कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले माघ ७ गतेदेखि माघ २७ गतेसमम हकप्रद निष्काशन गरेकोमा मागअनुरुप आवेदन नपरेकोमा अवधि लम्बाएर फागुन १३ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन पाइने भएको...


वोमी र सूर्योदय लघुवित्तलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एकआपसमा गाम्भे गाभिने वा मर्जरमा जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुई लघुवित्तलाई एकआपसमार गाभिन नेपाल राष्ट्र बैंकले फागुन ५ गते...


मेगा बैंकले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । मेगा बैंकले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यी शेयर खरीदका...


बलेफी हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने समय थप भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको बलेफी हाइड्रोपावरको आइपीओमा अब फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले माघ २७ गतेदेखि आइपीओ बिक्री खुला...


बेस्ट फाइनान्सको साधारण सभा चैत्र ४ गते, शेयरधनीको हात खाली

काठमाडौं । बेस्ट फाइनान्सको साधारण सभा चैत्र ४ गते बोलाएको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १२ः३० बजे सुरु हुनेछ । यता, कम्पनीले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा...


नेशनल हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्ने भएको छ । जसको कारण आजसम्म कायम शेयरधीले मात्र लाभाश हकदाबी गर्न पाउनेछन् । कम्पनीले गत...


राष्ट्र उत्थान लघुवित्तको आइपीओको बाँडफाँट आज, साढे २५ लाख बढीको हात खाली

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओको बाँडफाँट आज हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार आज दिउँसो ३ :२० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । राष्ट्र उत्थानको आइपीओमा ३ अर्ब ५ करोड...


शेयर र घरजग्गा कर्जा सम्बन्धी नियम तत्काल लागू नहुने, राष्ट्र बैंकद्धारा नयाँ निर्देशिका जारी

काठमाडौं । घरजग्गा र शेयर बजारको कडा नियमन गर्ने नीति सार्वजनिक गरेको नेपाल राष्ट्र बैंकले उक्त व्यवस्था तत्काल लागू नगर्ने निर्णय गरेको छ । राष्ट्र बैंकले आज जारी गरेको निर्देशन अनुसार घरजग्गा र शेयर बजार सम्बन्धी नयाँ नीति आगामी...


एनआइसी एशिया बैंकले माग्यो सातै प्रदेशका लागि प्रशिक्षार्थी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ७ वटै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि ब्यवस्थापक प्रशिक्षार्थी माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता म्यानेटमेन्ट, अर्थशास्त्र, फाइनान्स, लगायतका विषयमा...


एनएमबि बैंकले ल्यायो युवावर्गलाई लक्षित गर्दै नयाँ बचत खाता, यस्ता छन् सुविधा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले युवाहरुलाई डिजिटाइजेशन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘एनएमबि युवा डिजि सेभिङ’ ल्याएको हो । उक्त खाताअन्गर्तत शून्य मौज्दातमै उच्च ब्याजदर पाउनुका साथै मेरो...


गरिमा विकास बैंकका ग्राहकले बजेट पसल डटकमबाट सामान किन्दा ५ प्रतिशत छुट पाइने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ई–कमर्स साइट बजेट पसल डटकमसँग छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकले सामान खरिदमा ५ प्रतिशत छुट गर्ने सम्बन्धमा साइट बजेट पसलसँग समझदारी गरेको हो । सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले बजेट पसल डटकमको...


राष्ट्र उत्थान लघुवित्तको आइपीओ प्रि–अलटमेन्ट सम्पन्न, भोलि बाँडफाँड हुने

काठमाडौं ।  राष्ट्र उत्थान लघुवित्तको आइपीओको प्रि–अलटमेन्ट सम्पन्न भएको छ। आइपीओ बिहीबार (भोलि) बाँडफाँट हुने भएको छ ।कम्पनीको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार बिहीबार दिउँसो ३ ः२० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । राष्ट्र उत्थानको...


नेप्सेमा थप ८ लाख ६४ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेडको बोनस शेयर आज सूचीकृत भएको हो । सो कम्पनीको १० प्रतिशतका दरले ८ लाख ६४ हजार कित्ता बोनस...


मितेरी डेभलपमेन्ट बैंकको साढे १० लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको । बैंकको आज १३.३० प्रतिशतका दरले १० लाख ६० हजार ५११ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर लगानीकर्ताले भोलिदेखि नै खरिदबिक्री...


बिओके क्यापिटलले ल्यायो निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले निःशूल्क हितग्राही (डिम्याट) खाता सुविधा ल्याएको छ । क्यापिटलले एक प्रेश विज्ञप्ती निकाल्दै डिम्याट खाता निःशुल्कका साथै अन्य थप सुविधा समते प्रदान गर्ने जनाएको हो । बैंक अफ काठमाण्डूको सहायक कम्पनी बिओके क्यापिटल...


बैंक अफ काठमाण्डूको ४७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४७ हजार ३५० कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी सुलोचना कसजुको नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...


ज्योति विकास बैंकको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

काठमाडौं । ज्योति विकास बैंकले बोनस शेयर शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । बैंकको पुस २३ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले ११ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको गरेको हो । धितोपत्र...


नयाँ सारथी लघुवित्तको २० प्रतिशत लाभांश दिने निर्णय, बोनस र नगद कति ?

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीयि संस्था लिमिटेडले आफना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने भएको छ । कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर...


नेष्डो समृद्ध लघुवित्तको आइपीओमा आजदेखि आवेदन खुल्यो

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले आज फागुन ११ गतेबाट सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्दैछ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ...


कुमारी इक्विटी फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी घट्यो

काठमाडौं । कुमारी इक्विटी फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी घटेको छ । माघ मसान्तसम्म कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । यसअवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी ६प्रतिशतले घटेर ४६ करोड ७ लाख ४५ हजार रुपैयाँमा आएको छ...