छिमेक लघुवित्तका संचालक रामसोगारथ साहले दिए राजिनामा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक रामसोगारथ साहले राजिनामा दिएका छन् । कम्पनीको निजी क्षेत्रका संस्थापक शेयरधनीहरको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक साहले उक्त पदबाट राजिनामा दिएकोमा कम्पनीको संचालक समितिको पुष १ गते बसेको बैठकले आजदेखि लागू हुनेगरी...


विजय लघुवित्तको साधारण सभा पुस २४ गते, बुक क्लोज कहिले ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैंठकले सभा गैडाकोट रिसोर्ट गैडाकोट–५ नवलपरासीमा बिहान ११ः३० बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले गत...


निर्धन उत्थान लघुवित्तको संचालकमा सुन्दर बास्तोला नियुक्त

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले सो पदमा सुन्दर बास्तोलालाई नियुक्त गरेको हो । हिमालयन बैंकको तर्फबाट बास्तोलालाई मनोनयन गरी पठाएकोमा कम्पनीको संचालक समितिको पुष १ गते बसेको बैठकले सोही मितिदेखि...


२५ प्रतिशत बोनस पारितका लागि समीट लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले सभा पुष २४ गते आँबुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँबुखैरेनी–३ तहुँमा बिहान १० बजे बस्ने निर्णय...


कृषि विकास बैंकले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । बैंकको पुुष १ गते बसेको संचालक समितिको ९३७ औं बैठकले आव २०७७।०७८ को मुनाफाबाट साधारण...


समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिन बुकक्लोजको मिति तय

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएपश्चात् दाखिला खारेज बन्द (बुकक्लोज)को मिति तोकेको छ । कम्पनीले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्काशन गर्न शेयर...


पोखरा फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न लागेको हो । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को संचित मुनाफाबाट कायम चुक्तापूँजी ९६...


डिप्रोक्स लघुवित्तले माग्यो ८१ जना कर्मचारी, एसईई उत्तीर्णलाई पनि अवसर

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ४ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले अधिकृतमा ३ जना, सहायक अधिकृतमा ३ जना, कार्यक्रम सहायकमा २० जना...


प्रिपेड डलर खातामार्फत ८ महिनामा नेपालबाट बाहिरियो १९ करोड, १८ हजारले खोले डलरमा खाता

काठमाडौं । सरकारले हरेक नेपालीहरुलार्ई ५०० अमेरिकी डलर बराबरको प्र्रिपेड डलर खाता खोल्न पाउने व्यवस्था गरेसँगै आठ महिनामा १९ करोड बाहिरिएको नेपाल राष्ट्र बैंंकले जनाएको छ । गत वर्ष चैत्रबाट विष्णु पौडेल अर्थमन्त्री हुँदा सुरु भएको यो व्यवस्थाले नेपालबाट...


लाभांश प्रस्ताव सहित नेपाल बैंकको साधारण सभा आज

काठमार्डौं । नेपाल बैंकको साधारण सभा आज हुँदैछ । बैंकको सभाले १७ प्रतिशत लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित आज सभा बस्दैछ । सभामा गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर र कर तिर्न ४ प्रतिशत नगद गरी कुल १७...


सीडी रेसियोमा राष्ट्र बैंकको नयाँ निर्देशन, धितो मूल्यांकनमा स्वार्थ बाझिन नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूका लागि तीन बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन गरेको हो । नयाँ निर्देशन कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) तोकिएभन्दा बढी...


नागरिक लगानी कोष र अन्नपुर्ण न्यूरो अस्पताल सम्झौता

काठमाडौ । नागरिक लगानी कोष र अन्नपुर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्स बीच बिहीबार कोषका सहभागीहरुलाई छुट दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा....


सिटिजन्स बैंकका ग्राहकले ऐना युनिसेक्क सैलुनमा छुट पाउने सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले ऐना युनिसेक्स सैलून त्रिपुरेश्वर काठमाडौंमा बिशेष छुट पाउने सम्झौता भएको छ । बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने गरी उक्त समझदारीपत्रमा भएको हो । उक्त समझदारी पश्चात बैंकका कार्डबाहकहरुले ऐना युनिसेक्स सैलूनले प्रदान...


हिमालयन बैंंकद्धारा शिव नमुना माबिका २४ जना विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं । हिमालयन बैंक लिमिटेड कावासोती शाखाले श्री शिव नमुना माबिमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले जेहेन्दार विद्यार्थीहरुलाई सहयोग स्वरुप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं...


चेक नकाटी भुक्तानी गर्न मिल्ने ‘आरटीजीएस’ प्रणालीमा थप सात बैंक आबद्ध

काठमाडौं । आरटीजीएस प्रणालीमा थप सात बैंक तथा वित्तीय संस्थाहरु आबद्ध भएका छन्। राष्ट्र बैंकको सूचना अनुसाएसक विकास बैंक र ६ फाइनान्स कम्पनी आरटीजीएस प्रणालीमा आबद्ध भएका हुन्। सप्तकोशी डेभलपमेन्ट बैंक तथा गोखार्ज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ...


नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । यस बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) डा. गुणाकर भट्ट पुस १ गते (आज)देखि लागू हुनेगरी नेपाल राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएका हुन् । अर्थशास्त्रमा विद्यावारिधि उपाधि...


आइपीओ निष्काशन प्रस्ताव पारित गर्न खप्तड लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले सभा पुष २४ गते होटल नमस्ते, अत्तरीयामा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त...


एभरेष्ट बैंकको साधारण सभामा हंगामा

काठमाडौं । एभरेष्ट बैंकको आज भइरहेको साधारण सभामा लगानीकर्ताहरुले हंगामा मच्चाएका छन् । एभरेष्ट बैंकको केन्द्रिय कार्यालयको सभाहलमा जारी साधारण सभामा शेयर लगानीकर्ताहरुले हंगामा मच्चाएका हुन् । अन्य बैंकहरुले २०।३० प्रतिशत लाभांश वितरण गरिरहेकोमा एभरेष्ट बैंकले ६ प्रतिशत बोनश...


सेन्ट्रल फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी ८८ करोड...


सिटिजन्स बैंकद्धारा तीन प्रदेशमा थप प्रिभिलेज काउन्टर विस्तार

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले चार स्थानमा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । बैंकले छिटो छरितो सेवा संचालन गर्नका लागि लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश १ को विराटनगर र विर्तामोड शाखामा र प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज...