आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयरहरुमध्ये आंशिक।पुरा शेयरहरु बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त...


महालक्ष्मी विकास बैंकको स्थगित साधारण सभा फागुन १३ गते हुने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको स्थगित वार्षिक साधारण सभा फागुन १३ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर...


घरजग्गा, शेयरमा प्रवाह हुने कर्जामा कडाई गर्ने राष्ट्र बैंकको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता समस्या समाधान गर्न घरजग्गा, शेयर धितोमा कर्जा तथा व्यक्तिगत घरजग्गा कर्जा, व्यक्तिगत हायरपर्चेज कर्जामा कडाई गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले चालु आवको अर्धबार्षिक समीक्षा आज सार्र्वजनिक गर्दै घरजग्गा तथा शेयर धितो...


राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक, अन्तर बैंकको सापटीमा ब्याजदर बढाइयो

काठमाडौंद । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा आज सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुका बीचमा हुने अन्तर बैंक सापटीदर अधिकतम् ७ प्रतिशतको सीमासम्म खुल्ला गर्ने निर्णय गरेको छ । यसअघि पाँच प्रतिशतमा रहेको अन्तरबैंक...


एलआईसी नेपालद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं ।  एलआईसी नेपालले दाङ लमहीस्थित शाखाले मृत्यु बीमा दाबी रकम हस्तान्तरण गरेको छ। कम्पनीमा बीमा गराएका बीमित बिष्णु अधिकारीको डेगुको कारण मृत्यु भएकाले कम्पनीले बीमितको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले मृतक श्रीमान् लाई...


सिबिफिन र अर्थशास्त्र केन्द्रिय विभाग, त्रिविविवीच सम्झौता

काठमाडौं । फाल्गुण ५ – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयवीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान गर्ने गरी आज मिति २०७८ फाल्गुण ५ गते समझादारी पत्रमा हस्ताक्षर भएको छ । सिबिफिनको...


राष्ट्र उत्थान लघुवित्तको आइपीओमा २३ गुणा बढीको आवेदन

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओमा १ अर्ब ८६ करोड ८१ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझसम्म्मा २ लाख ६४ हजार ६९३ जनाले जनाले १ करोड ४९ लाख ८३ हजार २८ कित्ताका...


लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर झुलनेटामा

काठमाडौं । लक्ष्मी बैंकले थप एक नयाँ एक्स्टेन्सन काउण्टर बिस्तार गरेको छ । बैंकले रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका स्थित झुलनेटामा ११ औं एक्स्टेन्सन काउण्टरको शुभारम्भ गरेको हो । आफ्ना ग्राहकहरुको समस्या र मागलाई मध्यनजर गर्दै सहज रुपमा बैंकिङ सेवा...


धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

काठमाडौं। चार महिनाअघि देखि नेतृत्वविहिन नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्। बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको हो। इन्भेष्टमेन्ट म्यानेजमेन्टमा राम्रो दख्खल राख्ने हमालको राष्ट्रिय तथा अन्तरराष्ट्रिय हस्पिटालिटी, रियल इस्टेट...


राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ। आज साँझ नै बैंक सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीतिलाई स्वीकृत गर्ने तयारीमा केन्द्रीय बैंक रहेको राष्ट्र बैंकको स्रोतले जनाएको...


सहकारीको सिद्धान्त, मुल्य र मान्यता अनुरुप काम गर्न मन्त्री श्रेष्ठको सहकारी विभागलाई निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडी बढाउन कसैको दबाब र प्रभावमा नपरि काम गर्न सहकारी विभागलाई निर्देशन दिएकि छिन् । नयाँबानेश्वर स्थित सहकारी विभागको आज...


निफ्रासहित ३ बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन बैंकको बोनस शेयर सूचीकृत भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिभिल बैंक लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । शाइन रेसुङ्गको १० प्रतिशतका दरले...


आइसिएफसि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेड संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनी बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मुल्य भने खुलाएको छैन । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया...


फागुन ११ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको नेष्डो समृद्ध लघुवित्तको यस्तो छ वित्तीय अवस्था

काठमाडौं । फागुन ११ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्न लागेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफामा सामान्य गिरावट आएको छ ।...


आरएमडीसी लघुवित्तको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थापक शेयर बिक्रीमा आएको छ । संस्थाले संस्थापक समूह तर्फको १ लाख ४९ हजार ८ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । शेयरको न्यूनतम मूल्य...


लुम्बिनी विकास बैंकको बोनस शेयर शेयरधनीको हितग्राही खातामा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले बोनस शेयर हितग्राही खाता (डिम्याट खाता ) मा जम्मा गरेको छ । बैंकको पुस ९ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट पारित भएको १३ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा फागुन १...


ग्लोबल आइएमई लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई उत्तिर्णलाइ समेत अवसर

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले विभागीय प्रमुखहरु (सूचना प्रविधि, कानुन, योजना), प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रबन्धक, बरिष्ठ सहायक।सहायक।कनिष्ठ...


महिला र मेरो माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्था लिमिटेडले आ–आफ्नो शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । महिला लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइानान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुको डिम्याट खातामा आ–आफ्नो साधारण सभाबाट पारित भएको बोनस शेयर डिम्याट खातामा...


छिमेक लघुवित्तले बिओकेको स्वामित्वमा रहेको शेयर बिक्री गर्ने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फ अर्थात् बीओकेको ६ लाख ६ हजार १४० कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम...


एक्सेल डेभलपमेन्ट बैंकको सिइओमा डा.इन्द्रकुमार कट्टेल नियुक्त

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा डा. इन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । कम्पनीको फागुन ३ गते बसेको संचालक समितिको बैठकले किर्तिपुर नगरपालिका वडा नं. २, काठमाडौं निवासी डा. कट्टेललाई बैंकको सिइओ पदमा चैत २९...