वित्तीय विवरण प्रकाशनको समय बढ्यो, चौथो त्रैमासिक विवरणका लागि अब ३० दिनको अवधि

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय सीमा केही लचक बनाएको छ। केन्द्रीय बैंकले बुधबार एक निर्देशन जारी गर्दै चौथो त्रैमासको विवरण सार्वजनिक गर्नका लागि अब एक महिनासम्मको समय दिएको छ।...


२५ करोडसम्मको शेयर धितो कर्जा भोलिदेखि कार्यान्वयनमा

काठमाडौं । अबदेखि शेयर धितोमा राखेर अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने भएको छ। नेपाल राष्ट्र बैंकले साउन १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै इजाजतप्राप्त बैंक तथा वित्तीय...


राधी विद्युत कम्पनीले ६९.८९ प्रतिशत हकप्रद ल्याउने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो चुक्तापूँजीको ६९.८९ प्रतिशत बराबरको हकप्रद शेयर ल्याउने भएको छ। कम्पनीको पुष २८ गते सम्पन्न वार्षिक साधारण सभाले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो। सभाबाट पारित निर्णयअनुसार कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको...


बदलिँदै हजारको नोट: सरकारबाट नयाँ डिजाइन अनुमोदित, पौडेलकै हस्ताक्षरमा छपाइ थालिने

काठमाडौं । सरकारले हजार रुपैयाँको नयाँ नोटका लागि प्रस्तावित चित्र र साइजलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकले पेश गरेको नमूना अनुमोदन गर्दै नयाँ नोट छपाइ प्रक्रिया अगाडि बढाउने बाटो खुला गरिदिएको हो ।...


सिटिजन्स बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८१–८२ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । बैंकको कोशी प्रदेशका १९,...


शेयर स्वामित्व फेर्न उन्नति सहकार्य लघुवित्तले बोलायो विशेष साधारणसभा

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर स्वामित्व फेर्ने प्रस्ताव सहित विशेष साधारणसभा बोलाएको छ। कम्पनीको असार ३१ गतेको सञ्चालक समितिको बैठकले साउन १७ गते शनिबार भैरहवास्थित एशियन बुद्ध होटलमा बिहान १० बजेदेखि विशेष साधारणसभा बस्ने निर्णय...


स्वावलम्बन लघुवित्तका कर्मचारी साढे २ महिनादेखि बेपत्ता

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका एक जना कर्मचारी साढे २ महिनादेखि सम्पर्कबिहीन भएका छन् । कम्पनीको सहायक प्रशिक्षार्थी पदमा कार्यरत राजु राउत बैशाख १२ गतेदेखि बिना कुनै जानकारी सम्पर्कबिहीन बनेका हुन् । वीरगंज महानगरपालिका–१६, पर्सा घर भएका...


साउन महिनाको लागि ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले साउन महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत...


निक्षेपको ब्याजदर ह्वात्तै घटाउने बैंकहरूको निर्णय

काठमाडौं । साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर फेरि घटेको छ। नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएसँगै अधिकांश बैंकहरूले पनि ब्याजदर घटाएका हुन्। नयाँ मौद्रिक नीतिअनुसार राष्ट्र बैंकले नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा, स्थायी तरलता सुविधा...


प्रभु बैंकले घटायो ब्याजदर, साउन महिनामा कुन खातामा कति पाइन्छ ब्याज ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५० प्रतिशत...


सिद्धार्थ बैंकको ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन सकिने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असार २१ गतेदेखि निष्कसनमा ल्याएको १० वर्षे अवधि र वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको ‘एसबीएल डिबेञ्चर २०९१’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। यसअन्तर्गत बैंकले प्रतिडिबेञ्चर १ हजार रुपैयाँका दरले २५ लाख...


लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १ लाख १ हजार ५३६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर हाल सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो। यसअघि बैंककै विद्यमान संस्थापक शेयरधनीलाई खरीद गर्न प्राथमिकता दिइएकोमा आवेदन नपरेपछि...


हिमालयन बैंकको एफपीओ आजदेखि बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ बिक्रीमा राखेको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न असार २२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमा...


शाइन रेसुङ्गा बैंकको ऋणपत्र आजदेखि बिक्रीमा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आज असार ३२ गतेदेखि १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘शाइन रेसुङ्गा डिबेञ्चर’ बिक्री खुला गरेको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र...


एनएमबि लघुवित्तको साधारणसभा आज बस्दै, यस्ता छन् प्रस्ताव

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा आज पोखराको होटल सिटी स्क्वायर प्रा.लि मा बिहान ९ बजेदेखि बस्दैछ। उक्त साधारणसभाले कम्पनीको संस्थापकतर्फको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी...


नेशनल लघुवित्त आवद्ध भयो नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा

काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड पनि आबद्ध भएको छ। अब उक्त संस्थाका करिब ६ सय कर्मचारी सामाजिक सुरक्षा सुविधाले आवृत्त हुनेछन्। यस सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वत...


दुर्घटनामा ज्यान गुमाएका शिक्षकको परिवारलाई नेपाल बैंकद्वारा बीमा दाबी भुक्तानी

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सडक दुर्घटनामा परी ज्यान गुमाएका मकवानपुर जिल्लाका एक शिक्षकको परिवारलाई बीमा दाबी रकम स्वरूप पाँच लाख रुपैयाँ भुक्तानी गरेको छ। बैंकको पालुङ शाखाका कर्मचारी तलब खाता ग्राहकसमेत रहेका रघुनन्दन यादवको निधनपछि बैंकले उक्त बीमा...


एनएमबि लघुवित्तको साधारणसभा भोलि बस्दै, यस्ता छन् प्रस्ताव

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा भोलि पोखराको होटल सिटी स्क्वायर प्रा.लि मा बिहान ९ बजेदेखि बस्दैछ। उक्त साधारणसभाले कम्पनीको संस्थापकतर्फको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी...


नाफा वृद्धि ऋणात्मक रहेको हिमालयन बैंकः लगानीकर्ता गुमराहमा राख्दै प्रिमियममा एफपिओ ल्याउँदै

काठमाडौं । निरन्तर संकटमा परिरहेको हिमालयन बैंक सर्वसाधारणलाई गुमराहमा राखेर थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । गम्भीर आर्थिक, व्यवस्थापकीय र संस्थागत संकटमा फसेको बैंकले नियामकको आँखा छल्दै प्रिमियम मूल्यमा एफपिओ ल्याउन लागेको हो । १०० रुपैयाँ...


शाइन रेसुङ्गा बैंकले भोलिदेखि ऋणपत्र निष्कासन गर्दै

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले भोलि असार ३२ गतेदेखि १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्कासन गर्दैछ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न...