एलआईसी इण्डियाले ३१ करोड कित्ता आइपिओ जारी गर्ने, सेबीमा दर्ता भयो निवेदन
काठमाडौं । भारतीय जीवन बीमा निगम अर्थात एलआईसी संसारकै ठूलो जीवन बीमा कम्पनी मध्ये एक हो । कम्पनी सम्पूर्ण स्वामित्वमा रहेको कम्पनी हो । भारतमा मात्रै बीमा क्षेत्रमा एलआईसीको ७५ प्रतिशत हिस्सा छ । धितोपत्र बजारमा आईपीओ ल्याउन सरकारले...
महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी बचत वृद्धि खाता’ सार्वजनिक, ५ लाखको दुर्घटनाबीमा सुविधा
काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना महालक्ष्मी बचत वृद्धि खाता सार्वजनिक गरेको छ। ५१ रुपैयाँमै खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत वृद्धि खाता’ मा दैनिक मौज्दातमा ८ दशमलव ५५ प्रतिशत ब्याज गणना गरी मासिक...
राष्ट्र उत्थान लघुवित्तको आइपीओ पहिलो दिनमै ७ लाख बढीको आवेदन
काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओ पहिलो दिनमै २८ हजार बढीको आवेदन परेको छ । आज कम्पनीको आइपीऋोमा २८ हजार १९३ जना सर्वसाधारणले आवेदन दिएका छन् । आज साँझ ५ः५६ बजेसम्म कुल ८६ लाख ८६ हजार ४९० कित्ताका लागि...
धौलागिरी लघुवित्तले आइपीओ निष्काशन गर्ने
काठमाडौं । धौलागिरी लघुवित्तले निष्काशन गर्न लागेको आईपीओ प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त भएको छ ।संस्थाले सर्वसाधारणलाई ३ लाख ३१ हजार कित्ता शेयरको प्रत्याभूतिका लागि प्रभु क्यापिटललाई नियुक्त गरेको हो । सम्झौतामा धौलागिरी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा...
सिभिल बैंक र एप वन सफ्टबीच ओम्नी च्यानच प्लेटफर्म सुचारु गर्ने सम्झौता
काठमाडौं । सिभिल बैंक लिमिटेड र एफ वन सफ्ट इन्टरनेसनल बिच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्ने सम्झौता भएको छ । उक्त प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभाकारी बनाउने समझदारी भएको हो । उक्त सम्झौता...
इमर्जिङ्ग नेपालकोे आइपिओ नतिजा चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । इमर्जिङ्ग नेपालकोे आइपीओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट,...
इमर्जिङ्ग नेपालकोे आईपीओ बाँडफाँड सम्पन्न, ५१ हजारले पाए १० कित्ता, २३ लाख ६४ हजारको हात रित्तो
काठमाडौं । इमर्जिङ्ग नेपालकोे आईपीओ बाँडफाँड सम्पन्न भएको छ । नतिजा भने केही समयपछि सार्वजनिक हुने कम्पनीको कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८५ लाख बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्ट्याण्डड चार्टर्ड बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बैंकको १० प्रतिशतका दरले ८५ लाख ७२ हजार २३० कित्ता बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो सूचीकृतपश्चात् लगानीकर्ताले भोलिदेखि नै...
एनएमबि बैंक र रेमिट हाइड्रोबीच जलविद्युत आयोजनामा लगानी गर्ने समझदारी
काठमाडौं । एनएमबि बैंक र रेमिट हाइड्रोबीच जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी भएको छ । ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने पत्रमा हस्ताक्षर गरेको हो । रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : छनोट भए चार हजार १५७ विद्यालय
काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो...
ग्लोबल आइएमई बैंकले पनि अबदेखि सिआस्वा शुल्क लिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले पनि अबदेखि सिआस्वा शुल्क लिने भएको छ । यसअघि निशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेको बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत १५ रूपैयाँ लिने भएको हो । बैंकले फागून ४ गतेदेखि लागू हुने गरी...
जाल्पा सामुदायिक लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपीओ) प्राप्त गर्ने शेयरधनीहरुमा यतिबेला ओपनिङ रेञ्ज कति पाउला अर्थात् पहिलो कारोबार कतिमा होल्ला भन्ने कौतुहलता भइरहेको छ । कम्पनीले माघ २१ गतेदेखि माघ २५ गतेसम्म निष्काशन गरेको आइपीओ बाँडफाँड...
एनआइसी एशिया लघुवित्तको अर्धवार्षिक समिक्षा बैठक र व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समिक्षा बैठक र व्यवस्थापन विकास तालिम सम्पन्न गरेको छ । संस्थाको उक्त तालिम होटल ल्याडर्माक, सौराहा, चितवनमा सम्पन्न भएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण...
एभरेष्ट बैंकको साढे ८ लाख कित्ता ऋणपत्र बाँडफाँड
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले माघ ३ गतेदेखि १७ गतेसम्म निष्कासन गरेको ऋणपत्र रितपूर्वक परेका आवेदनहरुको संकलन गरी ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र मंगलवार (फागुन ३ गते) बाँडफाँड गरेको हो ।...
साना किसान विकास लघुवित्तद्धारा करारमा कर्मचारी माग, पदावधिसम्म २१ लाखसम्मको बीमा सेवा
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले ३ पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो । संस्थाले नविकरणीय उर्जा विज्ञमा १ जना, परियोजना संयोजनमा १ जना र फिल्ड प्रशिक्षकमा १ जना...
कुमारी र लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कसको कति ?
काठमाडौं । दुई बैंकले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लुम्बिनी विकास बैंक र कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको हो । लुम्बिनी विकास बैंकका संस्थापक शेयरधनी चिनपाल रौनियारले आफ्नो नाममा रहेको ३० हजार कित्ता संस्थापक...
नेष्डो समृद्व लघुवित्तको आइपिओ फागुन ११ गते निष्काशन हुने
काठमाडौ । नेष्डो समृद्व लघुवित्त वित्तिय संस्था लिमिटेडले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निश्काशन गर्ने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७...
इमर्जिङ्ग नेपालकोे आईपीओ आज बाँडफाँट हुँदै, २३ लाख बढीको हात खाली
काठमाडौं । इमर्जिङ्ग नेपालकोे आईपीओ आज दिँउसो बाँडफाँट हुँदैछ । कम्पनीले माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओ आज बाँडफाँट हुने कम्पनीको बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आज...
वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घट्यो, कर्जा लगानी बढ्यो
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप माघ महिनामा घटेको छ भने कर्जा लगानी बढेको छ। नेपाल बैंकर्स संघ का अनुसार गत पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको हो भने कर्जा लगानी बढेको तथ्याङ्कले देखाएको छ। तथ्यांकअनुसार पुसको तुलनामा...
इमर्जिङ्ग नेपालको प्रिअलटमेन्ट सम्पन्न, भोलि बाँडफाँड हुने
काठमाडौं । इमर्जिङ्ग नेपालकोे प्रिअलटमेन्ट सम्पन्न भएको छ । आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीले माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओ भोलि बाँडफाँट हुने भएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार...



















