महालक्ष्मी विकासद्धारा साइन्स ल्याबका लागि आवश्यक सामग्री हस्तान्तरण
काठमाडौं । महालक्ष्मी विकास बैंक श्री अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।पोखरा चिप्लेढुंगा शाखाले पोखरा महानगरपालिका वडा नं. १९ हेम्जामा रहेको श्री अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री प्रदान गरेको छ। उक्त...
फागुन पहिलो साता एक अर्ब निक्षेप बढ्यो
काठमाडौं । फागुनको पहिलो साता लागेसँगै वाणिज्य बैंकहरुको निक्षेप बढेको छ। नेपाल बैंकर्स एसोसिएसनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको छ । गत माघ २९ गतेसम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ...
नेपाल राष्ट्र बैंकको तीनवटा विकास ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र सूचीकृत भएको छ । राष्ट्र बैंकको तीनवटा विकास ऋणपत्रहरु आज नेप्सेमा सूचीकृत भएको हो । बैंकका तर्फबाट माघ १२ गते निष्काशन भएको ५.७४ प्रतिशत ब्याजदर रहेको २ वर्षे...
डिम्याट खाता खोल्नेको संख्या झन्डै ५० लाख नजिक, के हो डिम्याट खाता, कसरी खोल्ने ?
काठमाडौं । लामो समयदेखि नेप्से र नेपाल धितोपत्र बोर्डमा सिईआ नियुक्त हुन नसक्दा आइपीओ पाइपलाईन रहेका थियो ।दुबै संस्थामा सिईओ नियुक्त हुने प्रकृया अघि बढेसँगै आइपीओ निष्काशनको लर्को नै लागेको छ। एक साता नबित्दै कम्पनीहरुको आइपीओ निष्काशन भईरह्दा नयाँ...
दुई कम्पनीको थप १ करोड ८४ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडको बोनस शेयर आज सूचीकृत भएको हो । नेपाल बैंकको १४ प्रतिशतका दरले हुने १ करोड ७६ लाख ९१...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको पहिलो दिन राताम्य भएको नेप्से साताको दोस्रो दिन भने हरियाली छाएको छ । आज नेप्से २५.४१ अकंले बढेको हो । आज पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच...
हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सुधार आएको छ । हिजो ३९ अकंले घटेको नेप्से आज भने २५.४१ अकंले बढेको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच हुदाँ २...
नगरिकले परिवर्तन महशुस गर्नेगरी काम गर्न मन्त्री श्रेष्ठको भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिनु भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री...
सिद्धार्थ बैंक र कलार्क्स रिसोर्टबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक र कलाक्र्स रिसोर्टबीच छुट सम्बन्धी सम्झौता भएको छ । वीरगञ्जको गण्डक स्थित उक्त रिर्सोटसँग बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका वीरगञ्ज शाखाका शाखा प्रबन्धक बाबु राम...
मेरोमाइक्रोफाइनान्स लघुवित्तद्धारा महिला केन्द्रलाई आर्थिक सहयोग प्रदान
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्र घर बनाउन आर्थिक सहयोग गरेको छ । संस्थाको मनमैजु शाखाले तारकेश्वर नगरपालिका ४ लोलाङ स्थित जितगुरु गणेश महिला केन्द्रलाई केन्द्र घर स्थापना गर्न आर्थिक सहयोग गरेको हो । सस्थाले सस्थागत सामाजिक...
नेको इन्स्योरेन्सको सहकार्यमा एनआइसी एशिया बैंकले गर्यो १० लाखको घातक रोग बीमा रकम भुक्तानी
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त ‘एनआइसी एशिया बैंक लिमिटेड’ ले आफ्नो बचत खातामा उपलब्ध १० लाख रुपैयाँ बराबरको घातक रोग बीमा रकम भुक्तानी गरेको छ । बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध...
प्रोगेसिभ फाइनान्सको लाभांश स्वीकृत, कति दिदैछ बोनस र नगद ?
काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापूँजी...
एनएमबि बैंक र हाम्रो अस्पतालबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । एनएमबि बैंक र हाम्रो अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकमा उपचारका लागि आएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज हो भन्ने उद्देश्यका .साथ समझदारी भएको हो । सम्झौता पत्रमा बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरे र अस्पतालका...
राष्ट्र उत्थान लघुवित्तको आईपीओमा ३८ गुणा बढीको ओभरसब्सइक्राब्ड
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म ३८ गुणा बढीले ओभरसब्सइक्राब्ड भएको छ। लघुवित्तको आइपीओमा ३ अर्ब रुपैयाँभन्दा बढीको आवेदन दिएका छन् । कम्पनीको आइपीओमा ३ अर्ब ४ करोड ३१ लख ३७ हजार रुपैयाँ...
बम्पर लाभांश घोषणा गरेसँगै जीवन विकास लघुवित्तमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा गिरावट आएको छ । अघिल्लो साता घटबढ भएको शेयरबजारमा यस साताको पहिलो दिन पनि ३९ अंकले गिरावट आएको छ । नेप्सेमा सूचीकृत २३० कम्पनीको ७१ लाख २१ हजार ६३४ कित्ता शेयर किनबेच हुँदा...
मन्जुश्री फाइनान्सको संचालकमा सुमन प्रसाद अधिकारी नियुक्त
काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडको संचालकमा सुमन प्रसाद अधिकारी नियुक्त भएका छन् । यसअघि सोही पदमा रहेका रविन राज देवकोटाले आफ्नो घरायसी कामकाजका कारण देखाइ संचालक पदबाट राजीनामा दिएकोमा उक्त रिक्त रहेको पदमा कम्पनीको संचालक समितिको फागुन ६ गते...
एक्सेल डेभलपमेण्ट बैंकको ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ७० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी शेखरराज बस्ताकोटीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...
गोल्डस्टार जुत्तामा छुट दिने गरी लाइफ स्टाइल एन्टरनेसनलले गरिमा विकास बैंकसँग सम्झौता
काठमाडौं । गरिमा विकास बैंक र लाइफ स्टाइल इन्टरनेसनलबीच गोल्ड स्टार जुक्तामा छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले नेपालकै पुरानो जुत्ता निर्माता गोल्डस्टारसँग बिशेष छुटसम्बन्धी समझदारी गरेको हो । सम्झौता पश्चात बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई...
धितोपत्र बोर्डका नवनियुक्त हमालले सम्हाले कार्यभार, साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले आज आफनो कार्यभार सम्हालेका छन् । अर्थमन्त्री जनार्दन शर्माबाट शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गरेका हमालले आइतबार पदभार ग्रहण गरेका हुन् । यसअघि भिष्मराज ढुंगाना शेयर खरिद प्रकरणमा दोषी ठहरिएर...
जानकी फाइनान्सको स्थगित साधारण सभा फागुन २२ गते बस्ने, १५% लाभांश पारित मुख्य एजेण्डा
काठमाडौं । गणपुरक संख्या नपग्दा स्थगित भएको जानकी फाइनान्सको २५ औं वार्षिक साधारण सभा फागुन २२ गते बस्ने भएको छ । कम्पनीले यसअघि फागुन ७ गते होटल मानकी इन्टरनेशनल प्रा.लि. शिवचौक जनकपुरमा बिहान १० बजे बस्ने गरी सभा बोलाएकोमा...




















