नेष्डो समृद्ध लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको आइपीओ एनइएसडिओ सिम्बोलबाट नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरको २५ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकरण गर्न...
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । साल्ट ट्रडि कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (चैत १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने भएकाले सोमबारसम्म कायम शेयरधनीहरुले...
शेयरमूल्य समायोजनपश्चात् जीवन विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन विकास लघुवित्तको शेयरमूल्य समायोजन पश्चात् शेयरबजार खुलेको केही समयमा नै सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा कारोबारमा आएका २११ कम्पनीमध्ये जीवन विकास लघुवित्तको शेयर १० प्रतिशत अर्थात् ३०० रुपैयाँले...
मिर्मिर लघुवित्तको ६५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मिर्मिर लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको ६५ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक...
बैक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक शेयर लिलामीमा
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाको शेयर आजदेखि लिलामीमा ल्याएको छ । कम्पनीले यस अघि फागुन ५ गतेदेखि चैत ९ गतेसम्म विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै शेयर बिक्री...
अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १३ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुका लागि हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्दैछ । कम्पनीले १००...
चिलिमे जलविद्युतद्धारा पाँच वर्ष पुरानो नगद लाभांश लिन शेयरधनीलाई आग्रह
काठमाडौं । चिलिमे जलविद्युतले शेयरधनीहरुलाई पाँच वर्ष पुरानो नगद लाभांश लिन आग्रह गरेको हो । कम्पनीको २०७३ पुस २९ गते सम्पन्न कम्पनीको २०औं साधारण सभाले पारित गरेको आर्थिक वर्ष २०७२।०७३ नगद लाभांश नलिएका शेयरधनीहरुले समयमै बुझ्न अनुरोध गरेको हो...
जाल्पा सामुदायिक लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको हो । कम्पनीले शेयर रजिष्ट्रारको कामको लागि प्रभु क्यापिटललाई नियुक्त गरेको हो । रजिष्ट्रार नियुक्त पश्चात क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अधिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका...
नबिल बैंकद्धारा दिगोपन प्रबर्द्धन गर्न बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान
काठमाडौं । नबिल बैंक लिमिटेडले काठमाडौंको बौद्धनाथ स्तुपामा पुराना लुङ्गटालाई विस्थापन गर्दै वातावरणमैत्री लुङ्गटाको शुरुवात गरी वातावरण सम्बन्धीको सचेतनामूलक तथा सन्देशमुलक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन गर्दै मार्च २६ मा विश्वभर...
लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ९ हजार १७० कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी राजिव भट्टराईले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...
ग्रीन डेभलपमेन्ट बैंकका स्वतन्त्र संचालक शाक्यको राजिनामा स्वीकृत
काठमाडौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका स्वतन्त्र संचालक भरत कुमार शाक्यले राजिनामा दिएका छन् । शाक्यले आफ्नो व्यक्तिगत कारण देखाई राजिनामा दिएकोमा कम्पनीको चैत ११ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
२० प्रतिशत लाभांश पारित गर्न नयाँ सारथी लघुवित्तको साधारण सभा वैशाख १० गते, बुकक्लोज कहिले ?
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले तह्रौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत १२ गते बसेको संचालक समितिको बैठकले सभा २०७९ साल वैशाख १० गते बस्ने निर्णय गरेको हो । संस्थाले १३औं सभा प्रधान...
एनआरएनको अध्यक्षमा ६र६ महिना नेतृत्व गर्ने गरि तीन जनाको नाम अध्ययक्षमा घोषणा
काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा ६र६ महिना नेतृत्व गर्ने गरि तीन जनाको नाम अध्ययक्षमा घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो...
कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङ मार्फत प्रबर्दन गर्ने
आजदेखि चितवन एक्स्पो सेन्टर, भरतपुरमा बहुप्रतिक्षित कृषि कर्जा मेला सुरु भएको छ । आज आयोजित एक उद्घाटन कार्यक्रममा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासीफीक प्रतिनीधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र...
नेशनल हाइड्रोपावरको साधारणसभा सम्पन्न, लाभांश र हकप्रद शेयर निष्कासन प्रस्ताव स्वीकृत
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित २५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७७र ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै पहिलो पटक वितरण गर्ने प्रस्ताव गरेको १९ दशमलव...
मेगा बैंक नेपालको घोराही शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको घोराही शाखाले घोराही–१७ चौघेरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जेष्ठ नागरिक प्रतिक्षालय एवं राधाकृष्ण मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष पदम प्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रम बैंकका कर्मचारी सन्तोष ओलिले कार्यक्रमको...
नेष्डो समृद्ध लघुवित्तको आइपीओ शेयरधनीको डिम्याट खातामा, कारोबार कहिले होला त ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ)शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । संस्थाले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर शेयरधनीहरुको डिम्याट खातामा आएको हो । कम्पनीको...
यो साता कस्तो रह्यो शेयर बजार ?
काठमाडौं । शेयर बजारमा यो साता ५ दिन कारोबार भएको छ। यो साता कारोबार भएको पाँच दिनमध्ये बजार ३ तीन दिन घट्यो भने दुई दिन बढेको थियो । सातामा सेयर बजारमा १७।५८ अंकले गिरावट आएको छ। अघिल्लो साता भने...
आरटीजीएस प्रणाली आज पनि सुचारु रहने
काठमाडौं । आरटीजीएस प्रणाली शनिबार आज पनि सुचारु रहने भएको छ ।नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शनिबार २ घण्टाका लागि प्रणाली सुचारु राख्ने भएको हो । विकास ऋणपत्र २०८६ “घ” को ब्याज भुक्तानीको लागि विभागले १० बजेदेखि १२...



















