ९२ करोड रुपैयाँ लगानी गर्न प्रस्ताव खुला गरेको छ । राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमार्फत जारी सूचनाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा...


मेरोमाइक्रोफाइनान्सद्वारा सदस्यलाई बीमा दावी रकम हस्तान्तरण

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । संस्थाले आफ्नी सदस्य बिन्ती कुमारी थारुलाई बीमाको ५ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएकी सदस्य थारुको श्रीमान् धनिराम थारुको निधनपछि बीमा दाबीबापत तीन लाख २७...


एभरेष्ट बैंकको सञ्चालकमा सन्तोष कुमार नियुक्त

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको सञ्चालकमा सन्तोष कुमार नियुक्त भएका छन् । बैंकको सयुक्त साझेदार पंजाब नेशनल बैंकको प्रतिनिधित्व गर्दै कुमारलाई नयाँ सञ्चालकको रुपमा नियुक्त गरीएको हो । उनलाई यस अघिका सञ्चालक राकेश ग्रोवरको स्थानमा नियुक्त गरिएको कम्पनी सचिव...


एनआईसी एशिया बैंकको ८.१७ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा

काठमाडौं । एनआईसी एशिया बैंकले शेयर धितोमा राखेर बेसरेटमा १ प्रतिशत थप ब्याजदरमै कर्जा दिने भएको छ । बैंकले प्रतिष्पर्धी ब्याजदर भन्दै औसत आधार दरमा १ प्रतिशत प्रिमियम थपमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा दिने घोषणा गरेको हो...


यसरी हेर्नुहोस् हिमालयन बैंकको एफपीओको नतिजा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज एफपीओ बाँडफाँड गरेको छ। जसमा भाग्यमानी ९ लाख २५ हजार ४६ जनाले १० कित्ता शेयर हात पारेका छन्। जसमा सोहीमध्ये थप ९ जनाले अतिरिक्त १ कित्ता अर्थात् जम्मा ११ कित्ता शेयर हात पार्न...