आमरण अनसनरत कोइराको स्वास्थ्य अवस्था गम्भिर देखिएपछि पाटन अस्पताल लगियो
काठमाडौं । आमरण अनसनरत तिलक कोइराको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । चिकित्सकले यसअघि नै कोइरालाई अस्पताल लानुपर्ने बताए पनि उनले अस्पताल जान मानेका थिएनन् । आज स्वास्थ्य अवस्था धेरै नाजुक भएको कारण...
महुली लघुवित्तले ३ संस्थापक शेयरधनीको शेयर बिक्री गर्ने
काठमाण्डौं । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर विक्री गर्न लागेको हो । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया...
बैंक अफ काठमाण्डूको ‘बिओके सुपर मुद्दती खाता’ संचालनमा, ४ गुणासम्म प्रतिफल
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ‘बिओके सुपर मुद्दती खाता’ संचालनमा ल्याएको छ । कम्पनीले ४ गुणासम्म प्रतिफल पाइने उक्त खाता संचालनमा ल्याएको हो । उक्त खाता खोल्ने खातावालाहरुले ६ वर्ष ५ महिनामा दुई गुणा प्रतिफल अर्थात् सो अवधिभित्र...
ग्लोबल आइएमई क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्न आग्रह
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ सम्मको डिम्याट खाता संचालन गरे वापत वार्षिक शुल्क प्रत्येक आव को १०० रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने व्यवस्था भएबमोजिम...
जनउत्थान सामुदायिक लघुवित्तको २५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी यम बहादुर बि.के.ले आफ्नो नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो...
नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको हकप्रद असार ५ गते बाँडफाँड गरिएको हो । वैशाख २० गतेसम्म कायम साविक शेयधरनीहरुका लागि १० शेयर बराबर ७ शेयर (१ः०.७ं को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ...
ज्योति विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी बलदेव थापालाई
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी बलदेव थापालाई दिइएको छ । कम्पनीको असार ६ गते केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बसेको संचालक समितिको बैठकले कम्पनीले सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । उक्त निर्णयअनुसार यसअघि कम्पनी...
एनएमबि बैंकको ग्राहकहरुलाई अन्नपूर्ण केबलकार, पोखरामा छुट
काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने गरी सम्झौता गरिएको छ । सम्झौता अनुसार बंैकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाईल बैंकिङ्ग बाट भुक्तानी गर्दा १० प्रतिशत छुट...
जग्गा धितो राख्न नपाउने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा धितो बन्धकी राख्न नपाउने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडो एकल इजलासले आइतबार हालसम्म पनि जग्गाको वर्गीकरण भइनसकेको भन्दै भूमि व्यवस्था मन्त्रालयले जेठ २७ गते...
नेप्सेमा थप ४ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रोगेसिभ फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले आज सो प्रतिशत दरका ४ लाख ८० हजार ६०...
१७ वर्ष सिइओ बनेका अनिल शाह नबिल बैंकबाट आज विदा हुँदै, आगामी यात्रा उद्यमतर्फ
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहको कार्यकाल आजदेखि समाप्त हुँदैछ । २०७५ साल असार ७ गतेदेखि नबिल बैंकको सिइओ पदको कार्यभार सम्हालेका शाहको आजदेखि ४ वर्षे कार्यकाल समाप्त हुने भएको हो । शाह बैकिङ्ग...
ज्योति विकास बैंकले ल्यायो ‘दुईगुणा डिपोजिट’ योजना, ६ वर्षमा दोब्बर रकम पाइने
ज्योति विकास बैंकले ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्धती योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्धती खातामा न्यूनतम...
कामना सेवा विकास बैंकद्वारा १५औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९...
विन नेपाल लघुवित्तको नयाँ संचालक समिति गठन
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको जेठ ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट ६ जना नयाँ संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीको संचालक समितिमा संस्थापक समूहतर्फबाट ४ जना...
नबिल बैंक र कतार एयरवेजबीच सम्झौता, बैंकका कार्ड प्रयोगकर्ताले हवाई टिकटमा १० प्रतिशत छुट पाउने
काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ । जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् ।...
छिमेक लघुवित्तको नयाँ ब्याजदर सार्वजनिक, निक्षेपमा अधिकतम १२.५ प्रतिशतसम्म ब्याज पाइने
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्ष २०७८।०७९ को ब्यादरमा असार ५ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेको हो । जसमा लघुवित्तले बिनाधितो कर्जा अन्तर्गत १० प्रतिशत देखि...
मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयरधनीको ४३ हजार कित्ता शेयर बेच्ने
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी राजिव भट्टराईले आफ्नो नाममा रहेको ४३ हजार ७४० कित्ता शेयर बिक्रीका लागि निवदेन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।...
नेपाल बैंकको संचालकमा अर्थमन्त्रालयका केदारनाथ शर्मा नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा अर्थमन्त्रालयका सहसचिव केदारनाथ शर्मा नियुक्त भएका छन् । यसअघि नेपाल सरकार, अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा नेपाल बैंकको संचालक पदमा रहेका रितेश कमाुर शाक्यको स्थानमा अर्थमन्त्रालयकै महासचिव शर्मा नियुक्त भएका हुन् । साथै शर्माले असार...
एनएमबि बैंकले ल्यायो दोब्बर रकम पाइने दुई मुद्दती योजना
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ खाता संचालमा ल्याएको छ । ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार रुपैयाँ वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना...
आदर्श लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौ. । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको लुघुवित्तको आईपीओमा आज (असार ५ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले ६७ लाख...




















