गुराँस लघुवित्तको साधारणसभा कात्तिक २३ गते बस्ने, १५ प्रतिशत लाभांश पारित गरिंदै
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले यही कात्तिक २३ गते धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजे १०औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १४.२५...
लाभांश पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो कात्तिक ३० गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि साधारणसभा बस्ने निर्णय गरेको छ। उक्त साधारणसभाले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर...
तिहार बिदामा पनि बैंकिङ सेवा सुचारु राख्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै...
पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थालाई समय थप
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको लेखा परिक्षण नभएको (अपरिस्कृत) वित्तीय विवरण प्रकाशित गर्न थप समय पाएका छन्। त्रैमास सकिएको १५ दिनभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेकोमा राष्ट्र बैंकले समय थप गरिदिएको हो।...
सांग्रिला डेभलपमेन्ट बैंकबाट एससीठी–युनियन पे कार्ड सेवा सुरु
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक एससीठी–युनियन पेकार्डमा आवद्ध भएको छ । यससँगै सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर एससीठी–युनियन पे कार्ड प्राप्त गर्न सक्नुहुनेछ । साथै, यस आवद्धतासँगै ग्राहकलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास...
दुई महिनामा वाणिज्य बैंकको नाफा साढे १६ अर्बः ६ कम्पनी अर्ब क्लबमा, कुनको आंकडा कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो दुई महिनामा वाणिज्य बैंकले साढे १६ अर्बबढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको साउन र भदौमा १६ अर्ब...
तिहारमै सात दिन सेवा बन्द गर्ने हिमालयन बैंकको निर्णय, हजारौं ग्राहक सास्तीमा
काठमाडौं । देशभर तिहारको तयारी चलिरहेको बेला हिमालयन बैंकका ग्राहक भने बैंकिङ अवरोधका कारण सास्तीमा पर्ने भएका छन् । बैंकले कात्तिक ३ गतेदेखि १० गतेसम्म सबै बैंकिङ सेवा पूर्ण रूपमा बन्द रहने घोषणा गरेपछि ग्राहकहरू निराश बनेका छन् ।...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। बैंकको आज बिहान सवा ९ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई काल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश...
सिटिजन्स बैंकका ग्राहकलाई केएमसी अस्पतालमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएसमी) बीच छुट सम्झौता भएको छ। सम्झौता अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले केएसमी अस्पतालमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन्।...
सानिमा बैंकले ल्यायो ग्राहक लक्षित चाडपर्व विशेष योजना
काठमाडौं । सानिमा बैंक लिमिटेडले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरूका लागि विभिन्न मर्चेन्टहरूमा क्यासव्याक तथा छुटको योजना ल्याएको छ। योजना अवधिभर ग्राहकहरूले साझेदार मर्चेन्टहरूबाट मिठाई खरीद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा...
आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच छुट सम्झौता
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई सुविधा सम्पन्न बैकिङ्ख सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। आरम्भ चौतारी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी...
कात्तिक महीनामा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुनले कति दिन्छन्?
काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि प्रकाशित गरेको ब्याजदर अनुसार निक्षेपको अधिकतम औषत ब्याजदर घटेको देखिएको छ। असोज महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ०.२६ प्रतिशतले घटेर ५.२० प्रतिशतमा झरेको...
सांग्रिला डेभलपमेन्ट बैंकबाट एससीटी–युनियनपे कार्ड सेवा शुरू
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको एससीटी–युनियनपे कार्डको सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शुरू गरेको छ। असोज...
एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले असोज महीनाको तुलनामा कात्तिक महीनाका लागि निक्षेपको ब्याजदर घटाएको छ। बैंकले कात्तिक महीनाका लागि व्यक्तिगत निक्षेपमा तीन महीनादेखि माथि र छ महीनाभन्दा मुनिको अवधिको लागि २.७५ प्रतिशत, छ महीनादेखि माथि १२ महीनाभन्दा मुनिका...
मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारणसभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो। नेप्सेले बिहीबार कारोबार समयपछि बैंकले वितरण गर्न लागेको १३.५३ प्रतिशत बोनस...
युनिक नेपाल लघुवित्तको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी नैनामति चौधरीको नाममा रहेको ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार उक्त शेयर यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर बिक्री खुला...
मर्ज हुने भएपछि समाज र ग्रामिण विकास लघुवित्तको कारोबार रोक्का
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले समाज लघुवित्त र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । यी दुई संस्थाहरु एक आपसमा गाभ्ने–गाभिने कार्य सम्पन्न भई कात्तिक २ गतेदेखि ‘ग्रामिण विकास लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार...
आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच ‘कर्मचारी कर्जा’ सम्बन्धि सम्झौता
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच ‘कर्मचारी कर्जा’ सम्झौता सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका आयोजना गरी आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरुलाई ‘कर्मचारी कर्जा’ प्रदान गर्ने सम्बन्धि सम्झौतापत्र भएको हो...
‘सिटिजन्स भर्चुअल क्रेडिट कार्ड’ : नगद बिना किनमेल, समयमा भुक्तानी गरे ब्याज पनि शून्य
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले डिजिटल प्रविधिमा नयाँ आयाम थप्दै ‘सिटिजन्स भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । विश्वव्यापी रुपमा बढ्दो डिजिटल बैंकिङ प्रवृत्तिलाई ध्यानमा राख्दै बैंकले आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका...
मुक्तिनाथ विकास बैंकको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २३.५९ अंकले घटेर २४८१.९८ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज विभिन्न कम्पनीहरुको कुल तीन अर्ब १९...




















