माछापुच्छ्रे क्यापिटद्धारा शेयरधनीहरुलाई हितग्राही डिम्याट खाता नविकरण गर्ने आग्रह
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले शेयरधनीहरुलाई हितग्राही डिम्याट खाता नविकरण गर्ने आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको हो । माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे बैंकको शाखा कार्यालयहरू मार्फत डिम्याट...
डलरको भाउ हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार १ डलरको भाउ १२५ रुपैयाँ ७२ पैसा कायम रहेको छ । खरिददर १२५ रुपैयाँ १२ पैसा कायम रहेको छ । यसअघि असार ३...
मुख्य कार्यालय प्रयोजनका लागि रिलायन्स फाइनान्सद्धारा २० करोड २५ लाख रुपैयाँको घरजग्गा खरिद
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले मुख्य कार्यालय प्रयोजनका लागि घरजग्गा खरिद गरेको छ । कम्पनीले आफ्नो मुख्य कार्यालय निर्माणका लागि काठमाडौं महानगरपालिका वडा नं. १ को कित्ता नं. ४५३० मा बनेको घरजग्गा २० करोड २५ लाख रुपैयाँमा खरिद गरेको...
आशा लघुवित्तका स्वतन्त्र संचालक देवेन्द्र लाल श्रेष्ठद्धारा राजिनामा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक देवेन्द्र लाल श्रेष्ठले राजिनामा दिएका छन् । श्रेष्ठले आफ्नो व्यक्तिगत कारणले दिएको राजिनामा कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरेको हो...
नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न लागेको नबिल बैंकमा कर्मचारी संघको आपत्ती, यस्तो छ कारण
काठमाडौं । नबिल बैंक कर्मचारी संघले नेपाल बंगलादेश बैंकलाई प्राप्तिपछि पुरस्कृत हुने र व्यवस्थापनबाट थप हौसला प्राप्त हुने आशमा रहेपनि उल्टो मनोबल गिर्नेगरी नयाँ सहमति भएको भन्दै त्यसप्रति आफुहरुलाई मान्य नहुने बताएका छन् । नबिल बैंक र एनबि बैंकबीच...
नेप्सेमा थप ९ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । जानकी फाइनान्सको साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका ९ लाख ६१७ कित्ता बोनस शेयर सूचीकृत भएको...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?
काठमाडौं । शेयर बजार आज ३१।२१ अंकले घट्दा १८९३।५३ को विन्दुमा कायम भएको छ। ग्लोबल आईएमई स्किम १ र आँधिखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सानिमा लार्ज क्याप, शिव श्री हाईड्रोपावर, एनआईबिएल समृद्धि फण्ड, तेह्रथुम पावर, सिद्धार्थ...
इच्छाराज तामाङलाई छुटाउन न्यायाधीशलाई २ करोड घुस दिन लागिएको अडियो बाहिरियो
काठमाडौं । सिभिल गुप्रका अध्यक्ष इच्छाराज तामाङलाई छुटाउन न्यायाधीशलाई २ करोड घुस दिन लागिएको अडियो बाहिरिएको छ। अधिवत्ता रुद्रप्रसाद पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायधीश राजकुमार कोइरालासँग १० करोड धरौटीमा छाड्न भनेको र २ करोड दिने उल्लेख छ । पोखरेल...
एनआइसी एशिया बैंकले थाल्यो क्युआर कोड वितरण अभियान, २५ सय भन्दा बढी क्युआर वितरण गर्ने तयारीमा
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले क्युआर कोड वितरण अभियान संचालन गरेको छ । बैंकले डिजिटल भुक्तानी प्रबद्र्धन गर्नका लागि प्रदेश १ स्थित सुनसरी जिल्लाको धरान शाखाबाट धेरै संख्यामा क्युआर कोड वितरण अभियान सुरु गरेको हो । बैंकले सुरुवाती...
मानुषी लघुवित्तद्धारा वरिष्ठ अधिकृत माग
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै वरिष्ठ अधिकृत माग गरेको हो । लघुवित्तले सो पदका लागि सिए वा एसीसीए उत्तीर्ण गरी कुनै पनि लघुवित्तको केन्द्रीय कार्यालयमा १ वर्ष...
सेञ्चुरी बैंकको १४५ रुपैयाँमा सवा १८ लाख कित्ता शेयर लिलामीमा, जो कोहीले खरिद गर्न पाउने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलामी बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको १८ लाख १२ हजार ८९ कित्ता शेयर सेञ्चुरी बैंकले लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको हो ।...
इन्फिनिटी लघुवित्तले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले कनिष्ठ अधिकृत।अधिकृत र सहायक।वरिष्ठ सहायकमा केही संख्यामा कर्मचारीमा माग गरेको हो । लघुवित्तले...
सिभिल बैंकको साढे एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिभिल बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ््नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । सिभिल बैंकले संस्थापक शेयरधनी महेन्द्रनाथ कर्माचार्यको ३५...
प्रोगेशिभ फाइनान्सद्धारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा
काठमाडौं । प्रोगेसिभ फाइनान्सले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको...
लाभांश वितरण नगर्ने सिन्धु विकास बैंकको निर्णय
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय...
अर्थमन्त्री शर्माद्धारा विश्व बैंकको क्षेत्रिय कार्यालय उद्घाटन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुननिर्माण पश्चात् तयार भएको विश्व बैंकको नयाँ क्षेत्रिय कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन् । यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा अवस्थित उप–क्षेत्रीय कार्यालय विधिवत्...
सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको...
धितोपत्र बोर्डका अध्यक्ष हमाल स्वदेश फर्किएसँगै आज पत्रकार सम्मेलन गर्दै
काठमाडौ । एक साता भन्दा लामो विदेश भ्रमणमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल स्वदेश फर्किएसँगै आज पत्रकार सम्मेलन गर्ने भएका छन् । हिजो एक साता भम्रणपछि नेपाल फर्किएका बोर्डका अध्यक्ष हमालले आज साँझ पत्रकार सम्मेलन गर्ने भएको...
एकैदिन वाणिज्य बैंकहरूमा ६ अर्ब निक्षेप थपियो, ऋण प्रवाह ठप्प
काठमाडौं । वाणिज्य बैंकहरूमा निक्षेप पनि आउन थालेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एकैदिन बैंकहरूमा ६ अर्ब निक्षेप थपिएको छ। तथ्यांकअनुसार ४९ खर्ब ७५ अर्ब निक्षेप रहेकोमा एकैदिन ६ अर्ब निक्षेप थपिएर ४९ खर्ब ८१ अर्ब पुगेको छ। वाणिज्य...
नबिल बैंकको कामु सिइओको जिम्मेवारी सुजित शाक्यलाई
काठमाडौं । नबिल बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)को जिम्मेवारी सुजित कुमारी शाक्यलाई दिइएको छ । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले यसअघि सिइओ पदमा रहेका अनिल केशरी शाहको कार्यकाल असार ६ गतेदेखि समाप्त...



















