समता घरेलु लघुवित्तले एफपिओ जारी, प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल
काठमार्डौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्ने भएको छ । एफपिओ) जारी गर्ने संस्थाको प्रत्याभूतिकर्ताको रुपमा एनआईबिएल एस क्यापिटलाई नियुक्त भएको छ। उक्त सम्झौतापत्रमा समता घरेलु लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा। मदन...
आरटीजीएस प्रणालीमा थप १० वटा वित्तीय संस्थाहरु आवद्द
काठमाडौं । आरटीजीएस प्रणालीमा थप १० वटा वित्तीय संस्थाहरु आवद्द भएका छन् । शुक्रबारदेखि ८ विकास बैंक र २ फाइनान्स कम्पनी गरि कुल १० कम्पनी डाइरेक्ट पार्टीसीपेन्टको रुपमा आरटीजीएस प्रणालीमा आवद्द भएका हुन्। ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक,...
सनराइज बैंकले ल्यायो ग्राहकहरुका लागि अन्तर बैंक रकमान्तर सुविधा
काठमाडौं । सनराइज बैंकले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ सेवा अन्तर्गत ग्राहकहरुले अन्तर बैंक रकमान्तर सुविधा लिन सक्ने सुविधा थप गरेको छ । यस सुविधा अन्र्तगत सनराइज बैंकका शाखारहित बैंकिङ सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा भएको रकम विभिन्न...
सरकार असफल बनाउन बालकोटको गोटी बन्दा अन्ततः निलम्वनमा परे गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आज सरकारले निलम्वन गरेको छ । मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीलाई निलम्वन गरेको हो । उनीसँग अर्थमन्त्री जनार्दन शर्मा सुरुदेखि नै असन्तुष्ट थिए । कारण थियो, पद नेपाल राष्ट्र बैंकको गभर्नर अनि...
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्वन गर्ने सरकारको निर्णय, ढुंगाना बनिन् कामु गभर्नर
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्वन गर्ने निर्णय गरेको छ । देशमा आर्थिक संकट चुलिँदै जाँदा गभर्नर अधिकारीलाई निलम्वन गर्ने निर्णय गरिएको हो । सरकारले केन्द्रीय बैंकको कामु गभर्नरमा निलम ढुंगानालाई दिने निर्णय गरेको छ...
उपकार लघुवित्तको आईपीओमा पहिलो दिन मै ५९ करोड रुपैयाँको आवेदन
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिन मै ५९ करोड ९ लाख ९८ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार साझँ ५ बजेसम्ममा २ लाख २१ हजार १५६ जनाले ५९ लाख ९ हजार ९८० कित्ता...
रिभर फल्स पावरले स्थानियका लागि आईतबारदेखि आईपीओ निष्कासन गर्दै
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आइतबार देखि (चैत २७ गते) देखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहररूका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले...
आरम्भ चौतारी लघुवित्तको साधारण सभा आईतबार बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण आइतबार (चैत २७ गते) बस्दैछ । सभा बनेपा पार्टी भेन्यू बनेपा ८ काभ्रेपलाञ्चोक बिहान ११ बजे बस्ने बोलाएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशत...
सबैको लघुवित्तद्धारा ग्राहकहरुलाई उन्नत बाख्रापालन तालिम प्रदान
काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहकहरुलाई तालिम प्रदान गरेको छ । संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई उन्नत बाख्रापालन तालिम प्रदान गरेको हो । संस्थाले चैत २१ गतेदेखि २३ गतेसम्म गुल्मीको गौंडाकोटमा गरेको ३ दिने तालिममा आफ्ना ३५ जना...
एनसीसी बैंक र दराजबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र दराज अनलाइन सपिङबिच छुट सम्बन्धी सम्झौता भएको छ । नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी समझदारी भएको हो । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान...
सिभिल लघुवित्तद्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले केन्द्र प्रमुख गोष्ठी र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले चैत्र २४ गते केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो...
श्रीलङ्कासँग तुलना गरेर नेपालको अर्थतन्त्रलाई आतङ्कित नबनाऔँ : अर्थमन्त्री शर्मा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज काठमाडौंमा आयोजना गरकोे ‘अर्थशास्त्र र वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन’ सम्पन्न भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त सम्मेलनको उद्घाटन गरेका हुन् । सो अवसरमा अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थ, सवारी साधन र विलासिताका वस्तुको उच्च...
बैंक अफ काठमाण्डूको १ लाख ३१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ३१ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनीहरु निर्मल प्रधानले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन...
मेगा बैंकको सीईओ अनुपमा खुञ्जेलीद्धारा राजिनामा
काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छन् । ४ वर्ष कार्यकाल सकिन ५ दिन बाँकी हुदाँ अनुपमाले राजीनामा दिएकी हुन । अनुपमा मेगा बैंकको सीईओमा २०७४ चैत ३० गते नियुक्त भएकी थिइन् ।...
आरटीजीएस प्रणाली शनिबार पनि सुचारु रहने
काठमाडौं । नेपाल राष्ट्र बैंकले संचालनमा रहेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) शनिबार (चैत २६ गते) पनि सुचारु रहने भएको छ । शुक्रबार बैंकले एक सूचना प्रकाशित गर्दै शनिबार समेत आरटीजीएस प्रणाली सुचारु राख्न भनेको हो । केन्द्रिय बैंकले...
अर्थमन्त्री शर्मा गभर्नर अधिकारीप्रति असन्तुष्ट, राष्ट्र बैंकको अनुशासन भएन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेशनल कन्फरेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीप्रति असन्तुष्टी व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेशनल कन्फरेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ कार्यक्रममा प्रमुख अतिथि...
ज्योति विकास बैंकको नयाँ शाखा लहान र कटानीमा
काठमाडौं । ज्योति विकास बैंकले थप दुई शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले चैत २४ गते बिहिबार लहान र कटानीमा शाखा कार्यालयको शुभारम्भ गरेको हो । बैंकले लहान नगरपालिका वडा न ८ सिरहास्थित लहान शाखाको उद्घाटन लहान उद्योग...
सिटिजन्स बैंक र पार्क सफारी रिसोर्टबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पार्क सफारी रिसोर्ट प्रालिबीछ छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका कार्डबाहक ग्राहकहरुलाई उक्त रिसोर्टमा १० प्रतिशत छुट दिने गरी समझदारी भएको हो । उक्त सम्झौता पश्चात बैंकका कार्डबाहकहरुले रिसोर्टका सबै सेवा...
ग्लोबल आइएमई बैंकको ३ लाख २७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख २७ हजार ८२३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी ऋषीराम ज्ञवालीको ४ हजार १२२ कित्ता, संजिव न्यौपानेको...
जीवन विकास लघुवित्तको साधारण सभा आज बस्दै, ७० प्रतिशत बोनस शेयर पारित गर्ने
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण आज कम्पनीको केन्द्रीय कार्यालय कटहरी–२, मोरङ्गमा बिहान १०ः३० मा बस्दैछ । उक्त सभाले गत आर्थिक वर्षको कायम चुक्तापूँजीको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ७० प्रतिशत बोनस शेयर र कर...



















