आइसीएफसी फाइनान्सको विरतणयोग्य मुनाफा ११ करोड ८४ लाख रुपैयाँ, नाफा र लाभांश क्षमता कति ?
काठमाडौं । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको असार मसान्तसम्म २० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा २०.२१ प्रतिशतले घटेको छ...
गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको केही कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति...
आम्दानीसँगै समिट लघुवित्तको खुद नाफा २१ प्रतिशतले बढ्यो
काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १४ करोड ५३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आवको...
तत्कालै ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय
काठमाडौं । नेपाल बैकर्स संघले तत्कालै ब्याजदर नबढाउने सहमति गरेको छ । संघको आज बसेको बैठकले अहिलेको लागि ब्याजदर यथावत राख्ने सहमति गरेको हो ।‘अहिले ब्याजदर परिवर्तन गर्न मिल्ने भएपनि १० दिनको लागि यथावत राख्ने सहमति भएको छ,’संघका एक...
यसकारण घट्यो गुराँस लघुवित्तको नाफा
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड २७ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो...
यसकारण बढ्यो ग्रीन डेभलपमेन्ट बैंकको नाफा, इपीएस कति ?
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ । चालु आवको असार मसान्तसम्ममा बैंकले २ करोड ४१ लाख रुपैयाँ खुद नाफा...
मितेरी डेभलपमेन्ट बैंकको प्रतिशेयर आम्दानी घट्यो, नाफा र लाभांश क्षमता कति ?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेका गत आवको चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ५.५१ प्रतिशतले...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा सामान्य सुधार, लाभांश क्षमता १२ प्रतिशत
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उप्क्त विवरण अनुसार बैंकको नाफामा सामान्य सुधार देखिएको छ । गत आवको चौथो त्रैमाससम्ममा बैंकले ६४ करोड ५२ लाख रुपैयाँ...
ग्रामिण विकास लघुवित्तको शेयर बिक्रीमा, ३५० मा जोकोहिले दिन पाउने आवेदन
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दैै सो कुरा जानकारी जानकरी गराएको हो । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक शेयर...
गरिमा विकास बैंकको नाफासँगै इपीएस पनि बढ्यो, बाँड्न मिल्ले नाफा कति ?
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा...
नबिल बैंकको मुनाफा झण्डै ५ अर्ब, बाँड्न मिल्ने नाफा ३ अर्ब ३७ करोड रुपैयाँ
काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ४ अर्ब...
खराब कर्जा घटेसँगै नेष्डो समृद्ध लघुवित्तको नाफा ७१ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लघुवित्तले २२ करोड १९...
ब्याज आम्दानी बढेसँगै सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, लाभांश क्षमता ११ प्रतिशत
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा ४५.२९ प्रतिशलते बृद्धि भएको हो...
खराब कर्जा उठाएसँगै आँधिखोला लघुवित्तको नाफामा सुधार, इपीएस कति ?
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफामा सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा...
सबैभन्दा धेरै मुनाफा कमाउने संस्था बन्यो सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आइएमईलाई उछिन्दै पाँच अर्ब २१ करोड मुनाफा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो बैंकको खुद नाफामा सुधार देखिएको छ । सरकारी लगानीको बैंक सम्भवतः धेरै वर्षपछि पहिलो पटक सबैभन्दा धेरै मुनाफा...
देशभरबाट ३५ जनाले ग्लोबल आईएमई बैंकबाट पाए छात्रवृत्ति
काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम सुरु गरेको छ । बैंकको “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश...
बार्षिक १०.५० प्रतिशत ब्याज दिने एभरेष्ट बैंकको ऋणपत्रमा कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जारी गरेको ऋणपत्र सर्वसाधारणको लागि ल्याएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक डिबेञ्चर निष्काशन गरेको हो । ६ बर्ष अवधिसम्मका लागि बैंकले बार्षिक रुपमा १०।५० प्रतिशत ब्याजदर...
अभियान लघुवित्तको आइपीओमा झण्डै ११ लाखको आवेदन
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको शेयरमा दुई दिनमा झण्डै ११ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा १० लाख ८० हजार २७४ जना आवेदकबाट १ अर्ब...
व्यवसाय विस्तारसँगै वित्तीय अवस्था पनि बलियो बनाउँदै कुमारी बैंकको खुद मुनाफामा उल्लेख्य सुधार
काठमाडौं । गत आर्थिक वर्षमा कुमारी बैंकको नाफा ४४ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ९७ करोड ७ लाख ३० हजार रुपैयाँ रहेको थियो...
१९ वाणिज्य बैंकको वित्तिय विवरण सार्वजनिक : मुनाफा र लाभांश क्षमतामा कुन बैंकको अवस्था कस्तो ? (तथ्याङ्क ग्राफ सहित)
काठमाडौं । हालसम्ममा १९ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया, ग्लोबल आइएमई, सानिमा, एनसीसी, माछापुच्छ्रे, प्रभु, लक्ष्मी, सिटीजन्स, सनराइज, माछापुच्छे, स्टान्डर्ड चार्टर्ड, एभरेष्ट, कुमारी, नेपाल एसबिआई, हिमालयन, सिद्धार्थ, प्राइम कमर्सियल,...



















