चालु आवको पुष मसान्तसम्ममा महुली लघुवित्तको खुद नाफा साढे ५ करोड, इपिएस कति ?
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले खुद नाफामा उत्कृष्ट सुधार गरेको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले ५ करोड ५६ लाख ३७...
प्रभु क्यापिटलको विन्टर अफर सञ्चालन
प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ । हाल देशभरी व्याप्त कोभिड महामारीको अवस्थाबाट सुरक्षित रहँदै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको...
आँधिखोला लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमास
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा लघुवित्तले २ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३६।६९५ धेरै हो । गत वर्ष यस...
स्वावलम्बन लघुवित्तद्धारा एकैपटक ७ जना कर्मचारी बरखास्त
काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ जना कर्मचारी बरखास्त गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न शाखाका कर्मचारीलाई बरखास्त गरेको जनाएको हो । कम्पनीका केही कर्मचारीहरुले नियमसंगत तवरले लिखित रुपमा हस्तान्तरण समेत नगरी संस्थाको...
घलेम्दी हाइड्रोपावारको खुद नाफा २० लाख रुपैयाँमाथि, अन्य सूचक कस्तो ?
काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्ष यसै अवधिमा ९६ लाख ७२ हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनी...
नेपाल एसबिआइ बैंकको संचालकमा बनर्जी नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संचालक समितिमा पिनाकी नाथ बनर्जीलाई नियुक्त गरेको छ । माघ १७ गते बसेको संचालक समितिको बैठकले बनर्जीलाइ संचालकमा नियुक्त गरेको हो । बैंकको संस्थागत शेयरधनी भारतीय स्टेट बैंकको तर्फबाट बैंकको संचालक समितिमा संचालकको...
स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज (माघ १८ गते) अन्तिन दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ६२ हजार ४९८ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको हो...
सानिमा बैंकको तिन शाखा कार्यालयको शुभारम्भ
काठमाडौं । सानिमा बैंक लिमिटेडले थप तीन नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको छ । बैंकले कावासोती, बर्दिबास र अत्तिरियामा बैंकका शाखा कार्यालय बिस्तार गरेको हो । उक्त शाखा कार्यालय मध्य कावाकोती शाखाको कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुन, बर्दिबास...
समाज लघुवित्तद्धारा ३ जना संचालक नियुक्त
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ जना संचालक चयन गरेको छ । कम्पनीको माघ १६ गते जानकी फैमली होटल एण्ड पार्टी प्यालेस मंगलवा, सर्लाहीमा सम्पन्न वार्षिक साधारण सभाले संस्थापक शयरधनीको तर्फबाट तीन जना संचालक निर्विरोध निर्वाचित गरेको...
रुरु जलविद्युत परियोजनाको खुद मुनाफा १९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणमा कम्पनीको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ५ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको...
सिभिल लघुवित्तको खुद नाफामा ३६ प्रतिशतको बृद्धि, अन्य सूचक कस्तो ?
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३ करोड ७५ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसा खुद नाफा ३६.८७...
नेपाल लाइफको नविकरण बीमाशुल्क भुक्तानीमा ३५ प्रतिशत छुट, अझै १३ दिन बाँकि
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यक्तित बीमाशुल्कमा छुट दिने अझै १३ दिन बाँँकि रहेको छ। कम्पनीले माघ मसान्तसम्मम नविकरण बीमाशुल्क भुक्तानी गरी ३५ प्रतिशत वा ३० हजार रुपैयाँसम्मको छुट दिएको छ। थप जानकारीको लागि कम्पनीको ग्राहक सेवा सम्र्पक...
कामना सेवा विकास बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । कामना सेवा विकास बैंकले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले हेड कम्प्लियन्स (अपटु असिस्टेन्ट म्यानेजर), चिफ अपरेटिङ अफिसर (अपटु म्यानेजर।सिनियर म्यानेजर) र हेड स्ट्राटेजिक...
दोस्रो त्रैमासमा चन्द्रागिरी हिल्स पावर नोक्सानीमा
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म चन्द्रागिरी हिल्स पावर नोक्सानीमा रहेको छ।दोस्रो त्रैमासको अवधिसम्ममा चन्द्रागिरी हिल्स पावर कम्पनी १ करोड ७५ लाख रुपैयाँ नोक्सानमा छ । तथापि, एक वर्षको अवधिमा कम्पनीको नोक्सानमा भने कमी आएको छ । गत वर्ष यसैअवधिमा...
खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आएसँगै इन्फिनिटी लघुवित्तको मुनाफा २७% ले बृद्धि
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ६ करोड ४९ लाख ५७ हजार...
साढे ५८ करोड चुक्तापूँजी रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा १३ करोडमाथि
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा २४ करोड ६१ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद नाफामा प्रशंसनीय...
आँधिखोला लघुवित्तको खुद नाफा ३६ प्रतिशले वृद्धि, जगेडा कोषमा साढे ८ करोड संचित
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले खुद नाफामा उल्लेख्य प्रगति गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ८० लाख...
दुई लघुवित्तको शेयरमा लाग्यो सर्किट, शेयरमूल्य कसको कति पुग्यो ?
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार खुलेको केही समयमा नै दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त र विन नेपाल लघपुवित्तको शेयरमा सर्किट लागेको हो । यो समाचार तयाार पार्दासम्म कारोबारमा आएका २१० कम्पनीमध्ये...
चालु आवको पुष मसान्तसम्ममा स्वरोजगार लघुवित्तको नाफा ९ करोडमाथि, इपिएस कति?
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तले खुद नाफा उल्लेख्य सुधार गरेको छ । समिक्षा अवधिसम्ममा संस्थाले ९ करोड १ लाख ७४ हजार रुपैयाँ...
संचालन मुनाफा घट्दा एनएमबी लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा कम्पनीको खुद नाफा ६.२० प्रतिशतले...




















