जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५१ हजार ३५ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका एक जना संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...


नेपालको जीडीपी चालु आर्थिक वर्षमा ३.९% ले वृद्धि हुने एडीबीको प्रक्षेपण

काठमाडौं । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) चालु आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशतले ले वृद्धि हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । मंगलबार सार्वजनिक ‘एसियन डेभलपमेन्ट आउटलुक २०२२’ मा कोभिड १९ विरुद्धको खोपमा पहुँच बढ्दै...


सेञ्चुरी बैंकको नयाँ वर्ष २०७९ को “सेञ्चुरी क्यालेडर” सार्वजनिक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्षको लागि क्यालेडर सार्वजनिक गरेको छ । बैंकले अध्यक्ष राजेशकुमार श्रेष्ठले एक कार्यक्रमकावीच “सेञ्चुरी क्यालेण्डर-२०७९” सार्वजनिक गरेका हुन । वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को...


सिटिजन्स बैंकको करिब ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख ९८ हजार ७५ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मुल्य १८० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो...


कर्पोरेट डेभलपमेन्ट बैंकको अवतरित हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयरमा आवेदन दिन भोलि (चैत २४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १६ गतेदेखि लिलामीमा १ लाख २० हजार १२० कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको हो । बैंकले...


कालिका लघुवित्तद्धारा कर बापतको रमक बुझाउन शेयरधनीलाई आग्रह

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले कर बापतको रकम बुझाउन आग्रह गरेको छ । कम्पनीले २०७६ पुस २३ गतेपछि सेयर खरिद गरेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो । सेयरधनीले लक्ष्मी बैंकको खाता नम्बर ११२११००१४०३ मा कर...


चैत महिनाको तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप एक अर्ब थपियो, कर्जा विस्तार ६ अर्ब

काठमाडौं । चैत महिनाको तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप एक अर्ब रुपैयाँ बढेको छ । चालु आवको तेस्रो सातासम्म वाणिज्य बैंकहरुले ६ अर्ब कर्जा विस्तार गरेका छन् । बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको चैत १८ गतेसम्म वाणिज्य बैंकहरुले...


नेष्डो समृद्ध लघुवित्तको शेयरमा सकारात्मक सर्किट, १० दिनमा शेयरधनीले कमाए १५ हजार रुपैयाँ

काठमाडौं । साताको चौथो दिन शेयरबजार खुलेको केही समयमा नै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २०६ कम्पनीमध्ये लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको हो । अघिल्लो दिनको...


अर्थतन्त्र सुधार्न राष्ट्र बैंकका गभर्नरले दिए अर्थमन्त्री शर्मालाई सुझाव, पूर्णरूपमा एलसी बन्द गर्नेदेखि दुई दिन छुट्टि दिनेसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएका छन् । गभर्नर अधिकारीले मंगलबार अर्थमन्त्री शर्मालाई भेटेर १६ वटा बुँदा तयार गरी सुझाव दिएका हुन् । उक्त सुझावका विषयमा छलफल भइरहेको अर्थमन्त्रालयले जनाएको छ ।...


किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक...


दलीय स्वार्थ, राजनीति स्वार्थ त्यागौं, अर्थतन्त्रलाई भासिनबाट जोगाउन सामूहिक प्रयासको खाँचो छ

वित्तिय सूचांकहरुमा देशको अवस्था चित्त बुझाउन सक्ने छैन । तथ्याङ्कहरुको विश्लेषण गर्दा देशको आर्थिक अवस्था डरलाग्दो अवस्थामा जादै छ कि भन्ने बहस सुरु हुन थालेको अवस्था छ । संकटउन्मुख अहिलेको नेपाली अर्थतन्त्रमा मुख्य समस्या भनेको विदेशी मुद्राको संचिती हो...


ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङको हिलेमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुकोे आवश्यकतालाई मध्यनगर गर्दै सेवा सुविधासँग सगै शाखा एक्सटेन्सन काउन्टर बिस्तारमा समेत तिब्रता दिदै आइरहेको छ । बैंकले सोमबार लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको हो । एक...


सिटिजन्स बैंक र बर्दिवास जनसेवा हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिवासमा रहेको बर्दिवास जनसेवा हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई उक्त हस्पिटलमा १० प्रतिशत छुट दिने गरि समझदारी भएको हो । उक्त समझदारी पश्चात बैंकका कार्ड बाहक ग्राहकहरुले बर्दिबास...


नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । नयाँ वर्षको अवसर पारि चैत २८ गतेदेखि लागू हुने गरी छुट प्रदान गर्ने समझदारी भएको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख...


नयाँ सारथी लघुवित्तको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको । संस्थाले १९ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज कारोबार बन्द हुनुभन्दा अघि कायम शेयरमूल्य...


राष्ट्र बैंकद्धारा सीडी रेसियो ९० प्रतिशतभित्र नल्याउने बैंकलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले असारसम्म कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभित्र नल्याउने बैंकलाई कारवाहीको प्रकृया अगाडि बढाउने भएको छ । २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी माझ राष्ट्र बैंकको बैंकले ऋण घटाएर वा बन्द गरेर भए पनि सीडी...


सप्तकोशी डेभलपमेन्ट बैंकको १ लाख ८९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएकोच छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ८९ हजार ५५१ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...


साधना लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रिय र शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी मागेको हो । कम्पनीले बरिष्ठ अधिकृत/अधिकृत, सहायक अधिकृत, सुपरभाईजर/बरिष्ठ सहायक र सहायक प्रशिक्षार्थीमा कर्मचारी माग गरेको हो ।...


प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र बिक्री नभएपछि म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर चैत ३० गतेसम्म पुर्याइएको हो । तोकिएको समय भित्र उक्त ऋणपत्रमा मागभन्दा बढी आवेदन नपरेपछि म्याद थप गरेको...


समृद्धि फाइनान्सको अवतरित हकप्रद शेयर लिलामीमा आउने

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अवतरित शेयर लिलामी प्रक्रियामा खुल्ला गर्ने भएको छ । कम्पनीले फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गर्दा वितरण हुन नसकेको ८ लाख ६७ हजार ३३६ कित्ता संस्थापक शेयर र...