असोजमा ग्लोबल आइएमई बैंकको कुन खातामा कति पाइन्छ ब्याज ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको घटाएको छ । बैंकले उक्त महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६...
राष्ट्र बैंकको तथ्याङ्कले देखायो अर्थतन्त्र मजबुतः विदेशी भण्डार २८ खर्ब, मुद्रास्फीति न्यून र रेमिट्यान्स उच्च (पूर्णपाठ)
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात् २०८२ साउनमा नेपालका आर्थिक र वित्तीय सूचकाङ्कहरूले मुलुकको अर्थतन्त्र बलियो हुँदै गएको संकेत दिएका छन्। नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित तथ्याङ्कअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक विन्दुगत मुद्रास्फीति १.६८ प्रतिशतमा सीमित...
साउन महिनामा महङ्गी १.६८ प्रतिशतमा घट्यो
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही महिनामा यो मुद्रास्फीति ४.०९ प्रतिशत रहेको थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशत र गैर-खाद्य तथा...
चालु खाता ७८ अर्ब १४ करोड र शोधनान्तर ८९ अर्ब ३० करोड बचतमा
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको चालु खाता र शोधनान्तर स्थितिमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका तथ्याङ्क अनुसार सो अवधिमा चालु खाता ७८ अर्ब १४ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा...
बैंकिङ प्रणाली ठिकठाक छ, मनोबल बढाएर ब्यवसाय गरौं: गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन-जी आन्दोलनका क्रममा केही बैंक शाखा कार्यालयहरूमा आक्रमण भए पनि बैंकिङ प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको जानकारी दिएका छन्। सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रमपछि बोल्दै गभर्नर...
जेन-जी आन्दोलनमा ६५ बैंक शाखा र ४५ एटीएममा तोडफोड तथा आगजनी
काठमाडौं । जेन-जी आन्दोलनले मुलुकभरका बैंक तथा वित्तीय संस्थामाथि ठूलो भौतिक क्षति पुर्याएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार वाणिज्य बैंकका ६५ शाखा र एक्सटेन्सन काउन्टरमा आगजनी तथा तोडफोड भएको छ। संघका अनुसार क्षतिग्रस्त ६५ मध्ये ४० वटा...
जेनजी आन्दोलनपछि क्षतिग्रस्त हिमालयन बैंक बत्तीसपुतली शाखाको लकर सेवा कमलादीमा सारियो
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले हिमालयन बैंकको बत्तीसपुतली शाखा प्रभावित भएपछि त्यहाँ रहेका लकर सेवा अब बैंकको कमलादीस्थित केन्द्रीय कार्यालयबाट उपलब्ध हुने भएको छ। भदौ २४ गतेको घटनामा शाखा कार्यालयमा ठूलो क्षति पुगेपछि सुरक्षित ढंगले...
गभर्नर पौडेलले अवलोकन गरे राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आइतबार राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरेका छन् । केही दिनअघि ‘जेन जी आन्दोलन’ का क्रममा शाखामा तोडफोड र चोरी भएको घटनापछि गभर्नर पौडेल शाखामा पुगेका हुन् ।...
महालक्ष्मी विकास बैंकद्वारा क्षति प्रभावित सेवाबारे जानकारी, लेकसाइड शाखा पूर्ण रूपमा बन्द
काठमाडौँ । महालक्ष्मी विकास बैंकले हालसालै घटेका विभिन्न दुःखद घटनाप्रति गहिरो दुःख प्रकट गर्दै प्रभावित परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। बैंकले दिवंगत आत्माको चिर शान्ति तथा शोकसन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरेको छ। साथै,...
दशैंका लागि सुकिला नोट साट्न आजदेखि पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी बडादसैंलाई लक्षित गर्दै सुकिला नोट सटहीको विशेष व्यवस्था मिलाएको छ। भदौ २९ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणले आवश्यक सुकिला नोट सटही गर्न सक्ने बैंकले जानकारी दिएको छ। मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित राष्ट्र...
प्रतिकित्ता ५२५ रुपैयाँमै जीवन विकास लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा खरिद आवेदन दिने समय थप गरिएको छ । संस्थाले गत भदौ २३ गतेदेखि बिक्रीमा राखेको संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक शेयर खरिदका लागि आवेदन दिने म्याद असोज...
जेन जी आन्दोलनपछि गभर्नर पौडेलले गरे उद्योगी र बैंकरसँग छलफल, के भयो कुराकानी ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी एसोसिएसनका प्रतिनिधि र उद्योगी–व्यवसायीहरूसँग हालको घटनाक्रमले उद्योग र वित्तीय क्षेत्रमा पार्ने प्रभावबारे विस्तृत छलफल गरेका छन्। गभर्नर पौडेलले यस अवसरमा वित्तीय संस्थाहरू र उद्योगी व्यवसायीबीचको समन्वय...
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग सिस्टममा समस्या, सर्वसाधारणलाई सास्ती
काठमाडौँ । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग सेवामा समस्या देखिएपछि देशभरका ग्राहकहरु प्रभावित भएका छन्। भदौ २५ गते साँझदेखि नै बैंकको मोबाइल एप सञ्चालनमा आउन सकेको छैन। बैंकको एटिएममा समस्या देखिएको भएपनि हाल सो सेवा सुचारु भइसकेको बैंकले जनाएको...
राष्ट्र बैंकले भन्यो, ‘बैंकिङ सेवा सञ्चालन गरिरहेका शाखा र एटीएमबारे नागरिकलाई जानकारी दिनु’
काठमाडौं । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवाको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेनाले २०८२ भदौ २५ गते जारी गरेको विज्ञप्ति नं. १६ अनुसार...
अत्यावश्यक सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई सीमित कर्मचारीमार्फत अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा यस बैंकबाट इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त बैंक, विकास...
बैंक, वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारीहरुलाई आवत जावत गर्न दिने नेपाली सेनाको निर्णय
काठमाडौं । आजबाट कार्यालय समयमा बैंक तथा बीमा कम्पनी र अन्य वित्तीय संस्थाका कर्मचारीहरुलाई कार्यालय आवत जावत गर्न दिने सम्बन्धमा नेपाली सेनाले आवश्यक निर्णय गरी प्रबन्ध मिलाएको जनाएको छ । सेनाको निर्णय अनुसार नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड,...
बीमा, बैंक तथा वित्तीय संस्था आज बन्द
काठमाडौं । आज अर्थात भदौ २५ गते नेपालमा सञ्चालित सबै बीमा, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहेका छन् । पछिल्लो समय देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै नेपाली सेनाले देशभर निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरेको भएर आज बीमा, बैंक...
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने...
प्रतिकित्ता ५२९ मै जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा संस्थाका विद्यमान संस्थापक शेयरधनीहरु तथा अन्य व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले भदौ २९...
कामना सेवा विकास बैंकद्वारा बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ। कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिकवर्ष २०८१।८२ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी...

















