नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आजबाट कार्यभार समाल्ने
काठमाडौं । नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले आजबाट कार्यभार समाल्ने भएका छन्।गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नेप्सेको सीईओमा नियुक्ति गरेको थियो। कार्कीले हिजोबाट नेप्सेको कार्यभार समाल्ने भएपनि विविध कारण गर्दा आजदेखि कार्यभार सम्हाल्ने...
इमर्जिङ नेपालले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने, कति कित्ता दिने आवेदन ?
काठमाडौं । इमर्जिङ नेपालले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। आजदेखि सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्ने लागेको हो । जसमा...
खानीखोला हाइड्रोपावरको खुद नाफा २ करोड ७८ लाख रुपैयाँ
काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ । गत वर्ष यसै अवधिमा ३ करोड ९७ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले...
आइपीओ आवेदनमा रेकर्ड ब्रेक, जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा साढे २६ लाख आवेदन
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा आवेदन दिनेको सङख्या ५६ लाख नाघेको छ। लघुवित्तको आइपीओमा लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । लघुवित्तको आइपीओमा हालसम्मकै उच्च २६ लाख ५९ हजार ५४० जना लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक...
इमर्जिङ नेपाल कम्पनीको वित्तिय अवस्था कस्तो छ ?
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले पनि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्न माघ २६ गते (भोलि)देखि निष्काशन गर्ने भएको छ । उक्त कम्पनीले भोलिदेखि सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार...
कुमारी बैंकको का.मु. सिइओको जिम्मेवारी रामचन्द्र खनाललाई
काठमाडौं । कुमारी बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी रामचन्द्र खनाललाई दिएको छ । बैंकको माघ २४ गते बसेको संचालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत खनाललाई का.मु. सिइओको जिम्मेवारी आजकै...
समाज लघुवित्तको नयाँ संचालक समिति गठन, अध्यक्षमा श्यामबाबु राय
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले नयाँ संचालक समिति गठन गरेको हो । सोही बैठकले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र...
जीवन विकास लघुवित्तको खुद नाफा सवा ४० करोड, प्रतिशेयर आम्दानी घट्यो
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकोे खुद नाफामा सुधार देखिएको छ । संस्थाले चालु आवको पुष मसान्तसम्ममा ४० करोड १६ लाख...
समृद्धि फाइनान्सले फागुन ८ गतेबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्दै
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड...
फागुन ४ बाट राष्ट्र उत्थान लघुवित्तको आइपीओ निष्काशन
काठमाडौं । नेपाल धितोपत्र बोड (सेबोन)ले पाँच कम्पनीलाई आइपीओ निष्काशन गर्ने अनुमति दिएपछि एकपछि एक गर्दै स्वीकृति पाएका कम्पनीहरुले आइपीओ निष्काशन तथा बिक्रीको मिति तोकेको छ । त्यस्तै, बोर्डबाट आइपीओ निष्काशन गर्न स्वीकृति पाएको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था...
नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने भएको छ ।२ वर्षे अवधिको विकास ऋणपत्र विक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०७८’ (च) नामक उक्त ऋणपत्र मंगलवार बोलकबोल हुने र भोलिपल्ट बुधवार...
तीन दिन लगातार बजार घट्दा भारतीय लगानीकर्ताले गुमाए कुल ७० खर्ब
काठमाडौ । भारतीय शेयर बजारमा निरन्तर तेस्रो दिन गिरावट आएको छ । बजार घटेसँगै भारतीय लगानीकर्ताहरुले खबौं रुपैयाँ गुमाएका छन् । तीन दिन लगातार बजार घट्दा भारतीय लगानीकर्ताहरुले कुल ७० खर्ब भारतीय रुपैयाँ गुमाएका छन् । सोमबार पनि भारतको...
सिटिजन्स बैंकद्धारा ललितपुरको सुबानेमा शाखा रहित बैंकिङ सेवाको बिस्तार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप एक शाखा रहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ । ललितपुर जिल्लाको बाग्मती गाउँपालिका, सुबानेमा यहि माघ २२ गतेबाट ९१ औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो । बैंकले देशका विभिन्न दुर्गम स्थलका...
जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा माग गरिएको भन्दा ५७ गुणा बढीको आवेदन
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा साढे २ लाख बढीको आवेदन परेको छ । कम्पनीको बिक्रि प्रबन्धकका अनुसार आज कम्पनीको २ अर्ब ७५ करोडरुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार (माघ २४ गते) सवा...
सीबीफीनद्धारा तरलता अभावको अवस्था आउन नदिनका लागि विभिन्न कारण र सामाधानको उपायहरु पेश
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले तरलता अभावको अवस्था आउन नदिनका लागि विभिन्न कारण र सामाधानको उपायहरु पेश गरेको छ । सीबीफीनले अध्ययन टोली नै गठन गरेर गराएको अध्ययन प्रतिवेदनले यस्तो सुझाव दिएको हो ।...
उच्च खरिद माग हुँदा निफ्राको शेयर ५.१३% ले बढ्यो, सर्वाधिक २० करोड माथिको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को सर्वाधिक खरिद माग र कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म निफ्राको शेयरमूल्य ५.१३ प्रतिशत अर्थात् १९.५० रुपैयाँले बढेर शेयरमूल्य ३९९ रुपैयाँ ५० पैसा पुगेको छ ।...
स्वावलम्बन लघुवित्तको खुद नाफा २७ प्रतिशतले वृद्धि, इपिएस कति ?
काठमाडौं । स्वावलम्बन लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १८ करोड ४५ लाख २६ हजार रुपैयाँ खुद...
मिथिला लघुवित्तको नाफा १६ प्रतिशतले बृद्धि, जगेडा कोषमा साढे १६ करोडमाथि संचित
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार पुष मसान्तसम्ममा संस्थाको खुद नाफा १६.८७ प्रतिशतले बढ्न पुगेको हो...
आरएमडिसि लघुवित्तको खुद नाफा १६ करोड ८५ लाख माथि, अन्य सूचक कस्तो ?
काठमाडौं । आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य प्रगति गरेको छ । सस्थाले चालु आवको पुष मसान्तसम्ममा १६ करोड ८५ लाख ४...
एनसीसी बैंकका संचालक निशेष प्रधानद्धारा राजिनामा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका संचालक निशेष प्रधानले राजिनामा दिएका छन् । सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने संचालक प्रधानले आफ्नो ब्यक्तिगत कारणले माघ २३ गते दिएको राजिनामा सोही मितिमा बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको...


















