राष्ट्र बैंकद्धारा स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनसीसी बैंकलाई नगद जरिवाना
काठमाडौं । राष्ट्र बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा र एनसीसी बैंकलाई ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा जरिवानानेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारवाही गरेको छ ।गत आर्थिक बर्षको चौथो...
सिटिजन्स बैंक र रा.जी. क्लिनिकबीच आकर्षण छुट सम्झौता
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा सुविधा प्रदान गर्ने क्रममा रुपन्देहीस्थित रा.जी. क्लिनिक प्रालिमा विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ। उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा.जी. क्लिनिकमा गरिने...
नबिल बैंकले सम्पन्न गर्यो कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम
काठमाडौं । नबिल बैंकले कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीको उत्साहपूर्ण सहभागिता थियो। दिगो बैंकिङलाई प्रवर्द्धन गर्न गरिएको कार्यक्रममा प्रमुख अतिथि कनकाई...
एनआइसी एशिया लघुवित्तको ५० हजार कित्ता शेयर बिक्रीमा, ३७५ रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । उक्त सेयर खरिद गर्न इच्छुक...
खुद ब्याज आम्दानी बढेपनि कृषि विकास बैंकको नाफामा गिरावट, वितरणयोग्य मुनाफा बढ्दा शेयरधनीलाई फाइदा
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा सामान्य गिरावट आएको छ । गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ३६ करोड ४०...
अर्ब क्लबमा जीवन विकास लघुवित्त, सवा ७८ करोड मुनाफा आर्जन गर्दा इपीएस कति ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा सामान्य बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा...
राष्ट्र उत्थान लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो, इपीएस कति ?
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म ६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा अघिल्लो आवको तुलनामा...
आम्दानी बढेसँगै इन्फिनिटी लघुवित्तको नाफामा सुधार, चुक्तापुँजी ५९ प्रतिशतले बृद्धि
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार...
मुक्तिनाथ विकास बैंकको नाफासँगै प्रतिशेयर आम्दानी बढ्यो, वितरणयोग्य मुनाफा साढे ८१ करोड
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो ।...
एनएमबि बैंकको खुद नाफा साढे ३ अर्बमाथि, लाभांश क्षमता २० प्रतिशत
काडमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । सो अवधिसम्ममा बैंकले ३ अर्ब ७०...
बीमा कम्पनीमाथि अन्याय गर्दै राष्ट्र बैंक, मुद्दति निक्षेपको ब्याज अन्तर अन्यायपूर्ण
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत विन्दुले कम हुनुपर्ने नयाँ ब्यवस्था लागू गरेको छ । बैंकिङ क्षेत्रको...
अभियान लघुवित्तको आइपीओमा पहिलो दिनमै साढे ४ लाखको आवेदन
काठमाडौं । अभियान लघुवित्तको आइपीओमा पहिलो दिनमा नै ४ लाख ५२ हजार ३४ जनाको आवेदन परेको छ । कम्पनीको आइपीओमा ४ लाख ३८ हजार २५५ जनाले ५१ लाख २८ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा...
नबिल बैंकद्धारा कर्मचारी माग
काठमाडौं । नबिल बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो । बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नं. १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको एटिएम संचालन
काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवद्र्घनलाई सहयोग पु¥याउने उद्धेश्यले एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले यस अघि देखी नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ...
लघुवित्तहरुले प्राथमिक पुँजीको शतप्रतिशत सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो प्राथमिक पुँजीको बढीमा शत प्रतिशले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने भएको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७८ संशोधन गर्दै सो व्यवस्था ल्याएको...
लघुवित्त कर्जामा २% भन्दा बढी प्रिमियम जोड्न नपाइने राष्ट्र बैंकको निर्देशन
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले बैंकबाट ऋण लिदा ब्याजदरमा सहजता हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७८, संशोधन गरी लघुवित्तहरुलाई कर्जा लिदा राहत मिल्ने भएको हो । उक्त ब्यवस्थाअनुसार अब...
तोकेको सिमाभन्दा बढी शेयर धितो कर्जा दिएमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने
बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंकले तोकेको सिमाभन्दा बढी शेयर धितो कर्जा दिएमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएको छ। राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। यस्तो कर्जा प्रवाह गर्ने बैंक...
बन्द भएको खाताको केवाइसी घरमै बसेर अपडेट गर्न सकिने राष्ट्र बैंकको निर्देशन
काठमाडौं । केही समयदेखि बन्द भएको बैंकहरुको खाता अब घरमै बसेर केवाइसी अपडेट गरी सुचारु गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८, संशोधन गरी सो व्यवस्था ल्याएको हो...
२० प्रतिशतभन्दा बढी लाभांश दिने लघुवित्तलाई राष्ट्र बैंकको छुट सुविधा, असार मसान्तसम्म पाइने
काठमाडौं । लघुवित्त वित्तीय संस्था लिमिटेडहरुले वार्षिक २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा अब २०८० असार मसान्तसम्म छुट पाउने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको...
सेयर धितो कर्जामा चार करोडको सीमा खारेज, एउटै बैंकबाट १२ करोडसम्म ऋण पाईने
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सिमा बढाईदिएको छ ।यसअघि मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२...


















