आईपीओ भर्दा तीन बैंकको आश्वा शुल्क नलाग्ने, २४ बैंकमा शुल्क तिनुपर्ने (यस्तो छ कानुनी व्यवस्था)

काठमाडौं । आईपीओ भर्दा  तीन वाणिज्य बैंकमा खाता भएका लगानीकर्ताले आईपीओ भर्न सेवा उपलब्ध गराए वापत बैंकहरुलाई तिर्नुपर्ने शुल्क सि आश्वा बिना नै निःशुल्क रुपमा आवेदन दिन पाउनेछन् ।हाल राष्ट्रिय वाणिज्य बैंकमा बैंक, नबिल बैंक र एनआईसी एशिया बैंकमा...


आज यी कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । नेप्से १। १५ अंकले घट्दा २१९६।२५ को विन्दुमा कायम भएको छ। शेयर बजारमा सामान्य सुधार आँउदा आज स्वाभिमान लघुवित्त लगानीकर्ताले धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य ५दशमलव २१ अंकले घटेको छ। त्यस्तै, स्टान्डर्ड च्याटर बैंक, सूर्यादय...


पुस मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा निरन्तर, बीमकले कस्ता सुविधाहरु पाउनेछन् ? चार कम्पनीले प्रकृया अघि बढाँउदै

काठमाडौं । बीमा समिति मर्जरमा जाने बीमा कम्पनीहरुलाई स्किम दिने भएको छ। बीमा समितिले पुस मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा निरन्तरता दिने भएको छ। यसअघि असारमसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीहरुलाई छुट सुविधा दिने बीमा समितिले निर्देशन दिएको थियो।...


सानिमा बैंकको मोबाइल बैंकिङ एप चलाउन निःशुल्क इन्टरनेट

काठमाण्डौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई ‘No Data, No Problem’ योजनाअन्तर्गत मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ। उक्त योजनाअन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकले सानिमा मोबाइल बैंकिङ एप प्रयोग...


धौलागिरी लघुवित्तको आइपीओ यहि साउन २४ गतेदेखि निष्काशन हुँदै, ४०% भन्दा माथि लाभांश दिन सक्ने क्षमता

काठमाडौं । बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको यहि साउन २४ गते देखी सार्वजनिक शेयर (आइपीओ) निष्कासन हुने भएको छ । कम्पनीको धितोपत्र निष्कान तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमीटेड रहेको छ । हाल उक्त...


कामना सेवा विकास बैंकले खुलायो रोजगारीको अवसर, शैक्षिक योग्यता कति?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले इन्फरमेशन सेक्युरिटी अफिसर, सेक्युरिटी अफिसमा १ जनाका दरले माग गरेको छ । त्यस्तै फ्रेस चार्टट...


हिमालयन र बैंक अफ काठमाण्डूलाई ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ । बैंकले आइतबार हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई ऋणपत्र बिक्री खुल्ला गर्न अनुमति प्रदान गरेको हो । बोर्डले हिमालयन बैंकलाई २ अर्ब ५० करोड...


बैंकहरुको सीडी रेसियो बढ्न थाल्यो, एकैदिन ३ अर्बले घट्यो निक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिनमा ३ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५० खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकका अनुसार...


मर्जरमा जाने सम्झौता गरेको प्रभु बैंकको शेयर नेप्सेमा भटाभट कारोबार हुँदै

काठमाडौं । मर्जरमा जाने सम्झौता गरेको प्रभु बैंकको शेयर नेप्सेमा भटाभट कारोबार भइरहेपछि मानिसहरु आश्चर्यमा परेका छन् । साथै अन्योलता पनि उत्पन्न भएको छ । एउटै सम्झौतामा हस्ताक्षर गरेको अर्को बैंक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार रोक्का हुने...


नेशनल माइक्रोफाइनान्सको शेयर बिक्रीमा, ७५० रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर आज देखि लिलामीमा ल्याएको छ। कम्पनीले ७९ हजार ८७३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी...


खराब कर्जा र खर्च बढेसँगै नाडेप लघुवित्तको नाफामा गिरावट, ५ अर्बको कर्जा परिचालन

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ४० लाख ९६ हजार...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ५१ पैसा र विक्रीदर १२७ रुपैयाँ ११ पैसामा...


नबिल बैंकका संचालक उदय कृष्ण उपाध्यायद्धारा राजिनामा, मलय मुखर्जी र निर्वाण कुमार चौधरीको कार्यकाल थप

काठमाडौं । नबिल बैंक लिमिटेडका संचालक उदय कृष्ण उपाध्यायले राजिनामा दिएका छन् । उपाध्यायले संचालक पदबाट गत साउन १२ गते राजिनामा दिएकोमा कम्पनीको साउन १३ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । साथै सोही दिन...


बेष्ट फाइनान्समा रोजगारीको अवसर

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले हेड अफ इन्फर्मेसन टेक्नोलोजी डिपार्टमेन्ट र हेड अफ मार्केटिङमा १ जनाका दरले कर्मचारी माग गरेको...


सेञ्चुरी बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । प्रभु बैंक बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच साउन १५ गते एकआपसरमा मर्जरमा जाने सहमति भई सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएअनु्सार नेप्सेले आजदेखि सेञ्चुरी कमर्सियल...


यसकारण घट्यो जाल्पा सामुदायिक लघुवित्तको नाफा, अन्य सूचक कस्तो ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको मुनाफा ४.६७ प्रतिशतले घटेको...


खराब कर्जा बढेसँगै सूर्योदय वोमी लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी ९२ प्रतिशतले वृद्धि

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तको खुद नाफा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १३ करोड ९६ लाख रुपैयाँ खुद...


प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर, मर्जरपछि २२ अर्ब चुक्ता पुँजी

प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै बैंकका संचालकहरूले उपस्थितीमा होटल मोरियटमा आाज मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मर्जर सम्झौता भएसँगै प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा प्राप्त गर्नेछ प्रारम्भिक सम्झाैता अनुसार...


शिवम् सिमेन्टद्वारा मृतकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण

काठमाडौं । शिवम् सिमेन्टले गरेको निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्तरगत थप २ जनालाई १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले उक्त रकम बीमा...


राष्ट्रिय वाणिज्य बैंकको फुल डबल मुद्दती योजना सार्वजनिक

  काठमाडौं । राष्ट्रिय बैंकले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने छ । उक्त अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी...