गरिमा क्यापिटलकोे छैटौं साधारण सभा बैशाख ९ गते, के के छन् एजेण्डा ?

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा बैशाख ९ गतेका लागि बोलाएको छ । चैत १४ गते बसेको संचालक समितिको बैठकले सभा पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ काठमाडौंमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले...


कामना सेवा विकास बैंकको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १४ हजार १२ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी दिपकलाल बटाजुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...


स्वाभिमान लघुवित्तद्धारा बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीको पुस ८ गते सम्पन्न पाँचौ साधारण सभाबाट पारित भएको ३२ दशमलव ३० प्रतिशत शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।...


रिभर फल्स पावरले चैत २७ गतेदेखि स्थानीयका लागि आईपीओ निष्कासन गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहररूका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र...


१६ प्रतिशत लाभांश पारितका लागि गरिमा विकास बैंकको साधारण सभा आज बस्दै

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा आज (चैत १८ गते) बस्दैछ । सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत...


कामना सेवा विकास बैंकका दुई शाखा रहित बैंकिङ सेवा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंकले थप दुई शाखा रहित बैंकिङ सेवाको बिस्तार गरेको छ । बैंकले आज एकै दिन छैठौं र सातौैं शाखा रहित बैंकिङ सेवाको शुभारम्भ गरेको हो । बैंकले बिहिबार मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा...


बलेफी हाइड्रोपावरको आईपीओमा दोस्रो दिनसम्म १० लाख ६२ हजारको आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलार्ए निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा दोस्रो दिनसम्म १० लाख ६२ हजार ५७५ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार बिहिबार साँझ ५ बजेसम्म १ अर्ब २६ करोड १ लाख ५१...


सिटिजन्स बैंक र भारतको द मेडिसिटि हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक एन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त द मेडिसिटि अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका कार्ड बाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारी भएको हो । आज दिल्ली स्थित मेदान्त...


माछापुच्छ्रे बैंकको १६४औं शाखा धनगढीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले कैलाली जिल्लाको धनगडी उपमहानगरपालिका वडा १३ राजपुरमा आफ्नो नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको बिहिबार धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वडले उद्घाटन...


सेञ्चुरी बैंकले ल्यायो नयाँ निक्षेप खाता, यस्ता छन् सुविधा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । बैंकले आमजनताको बचत गर्ने बानीको विकास गर्न ‘सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता’ संचालनमा ल्याएको हो । बैंकले नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित...


लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच सम्झौता भएको छ । दुबैं बैकबीच ब्यापारिक साझेदारीका क्षेत्रहरु बिस्तार गर्ने समझदारी भएको हो । उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम र आईसीआइसीआइ बैंक नेपालका लागि...


मेगा बैंकले सार्वजनिक गर्यो २०७९ सालको इक्यालेण्डर, छात्राहरुलाई प्राथमिकता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ वर्ष २०७९ सालको लागि इक्यालेण्डर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको २०७९ सालको क्यालेण्डरमा आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरुलाई मुख्य प्राथमिकता दिएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्नवर्ग...


गरिमा विकास बैंकको १५औं साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा भोलि (चैत १८ गते) बस्दैछ । सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत...


महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीले २५ हजार ४०० कित्ता संस्थापक...


मनकामना स्मार्ट लघुवित्तद्धारा बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आफ्नो चौथौ वार्षिक साधारण सभाबाट पारित भएको १७ प्रतिशत बोनस शेयर वितरणका लागि...


नारायणी डेभलपमेन्ट बैंकको अवतरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १० गतेदेखि संस्थापक र सर्वसाधारण समूहतर्फको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत् बिक्री ल्याएको हो । नारायणी डेभलपमेन्ट बैंकले पुष...


बलेफी हाइड्रोपावरको आइपीओमा एकैदिन ४ लाख ३३ हजारको आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलार्ए निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा पहिलो दिन मै ४ लाख ३३ हजार ४७१ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार बुधबार साँझ ५ बजेसम्म ५२ हजार २२ लाख ४८ हजार...


नेपाल राष्ट्र बैंकले लम्ब्यायो आरटीजीएस प्रणाली सूचारु समय सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले संचालनमा रहेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली मार्फत् सर्वसाधारणले कारोबार गर्न सक्ने समयसीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै २०७९ साल वैशाख २ गतेदेखि लागू हुनेगरी आरटीजीएस प्रणालीको समयसीमा...


ग्रीन भेन्चर्स कम्पनीको आईपीओ चैत्र २० गते बाँडफाँड

काठमाडौं । ग्रीन भेन्चर्स कम्पनीको आईपीओको बाँडफाँड चैत्र २० गते हुने भएको छ । उक्त साधारण सेयर को प्रि(अलटमेन्ट हिजो सम्पन्नभएको थियो ।आईपीओको बाँडफाँड चैत्र २० गते, आइतबार गर्न लागिएको क्यापिटलले जानकारी दिएको छ । कम्पनीले प्रतिकित्ता १ सय...


नारायणी डेभलपमेन्ट बैंकको अवतरिक हकप्रद शेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयरमा आवेदन दिने बिहिबार (चैत १७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १० गतेदेखि संस्थापक र सर्वसाधारण समूहतर्फको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत् बिक्री ल्याएको हो । नारायणी...