विद्युतीयत भुक्तानी प्रणालीलाई थप सहज हुने कार्यक्रम ल्याउने

काठमाडौं । सरकारले डिजिटल बैंकिङको अवधारणअनुसार विद्युतीयत माध्यमबाट भुक्तानी प्रणालीलाई थप सहयोग पुराउने कार्यक्रम ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै डिजिटल भुक्तानीलाई सहज बनाउने कार्यक्रम ल्याउने...


सांसद चौधरीले शेयर बजार लागू गरिएको ४/१२ को व्यवस्था हटाउन दिए सुझाव

काठमाडौं । सांसद विनोद चौधरीले शेयर बजार लागू गरिएको ४/१२ को व्यवस्था हटाउनुपर्ने सुझाव दिएका छन् । उनले सरकार नै नीतिगत व्यवस्थामा अडिग रह्न नसक्दा शेयर बजारको सुधार र विकास हुन नसकेको अर्थसमितिको बैठकमा बताएका छन् । आगामी आर्थिक...


नेप्से उकालो लाग्दा आज यी कम्पनीको शेयर बढ्यो

काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको शेयर बजारमा आज सुधार देखिएको छ। आज नेप्से १६।३२ अंकले बढ्दा २२१७।१९ को विन्दुमा कायम भएको छ ।लक्ष्मी लघुवित्तको शेयर सबैभन्दा धेरै बढेको छ । लघुवित्तको शेयर ५।९५ प्रतिशतले बढेको छ ।...


सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न, १० जनाको आवेदन रद्द

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । १० वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ऋणपत्र आज बाँडफाँड भएको हो । बैंकले अंकित मुल्य .१,००० रुपैयाँको दरले २२ लाख...


समृद्धि फाइनान्सको ५०% हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समृद्धि फाइनान्सको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न वार्षिक सधारणसभाबाट पारित भएको ५० प्रतिशत हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका १९ लाख ५७ हजार ३९ कित्ता...


सिविफिनद्वारा आगामी बजेटका विषयमा अर्थमन्त्रालयमा सुझाव पेश

काठमाडौं । नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले आगामी आर्थिक वर्ष २०७९।८० को बजेटले सम्बोधन गर्नुपर्ने विविध विषयवस्तु्हरुमा संस्थागत सुझावहरु अर्थ मन्त्रालयमा बुझाएको छ । सिविफिनले बजेटका लागि सुझाव दिँदै...


एफपीओ निष्काशन र लाभांश प्रस्तावसहित विन नेपाल लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ ३१ गते, इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे बस्नेगरी डाकेको हो । उक्त सभाले हाल कायम चुक्ता पूँजीको...


नेपाल राष्ट्र बैंकले ३ अर्ब माथिको नागरिक बचतपत्र जारी गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ३ अर्ब माथिको नागरिक बचतपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँबराबरको ‘नागरिक बचतपत्र २०८४’ बिक्री गर्ने भएको हो । राष्ट्र...


६ लघुवित्त एफपीओ निष्काशनको तयारीमा, कसको कति कित्ता ?

काठमाडौं । विभिन्न कम्पनीहरुको आइपीओ एकपछि एक गर्दै निष्काशन भइरहेको छ । यसैबीच ६ लघुवित्त कम्पनीहरु एफपीओ निष्काशनको तयारीमा रहेका छन् । किसान लघुवित्त, नयाँ सारथी लघुवित्त, मिर्मिरे लघुवित्त, युनिक नेपाल लघुवित्त, उन्नती सहकार्य लघुवित्त र समता घरेलु लघुवित्त...


नविल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त, असार १७ गतेबाट कार्यभार सम्हाल्ने

काठमाडौं । नविल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । कम्पनीको बिशेष साधारणसभाले उनलाई आउँदो असार १७ गतेबाट लागू हुने गरी नियुक्त गर्ने प्रस्ताव समेत पारित गरिसकेको छ। ढुंगाना आउँदो असार १७ गतेबाट लागू हुनेगरी सीईओ नियुक्त भएका...


नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ जेठ ९ गतेदेखि कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोक मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राई र...


सिटिजन्स बैंकका ग्राहकलाई सुर्खेत हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकलाई सुर्खेतस्थित सुर्खेत हस्पिटल प्रा.लि.मा छुट हुने भएको छ । बैंकका ग्राहकलाई सो हस्पिटलमा छुट प्रदान गराउन दुईपक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापश्चात बैंकका कार्डबाहकहरुले सुर्खेत हस्पिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुमा...


नबिल र एनबीको स्वाप रेसियो तयार, खडा भयो करिब २३ अर्ब चुक्तापुँजी

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडको मर्जरको प्रक्रिया अघि बढेको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १ः०.४३ अनुपातमा प्राप्ति गर्न लागेको हो । नबिल बैंकको वैशाख ७ गते शनिबार सिल्भर ओक ब्याङक्वेट तथा इभेन्ट...


३६५ दिन नै बैकिङ्ग सुविधा दिन तत्पर एनआइसी एशिया बैंक, शनिबार र आइतबार यी शाखा खुल्ने

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ३६५ दिन नै बैकिङ सेवा सुविधा दिने निर्णय गरेको छ । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै बैंकले सो बाट आफ्ना ग्राहकहरुलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै निश्चित शाखाहरु खोली बैकिङ्ग...


किसान लघुवित्तको शेयर बिक्रीमा, ७ दिनभित्र जो कोहिले आवेदन दिन सक्ने

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक शेयधरनीहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले सो शेयर बिक्रीका लागि ७ दिने सूचना प्रकाशित गरेको हो...


विविध कार्यक्रमका साथ महालक्ष्मी विकास बैंक बार्षिकउत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफनो बार्षिकउत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम समेत संचालन गरेको छ। बैंकले काठमाडौं उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा प्रभातफेरी निकालेको हो । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना १०३...


माछापुच्छ्रे बैंकको एकजना संस्थापक सेयरधनी स्वामित्वमा रहेको शेयर बिक्री खुला

काठमाडौं । माछापुच्छ्रे बैंकका एकजना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक श्रद कुमार नेपालले आफ्नो नाममा रहेको १२ हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्...


कामना सेवा विकास बैंकले खुलायो रोजगारीको अवसर, यसरी दिनुस आवेदन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले चिफ बिजनेश अफिसर र चिफ अपरेटिङ अफिसर माग गरेको हो । इच्छुक ब्यक्तिले...


शाइन रेसु्ङ्गा डेभलपमेन्ट बैंकले पौने २ लाख कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीको केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले ३५ दिने सूचना प्रकाशित गरेको हो । कम्पनीका संस्थापक शेयरधनीहरु एशियन...


किसान लघुवित्तको तेस्रो वार्षिक साधारण सभा जेठ २८ गते

किसान लघुवित्तले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तको वैशाख २५ गतेको सञ्चालक समितिको बैठकले धनगढी, कैलालीमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७र७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय...