हिमालयन बैंकको एफपीओ मंगलबार बाँडफाँड हुदै, कतिले पाउदैछन् शेयर ?
काठमाडौं । हिमालयन बैंकले निष्काशन गरेको एफपीओ आगामी मङ्गलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार साउन १३ गते मङ्गलबार एफपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो। एफपीओको आज प्रि अलोटमेन्ट सकिएको छ। प्रि अलोटमेन्ट र अलोटमेन्टको...
राष्ट्र बैंकले छाप्ने भयो ४२ करोड थान ५० रुपैयाँ दरको नयाँ नोट
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइको प्रक्रिया अगाडि बढाएको छ। बैंकले आज (शुक्रबार) एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय स्तरबाट नोट छपाइका लागि इच्छुक कम्पनीहरूलाई बोलपत्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ। केन्द्रीय बैंकले ५०...
धौलागिरी लघुवित्तका ३ जना सञ्चालकद्वारा एकैपटक राजीनामा
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका तीन जना सञ्चालकले एकैपटक राजीनामा दिएका छन् । कम्पनी सञ्चालक समितिका सदस्य सुमन प्रसाद श्रेष्ठ, शालिकराम शर्मा र गणेश पौडेलले एकैपटक राजिनमा दिएका हुन् । संस्था भित्रको आन्तरिक किचलोका कारण वा आफ्ना...
प्रतिकित्ता १९० रुपैयाँमा नै एनआइसी एशिया बैंकको शेयर बिक्रीमा
काठमाडौं । एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकको संस्थापक समूहतर्फको ७ लाख ५ हजार ९५० कित्ता शेयर आजदेखि बिक्रीमा राखिएको हो । बैंकको उक्त शेयरको मूल्य न्यूनतम प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ । सो मूल्यका...
नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप
काठमाडौँ । नबिल बैंकले साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि थप भएको छ। बैंकको ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर पाइने ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ मा अब साउन २० गतेसम्म आवेदन...
समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न ताकेता
समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न बागमती प्रदेश सरकारले ताकेता गरेको छ । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंले आज सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल...
दुई कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ। बन्दीपुर केवलकारले साउन ६ गतेदेखि र स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि पहिलो चरणको...
राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सलाई ३२ लाख जरिवाना
काठमाडौँ । केन्द्रीय बैंकले पोखरा फाइनान्स लिमिटेडलाई अनिवार्य नगद मौज्दात रकम कायम नगरेको भन्दै आर्थिक जरिवाना गरेको छ । फाइनान्सले २०८१ सालको माघ २७ गतेदेखि चैत २३ गतेसम्मको अवधिमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम अनिवार्य मौज्दात रकम कायम गर्न...
दुई वाणिज्य बैंक र दुई फाइनान्स राष्ट्र बैंकको कारवाहीमा किन पर्यो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीलाइ कारबाही गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा नियामकीय पालना नगरेको भन्दै सिटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एशिया बैंक, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ...
९ लाख २५ हजारले पाउने हिमालयन बैंकको एफपिओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौँ । हिमालयन बैंकले निष्काशन गरेको एफपीओ अर्को सातामात्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार अर्को साताको सुरुवात मै एफपीओ बाँडफाँड गर्ने गरि काम भइरहेको हो । बैंकको एफपिओमा ८ लाख ६३ हजार ९१९ जनाको...
दुई कम्पनीको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने भोलि अन्तिम दिन रहेको छ। बन्दीपुर केवलकारले साउन ६ गतेदेखि र स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि पहिलो चरणको...
गभर्नरविरुद्ध अख्तियारमा उजुरी: शैक्षिक योग्यता, राजनीतिक संलग्नता र शेयर स्वामित्वमा प्रश्न
काठमाडौं । नेपाल राष्ट्रबैंकका गभर्नर विश्व पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर आरोप लगाउँदै एक उजुरी दायर भएको छ। गभर्नर पौडेलले आफ्नो पदको दुरुपयोग गरी विभिन्न अनियमितता गरेको दाबी गर्दै उजुरी परेको हो । उजुरीमा पूर्व गभर्नर महाप्रसाद अधिकारीको...
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बानेश्वरको फ्रन्टलाईन हस्पिटलमा छूट
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीले काठमाडौंको बानेश्वरमा रहेको फ्रन्टलाईन हस्पिटलमा छूट पाउने भएका छन्। प्रभु बैंक र उक्त हस्पिटलबीच भएको सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कर्मचारी र कर्मचारीको परिवारले समेत उक्त हस्पिटलबाट सेवा लिंदा १० प्रतिशत...
व्यवसाय विस्तारमा आक्रामक वाणिज्य बैंकः वर्षदिनमा ७ खर्ब ७६ अर्बले बढ्यो निक्षेप, कर्जा प्रवाहमा को तगडा ?
काठमाडौँ । गत आर्थिक वर्ष २०८१।०८२ मा निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन १३.४८ प्रतिशतले बढ्दा कर्जा प्रवाह ८.८३ प्रतिशतले बढेको देखिएको हो । गत आर्थिक...
सिटिजन्स बैंकका ग्राहकलाई ई–स्पोट नेपालको सेवामा छूट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको नागपोखरीमा रहेको ई–स्पोट नेपालको सेवामा विशेष छूट पाउने भएका छन्। सिटिजन्स बैंक र ई–स्पोट नेपालबीच बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिंग प्रयोगकर्ता ग्राहकलाई छूट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यससँगै...
नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँड
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० देखि साउन १ गतेसम्म निष्कासन गरेको ‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ बाँडफाँड गरेको छ। बैंकले प्रतिऋणपत्र १०० अंकित मूल्यका दरले ३ अर्ब मूल्य पर्ने ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न...
सपोर्ट लघुवित्तको ब्याज आम्दानीसँगै बढ्यो खुद नाफा, ईपीएस कति?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आज प्रकाशित गरेको गत आवको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफा १४०.६३ प्रतिशतले बढेको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिम्म खुद...
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश क्षमता २१३ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?
काठमाडौं । सांग्रिला विकास बैंकले आज प्रकाशित गरेको गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार लाभांश क्षमता २१३.८१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकको लाभांश क्षमता १३ करोड १८ लाख रुपैयाँ मात्रै रहेकोमा गत असार मसान्तसम्म आइपुग्दा...
स्वस्तिक लघुवित्तको आईपीओमा कहिलेसम्म दिन पाइन्छ आवेदन?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) बिक्री खुला गरिरहेको छ। कम्पनीले आफ्नो जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुने २ लाख ३१ हजार कित्ता आईपीओ प्रतिकित्ता...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख १४ हजार ४९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर हाल नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो।...



















