मेरो माइक्रोफाइनान्सको खुद नाफा ८९ प्रतिशतबले बृद्धि, अधिकांश सूचकमा देखियो सुधार
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफामा छलाङ मारेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाले २६ करोड ६५ लाख ६२ हजार रुपैयाँ खुद नाफा...
एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र खरिदका लागि आवेदन दिने आज (माघ १७ गते) अन्तिम दिन रहेको छ । माघ ३ गतेदेखि बिक्रीमा आएको ऋणपत्रमा छिटो अवधि माघ ६ गते गरेकोमा आवेदन नपरेपछि...
फरवार्ड लघुवित्तको खुद नाफामा उछाल, कर्जा परिचालन साढे १९ अर्ब नाघ्यो
काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसा लघुवित्तले खुद नाफामा उच्च प्रगति गरेको छ । गत आवको यसै अवधिसम्ममा २२ करोड ५० लाख १५ हजार...
नेसनल हाइड्रोपावरको नाफा घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले दोस्रो त्रैमाससम्ममा नेसनल हाइड्रोपावर ८५ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३९।१७५ ले थोरै हो । त वर्ष कम्पनीले...
हायर पर्चेज कर्जा प्रवाह गर्ने प्राईभेट कम्पनीले अब ८० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने
काठमाडौं । हायर पर्चेज कर्जा प्रवाह गर्ने प्राईभेट कम्पनीले अब ८० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले हायर पर्चेज कर्जामा नयाँ व्यवस्था लागू गरेसँगै प्राईभेट कम्पनीले अब ८० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने...
एचआइडिसिएललाई नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाको मान्यता प्रदान
काठमाडौं । हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मान्यता प्रदान गरेको छ। राष्ट्र बैंकल बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको...
विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव छ : अर्थमन्त्री जनार्दन शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीतिको अभाव रहेको बताएका छन् । आईतबार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको बताएका हुन् । ‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको आज अभाव देखिरहेको छ’, मन्त्री शर्माले भने,...
१६ कम्पनीद्धारा बीमाको लाईसेन्स माग्दै बीमा समितिमा निवेदन दर्ता, अझै दर्ता हुने क्रम जारी
काठमाडौं । बीमा समितिले जीवन, निर्जीवन र लघु बीमाको नयाँ लाइसेन्स दिने तयारी गरेसंगै आवेदन दिनेहरुको क्रम बढेको छ । अहिलेसम्म करिब डेढ दर्जन कम्पनीहरुले नयाँ लाइसेन्सको लागि प्रस्ताव बुझाएको बीमा समितिले जनाएको छ । बीमा समितिले त्यसरी आएका...
निफ्राको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो दिन शेयर बजार खुलेको करिब ढाई घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २२४ कम्पनीमध्ये निफ्राको शेयर सर्वाधिक ४ लाख २७ हजार ८७ कित्ता...
एनसीसी बैंकको साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनसीसी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकोा छ । बैंकले संस्थापक समूह तर्फको ७ लाख ५९ हजार ३७२ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैकका संस्थापक शेयरधनी कोषराज वन्तले ३ लाख ८ हजार, बोध प्रसाद त्रिपाठीले...
आइएमई लाइफ इन्स्योरेन्सद्धारा ११ लाख मृत्यु दावी भुक्तानी
काठमाडौं । आईएमई लाइफ लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावीको ११ लाख १८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।कम्पनीको खाँदबारी शाखाले बीमित पाँचखपन –६ स्थित वानाका टोल बस्ने ३५ वर्षीया दिलसा गिरीको आफन्तलाई ११ लाख १८ हजार रुपैयाँको चेक एक...
महिला लघुवित्तको खुद नाफा सवा ८ करोडमाथि, इपिएस कति ?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अुनसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमासम्ममा कम्पनीले खुद नाफा ५०.५० प्रतिशतले वृद्धि गरि...
विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट, कति पुग्यो शेयरमूल्य ?
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार खुलेको केही समयमा नै दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्से खुलेको करिब १ घण्टामा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । कारोबारमा आएको...
खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै मानुषी लघुवित्तको नाफामा उत्कृष्ट सुधार, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको विवरणअनुसार साढे १ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ ।...
एक्सेल डेभलपमेन्ट बैंकद्धारा ३० प्रतिशत हकप्रद शेयर डिम्याट खातामा जम्मा गर्न सुरु
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा हकप्रद शेयर जम्मा गर्न सुरु गरेको छ । बैकले निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म...
साधना लघुवित्तको खुद नाफामा ११५ प्रतिशतको उछाल, अधिकांश सूचक सकारात्मक
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य प्रगती गरेको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले ७ करोड ५७ लाख ७४...
नाडेप लघुवित्तको अध्यक्षमा पिताम्बर प्रसाद आचार्य नियुक्त
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पिताम्बर प्रसाद आचार्य नियुक्त भएका छन् । कम्पनीको माघ १४ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट संचालक समितिको अध्यक्षमा आचार्य नियुक्त भएका हुन् । सो सभापश्चात् कम्पनीको संचालक समितिको १५८ औं...
२१ प्रतिशत लाभांश पारित गर्दै नाडेप लघुवित्तको साधारण सभा सम्पन्न
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आज (माघ १४ गते) धादिङको नौविसेस्थित नौविसे एग्रो रिसोर्ट भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर...
बैंक अफ काठमाण्डूको संस्थापक शेयर लिलामीमा
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २६ हजार ३५२ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर प्रतिकित्ता न्यूनतम २१० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा...
राष्ट्र उत्थान लघुवित्तको खुद नाफामा छलाङ
काठमाडौ.। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफामा छलाङ मारेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको विवरणअनुसार संस्थाको खुद नाफा १४८ प्रतिशतले बृद्धि भएको हो । गत आवमा १...




















