कामना सेवा विकास बैंकसहित ३ कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । तीन कम्पनीले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको छ ।...


एनआइसी एशिया बैंकले ल्यायो उत्कृष्ट अफर, एयरलाइन टिकट बुकिङमा २०% क्यासब्याक

काठमाडौं । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने...


आदर्श लघुवित्तको आइपीओ रिजल्ट यी ४ वटा साइटमार्फत हेर्न सकिने

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न मिल्ने बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । संस्थाको आइपीओ नतिजा चारवटा साइटबाट हेर्न सकिनेछ । आदर्श...


आदर्श लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ५ जनाले पाए ११ कित्ता

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बाँडफाँड आज बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय नक्साल काठमाडौंमा भएको हो । मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ बाँडफाँड गोलाप्रथाद्वारा गरिएको...


लघुवित्त बैंकर्स संघले मौद्रिक नीतिमा राष्ट्र बैंकलाई सुझाव, कर्मचारीको बचत खाता खोल्न पाउने देखि बेस रेटको आधारमा ब्याजदर निर्धारण गर्न माग

काठमाडौं । लघुवित्त बैंकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। संघले लघुवित्त कम्पनीहरुलाई हकप्रद खुल्ला गर्नेदेखि बेस रेटको आधारमा ब्याजदर निर्धारण गर्न माग नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको...


आदर्श लघुवित्तको आइपीओ भोलि बाँडफाँड हुँदै, १८ लाखको हात खाली हुने

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ भोलि (सोमबार) बाँडफाँड हुँदैछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडका अनुसार भोलि क्यापिटलकै कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ । लघुवित्तले असार १ गतेदेखि असार...


निर्धन उत्थान लघुवित्तद्धारा ३ हजार सदस्यलाई पौने २ करोड अनुदान

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई अनुदान प्रदान गरेको छ । लघुवित्तले कोरोनाले व्यवसायिक प्रभावित बनेका सदस्यहरुलाई वर्षाको समयमा राहत हुने हेतुले जनही ६ हजार रुपैयाँका दरले राहत अनुदान वितरण गरेको हो । लघुवित्तले...


सर्पोट लघुवित्तले ४ संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै

काठमाण्डौं । सपोर्ट लघुुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु अशोक कु्मार प्रधानको १३ हजार ७१५ कित्तो विभा शर्माको ५००५ कित्ता राजुराम थापाको ३ हजार १० कित्ता र प्रमेश्वर पटेलको ७२८...


नेष्डो समृद्ध लघुवित्तको स्वतन्त्र संचालकमा दुर्गा बहादुर शाह नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा दुर्गा बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको असार ९ गते बसेको संचालक समितिको बैठकले शाहलाई असार १० गतेदेखि लागू हुनेगरी स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । गण्डकी प्रदेश,...


किसान लघुवित्तका संचालक नेत्र प्रसाद जोशीद्धारा राजिनामा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक नेत्र प्रसाद जोशीले राजिनामा दिएका छन् । कम्पनीको असार ११ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा सोही मितिदेखि नै लागूहुनेगरी स्वीकृत गरेको हो ।


नेपाल एसबिआई बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त गरेको छ । बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्न बैंकलाई अनुमति स्वीकृति दिएको हो । बोर्डले बैंकलाई प्रतिइकाई १...


शुक्रबार आँधीखोला लघुवित्त सहित यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार शेयरबजारमा सुधार आएको छ । आज नेप्से परिसूचक १३ अंकले बढेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड ५ लाख ५४...


पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडे

काठमाडौं । पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडेका छन् ।१० औ दिनमा आज उनले अनसनमा रहेका उनले उनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनसन तोडेका हुन् । संघर्ष समितिले राखेका माग पुरा गर्नको...


सेञ्चुरी बैंकद्धारा काठमाडौंको असनमा नयाँ शाखा विस्तार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौंको असनमा नयाँ शाखा विस्तार गरेको छ । ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बैंकले असार ९ गतेदेखि काठमाडौं नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकका संचालक...


सानिमा बैंकको ऋणपत्र आजदेखि निष्काशन, कति कित्ता दिने आवेदन ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले आज (असार १० गते)देखि ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न गरेको हो । सो ऋणपत्रको अवधि १० वर्ष...


सिद्धार्थ बैंकको ४ अर्बको ऋणपत्र आजदेखि निष्काशन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आज (असार १० गते) देखि ‘एसबिएल डिबेञ्चर २०८९’ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा १० वर्षे अवधि रहेको ऋणपत्र निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ...


नेष्डो समृद्ध लघुवित्तले डाक्यो तेस्रो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ९ गते बसेको संचालक समितिको बैठकले सभा असार ३१ गते बस्ने निर्णय गरेको हो । उक्त बैठकको निर्णयअनुसार सभा असार ३१...


ग्लोबल आइएमई बैंकले ग्राहकको डिजाइनमा डेबिट कार्ड उपलब्ध गराउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना अन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत...


एनएमबि बैंकका ग्राहकलाई धनगढीको भाटभटेनीमा किनमेल गर्दा फाइदै फाइदा

काठमाडौं । एनएमबि बैंकले धनगढीको भाटभटेनीमा किनमेल गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने गरी साझेदारी गरेको छ । बैंकले किनमेल गरी एनएमबिको ई बैकिङ्ग(ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा बैंकका ग्राहकहरूले १०% वा ५०० रुपैयाँसम्म क्यासब्याक...


खप्तड लघुवित्तको बिक्रि प्रबन्धक नियुक्त

काठमाडौं । खप्तड लघुवित्तले बिक्रि प्रैबन्धक नियुक्त गरेको छ। कम्पनीले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता शेयर सार्वजनिक जारी गर्ने भएको छ। उक्त निष्काशन बाँडफाँड पश्चात कम्पनीको शेयरधनीको अभिलेख राख्न, शेयरको धितोबन्धक/ रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस...