साउन महिनामा पनि बैंकको ब्याजदर स्थिर रहने, अन्तिम निर्णय भोलि हुँदै

काठमाडौं । साउन महिनामा पनि बैंकको ब्याजदर स्थिर रहने भएको छ । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले साउन महिनामा पनि ब्याजदर नबढाउने अनौपचारिक सहमति गरेको छ । असारकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका हुन् । हाल बैंकहरुले निक्षेपमा...


दोर्दी खोला जलविद्युत कम्पनीले शेयर नेप्सेमा सूचीकृत

काठमाडौं ।  दोर्दी खोला जलविद्युत कम्पनीले सर्बसाधारणलाइ निष्काशन गरेको शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पपनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा...


सानिमा लाइफ र रिलायन्स लाइफको सेयर कारोबार रोक्का

काठमाडौं । नेप्सेमा सानिमा लाइफ र रिलायन्स लाइफको सेयर कारोबार रोक्का भएको छ ।दुई कम्पनीबीच १ः१ स्वाप रेसियो कायम हुने गरी मर्जरमा जाने प्रारम्भिक सहमति भएपछि सेयर कारोबार रोक्का भएको हो । सानिमा लाइफको अन्तिम सेयर कारोबार मूल्य ३४५.९०...


सेञ्चुरी बैंकमा विभिन्न पदमा कर्मचारी माग, योग्यता कति?

काठमाण्डौं । सेञ्चुुरी बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आज बैंकले एक सुचना प्रकाशित गर्दै रिक्त पदमा योग्यता पुुगेका नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो । बैंकले १ जना रिलेसनशिप अफिसर , १ जना डिपोजिट मार्केटिङ...


सांसदमा उठ्यो राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा संसदमा प्रश्न उठाएका छन् । विश्वकर्मासँगै अन्य सांसदहरुले गभर्नर अधिकारी नेकपा एमालेको आर्थिक सल्लाकार समितिमा बसेको भन्दै संसदमा उनीबारे प्रश्न उठाएका हुन् । नेकपा एमालेको...


लुम्बिनी विकास बैंकको सिइओमा बिजय बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा बिजय बहादुर श्रेष्ठ नियुक्त भएका छन् । बैंकको असार २८ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गरेको हो ।


सुनचाँदीको भाउमा सामान्य गिरावट, कतिमा हुुदैछ कारोबार?

काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउमा २०० रुपैयाँ र चाँदीको भाउमा ५ रुपैयाँले सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाला सुन ९४ हजार ३०० रुपैयाँ...


सिटिजन्स बैंकको संस्थापक समूहको शेयर विक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बोलकबोलद्वारा विक्री खुला गरेको छ । कम्पनीले आफ्नो नाममा रहेको २ लाख ६५ हजार ९९९ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुका लागि...


अपर हेवाखोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ भर्ने आज ( अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १००...


लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा आज

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारणसभा आज (असार २९ गते बुधवार) हुँदैछ । सभा अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको हो । सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव...


हिमालयन बैंक र सिभिल बैंकबीच मध्यरातमा सहमति, आज सम्झौता हुँदै

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मध्यरातमा सहमति भएको छ । लगभग भाँडिइसकेको यी दुई बैंकबीच मंगलबार बेलुका फेरि सकारात्मक देखिएको छ । मंगलबार मध्यरातमा भएको सहमति अनुसार नेपाल बंगलादेश बैंक र नबिल बैंककै मोडलमा हिमालयन बैंकमा सिभिल...


एमाले अर्थ विभागको सदस्य नरहेको गभर्नर अधिकारीको प्रष्टिकरण, अब के हुन्छ ?

काठमाडौं । नेकपा एमालेको आर्थिक विभागका पदाधिकारीहरुको सूचिमा नेपाल राष्ट्र बैंकका गभर्नर जस्तै नाम मिल्ने ‘एम अधिकारी’ भन्ने नाम समावेश भएपछि गभर्नर अधिकारीको राजिनामा माग्ने क्रम व्यापक रुपमा बढेको छ । खोटाङ स्थायी ठेगाना भएको व्यक्ति एम अधिकारीको अर्थ...


माइक्रोफाइनान्सहरु म्याक्रो बन्ने प्रयास नगरौ : कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ

काठमाडौं । माइक्रोफाइनान्सहरु बैंक बन्न नखोज्न कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले चेतावनी दिएका छन् । आज (मंगलबार) राजधानीमा एक कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले भने, ‘माइक्रोफाइनान्सहरु माइक्रोफाइनान्स नै रहनुस्, अरु बन्न नखोज्नुस् । यसले थप समस्या निम्त्याउँछ ।’...


नबिल बैंकका कर्मचारीहरु आन्दोलित, समायोजन चित्त बुझेन

काठमाडौं । हिजो मात्रै मर्जर भएको नबिल बैंक र नेपाल बंगलादेश बैंकका कर्मचारी मर्जरमा चित्त नबुझेपछि नबिल बैंकको केन्द्रीय कार्यालयमा आज कर्मचारीहरुले आन्दोलन गरेका छन् । कर्मचारीहरुको आन्दोलनको कारण केहीबेर सेवा समेत अबरुद्ध भएको जनाइएको छ । मर्जरमा विभेद...


सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यूआर मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको...


तोडियो हिमालयन र सिभिल बैंकबीचको मर्जर सम्झौता, सिटिजन बैंकसँग प्रकृया अघि बढाईदै

हिमालयन र सिभिल बैंकबीचको मर्जरको च्याप्टर क्लोज भएको छ । मर्जरको अन्तिम चरण पुगीसकेको भन्दै दुई बैंकबीच मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेपनि अन्ततः मर्जर प्रकृया रद्य भएको हो । दुई बैंकबीच हस्ताक्षर गर्ने दिनमै स्वाप रोसियो र कर्मचारी समायोजनको कुरा...


गरिमा विकास बैंकद्धारा टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षरोपण कार्यक्रम

काठमाण्डौं । गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन गरेको हो । बढ्दो जलवायू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गरिमा विकास बैंकले बृहत वृक्षरोपण कार्यक्रमको सफल आयोजना गरेको...


सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारले १० प्रतिशत सम्मको छुट दिने भएको छ । सिद्धार्थ बैंक र केबलकार प्रालिबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख...


नागरिक लगानी कोषको उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रमका सहभागीलाई १.५ प्रतिशत प्रतिफल

काठमाडौंं । नागरिक लगानी कोषद्वारा संचालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा बृद्धि गरिएको छ । २०७९ साउन १ देखि लागु हुने गरी कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई बार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको...


एनआइसी एशिया बैंकमा मेशिनबाटै निक्षेप संकलन गर्न पाइने, कुन–कुन शाखामा छ सुविधा ?

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले नगद रकम सोझै मेसिनबाट रकम जम्मा गर्न सकिने ‘क्यास रिसाइक्लर’ सेवाको सुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने...