३६ लघुवित्तको वित्तीय विवरण सार्वजनिक हुँदा एकमात्रै अर्ब क्लबमा, कसको मुनाफा कति ? (तथ्याङ्कसहित)
काठमाडौं । हालसम्म ३६ वटा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । संचालनमा रहेका ६७ लघुवित्तमध्ये आधा लघुवित्त संस्थाहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गरेका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय...
गोर्खाज फाइनान्सको खुद नाफामा गिरावट, इपीएस कति ?
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ करोड २१ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ११.५९ प्रतिशतले...
रिजर्भको आकार बढाउँदा नयाँ सारथी लघुवित्तको नाफामा सामान्य सुधार, अन्य सूचक कस्तो ?
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ९० लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९.६९...
एक अर्बमाथि आम्दानी भएको ग्रामिण विकास लघुवित्तको नाफा घट्यो
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा गिरावट आएको देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १९ करोड ८२ लाख...
स्वरोजगार लघुवित्तको नाफामा उल्लेख्य सुधार, चुक्तापुँजी २५ प्रतिशतले बृद्धि
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा २० करोड २६ लाख २९ हजार...
अभियान लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन २२) गते अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ...
बैंकहरुको नाफा २३ प्रतिशतले बढ्यो, कुन सूचाङ्कमा कुन बैंक अब्बल ? (तथ्याङ्कसहित)
काठमाडौं । नेपाल राष्ट बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त २६ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमासम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । केन्द्रीय बैैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिका २०७८ संशोधन गरी...
ज्योति विकास बैंकको खुद नाफा ७० करोडमाथि, लाभांश क्षमता कति ?
काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको छ । गत आवको चौथो त्रैमाससम्ममा बैंकले ७० करोड १५ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन...
निष्क्रिय कर्जा घटेसँगै फरवार्ड माइक्रोफाइनान्सको नाफा ६५ प्रतिशतले बृद्धि, इपीएस १०० रुपैयाँ पुग्यो
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८४ करोड ५३ लाख ७६ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार संस्थाको नाफा...
कामना सेवा विकास बैंकको खुद नाफा ६३ करोडमाथि, वितरणयोग्य मुनाफा पौने २० करोड
काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६३ करोड ९ लाख ७५ हजार रुपैयाँ खुद...
गुराँस लघुवित्तले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । लघुवित्तले कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको छ । सो पदका...
सेञ्चुरी कमर्सियल बैंकको नाफामा उछाल, वितरणयोग्य मुनाफा मात्रै झण्डै एक अर्ब
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफामा चमत्कारिक सुधार गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ११७.७४ प्रतिशतले बढेर १...
बैंक अफ काठमाण्डूको नाफामा सामान्य सुधार, लाभांश क्षमता १२ प्रतिशत
काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)ले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८१ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा...
नेपाल बैंकको मुनाफा ३ अर्ब २६ करोड रुपैयाँमाथि, वितरणयोग्य नाफा भने ५५ प्रतिशत घट्यो
काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २६ करोड रुपैयाा मुनाफा आर्जन गर्न...
मेगा बैंकको वितरणयोग्य नाफा २२८ प्रतिशतले बढ्यो, खुद नाफा कति ?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडसँग गाभिन लागेको मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय...
हिमालयन बैंकसँग गाभिन लागेको सिभिल बैंकको बाँड्न मिल्ने र खुद नाफा अर्ब नाघ्यो, इपीएस कति ?
काठमाडौं । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ...
अभियान लघुवित्तको आइपीओमा १७ गुणा भन्दा बढी आवेदन
काठमाडौं । अभियान लघुवित्तको आइपीओमा १ अर्ब ६३ करोड ६६ लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज शुक्रबार दिउँसो १ः४६ बजेसम्ममा १४ लाख ३० हजार ४०६ जनाले १ करोड ६३ लाख ६६ हजार ६२०...
सातवटा विकास बैंकहरुको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ? (तथ्याङ्कसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंकहरुमध्ये हालसम्म ७ वटा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८,...
एससीटी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकद्वारा सहकारीका लागि कोप कार्डको सेवा शुभारम्भ
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप कार्डको सेवा सुरु गरेको छ । राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीचको सहकार्यमा बिहीबार राष्ट्रिय सहकारी बैंकको २०औं स्थापना दिवसको अवसरमा टेक्नोलोजिजले कोप कार्डको सेवा सुरु गरेको हो...
गरिमा विकास बैंकको १६ प्रतिशत बोनस हितग्राही खातामा जम्मा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले गत बर्ष चैत्र ३ गतेसम्म शेयर अभौतिकीकरण गराएका बैंकका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरेको छ । सो मिति पश्चात्...




















