सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न...


निरन्तर घट्दै बैंकहरुको आधार दर, कुनबाट पाइन्छ सबैभन्दा सस्तो ब्याजदरमा ऋण ?

काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) निरन्तर ओरालो लागि रहेको छ । विगत केही समय यता बैंकिङ प्रणालीमा बढ्दो तरलता र घट्दो निक्षेप ब्याजदरको परिणामस्वरूप आधार दर क्रममा देखिएको हो । तरलता प्रशस्त भएको परिस्थिति र घट्दो...


वित्तीय सुदृढतासँगै नेशनल लघुवित्तको रेटिङ उक्लियो, अब ‘डबल बी प्लस’ श्रेणीमा

धनगढी । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो रेटिङमा सकारात्मक सुधार हासिल गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले संस्थाको इश्युअर रेटिङ ‘IRN BB (Is)’ बाट उकास्दै ‘IRN BB+ (Is)’ मा उन्नति गरेको हो । रेटिङमा सुधारसँगै अब...


अधिक तरलतापछि बजारबाट ९० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज फेरी ९० अर्ब रुपैयाँ उठाउँने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि...


समता घरेलु लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ४० हजार ३३२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि सोही शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुलाएको थियो। तर तोकिएको अवधिसम्म बिक्री नभएपछि बाँकी शेयर...


बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंक आजदेखि खुल्ने

काठमाडौं । सरकारले बाढीका कारण दशैं बिदापछि पनि थप दुई दिन बिदा दिने निर्णय गरेकोमा बाढी हटेकोले आजबाट राजधानी काठमाडौं उपत्यकाका सहित पश्चिम क्षेत्रको बिदा खारेज गर्दै नियमित कार्य सुचारु गर्न निर्देशन दिइएको छ । सोही निर्णयको आधारमा नेपाल...


दशैं–तिहारमा दैनिक ४० पटकसम्म वालेट कारोबार गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल वालेटमा रकम जम्मा गर्न सकिने कारोबार संख्याको सीमामा चार गुणाले वृद्धि गरेको छ । हाल प्राकृतिक व्यक्तिको वालेटमा दैनिक १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा केन्द्रीय बैंकले बढाएर दशैं, तिहार...


दशैं बिदामा पनि नेपाल टेलिकमका काउन्टर खुल्ने

काठमाडौं । दशैं बिदामा नेपाल टेलिकमका काउन्टर खुलै रहने भएका छन् । नेपाल टेलिकमका अनुसार सुन्धारास्थित काउन्टर १३, १४, १५, १७ र १८ असोजमा खुला रहने छ । गोंगबु, पाटन, थिमि, बनेपा, धादिङ, हेटौंडा, भरतपुर, टाँडी, सिन्धुली, त्रिशूली र...


नेपाल बैंकका ग्राहक र कर्मचारीलाई हुन्डाई गाडी खरीदमा ८१ हजारसम्म छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा आवद्ध ग्राहक र कर्मचारीले हुन्डाईको गाडी खरीद गर्दा विशेष छुट पाउने भएका छन्। बैंक र हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्राइभेट लिमिटेडबीच भएको सम्झौता अनुसार लक्ष्मी इन्टरकन्टिनेन्टलको देशभरका शाखाहरूबाट गाडी...


इन्फिनिटी लघुवित्तको ४१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ४१ हजार ७५० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र...


मानुषी लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ जना कर्मचारी माग गरेको छ। कम्पनीले वरिष्ठ सहायक (लेखा तथा वित्त विभाग) मा १ जना, सहायक ३ जना र कनिष्ठ सहायक २ जना माग गरेको हो। वरिष्ठ सहायकका लागि स्नातक उत्तीर्ण...


आरएसडीसी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको छ। कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। उक्त...


नेष्डो समृद्ध लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ३७ जना कर्मचारी माग गरेको छ। कम्पनीले कनिष्ठ अधिकृत तृतीय (शाखा अधिकृत) पदमा ११ जना, बरिष्ठ सहायक (शाखा प्रबन्धक) पदमा १५ जना र सहायक प्रथम/सहायक द्वितीय/सहायक/ कनिष्ठ सहायक प्रथक (केन्द्र प्रबन्धक)...


लाभांश, मर्जर र वाणिज्य बैंकमा स्तरोन्नतिको प्रस्ताव सहित मुक्तिनाथ विकास बैंकले डाक्यो साधारणसभा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्डमा बिहान १० बजे १९औं वार्षिक साधारणसभा बोलाएको छ। सभाले चुक्ता पूँजीको १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...


२० प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजे ३१औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश...


लाभांश पारित गर्न सानिमा बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । सानिमा बैंक लिमिटेडले कात्तिक २ गते भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजे २१औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै २ अर्ब रुपैयाँ बराबरको...


नेपाल लाइफ इन्भेष्टमेन्टको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा कम्पनी सञ्चालक समितिको अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा सम्पन्न भएको छ । सभाद्वारा अध्यक्षबाट प्रस्तुत भएको आ.व.२०८१/८२ वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु...


ज्योति क्यापिटलको तेश्रो वार्षिक साधारणसभा सम्पन्न, ७ प्रतिशत नगद लाभांश पारित

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंको सभाहलमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ...


माछापुच्छ्रे बैंकको २७औं वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

काठमाडौँ ।माछापुच्छ्रे बैंक लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा असोज १० गते शुक्रबार होटल पोखरा ग्राण्ड पोखरामामा सम्पन्न भएको हो । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक...


ग्लोबल आइएमई बैंकको गोल बेस्ड सेभिङ्ग: मोबाईलबाटै लक्ष्यअनुसार बचत, उच्चतम् ब्याजदर सुविधा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको सजिलैसँग...