एभरेष्ट बैंकको सीइओमा दोहोरिए सुदेश खालिङ राई

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ राई पुनः दोहोरिएका छन् । बैंकको भदौ २२ गते बसेको संचालक समितिको बैठकले उनलाई पुनस् सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकको अनुसार उनको नयाँ कार्यकाल असोज ८ गतेदेखि सुरु...


एनएमबि बैंकको करिब ६ लाख कित्ता शेयरबिक्रीमा, सबैले किन्न पाउने

काठमाण्डौं । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । बैंकको विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखिएको हो । उक्त शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी...


बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपको साढे १५ खर्ब माथिको बीमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमध्ये साढे १५ खर्ब माथिको बीमा भएको पाइएको छ । बैंक तथा वित्तीय संस्थामा रहेका प्राकृतिक व्यक्तिहरूको कुल निक्षेपमध्ये साढे १५ खर्ब माथिको बीमा (सुरक्षण) भएको हो। ‘क’ देखि ‘घ’ वर्गसम्मका...


२५ अर्ब निक्षेप खिच्दै केन्द्रिय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतवार २५ अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर...


९ प्रतिशत लाभांश पारितका लागि मुक्तिनाथ क्यापिटलले बोलायो साधारण सभा

काठमाडौँ । मुक्तिनाथ क्यापिटलले असोज १० गते साधारणसभा आह्वान गरेको छ। सभामा विभिन्न महत्वपूर्ण प्रस्तावहरु प्रस्तुत हुने भएका छन्। कम्पनीले यसअघि सञ्चालक समितिको बैठकमार्फत आफ्ना शेयरधनीलाई करसहित ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसलाई साधारणसभाबाट पारित...


आइतबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि साता यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो । आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका...


एनआईएमबी एस क्यापिटलका तीन म्युचुअल फन्डद्वारा लाभांश घोषणा

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा प्रवर्द्धन गरिएको एनआईएमबी एस क्यापिटलले सञ्चालन गर्दै आएको तीनवटा क्लोज-एन्डेड म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ। क्यापिटलले सञ्चालन गर्दै आएको एनआईबीएल ग्रोथ फन्ड, एनआईबीएल समृद्धि फन्ड–२ र मेगा म्युचुअल फन्ड–१ ले आफ्नो इकाईधनीलाई...


विश्व बैंकका उपाध्यक्षद्वारा अर्थतन्त्रमा नेपालले गरेको राम्रो कामको प्रशंसा

काठमाडौं । दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष जोहान्स जुटले नेपालको पहिलो पाँच दिने औपचारिक भ्रमण सम्पन्न भएको छ । सो क्रममा जुटले नेपालले आर्थिक क्षेत्रमा गरेको सुधार र प्रगतिको खुलेर प्रसंशा गरेका छन् । यसैसाता नेपाल आएका उपाध्यक्ष...


ग्लोबल आइएमई बैंक युरो मनी बेस्ट बैंक अवार्डबाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका...


निर्माण क्षेत्रमा चहलपहलः वर्षदिनमा थपियो २१ अर्ब लगानी, कुन बैंकले दिए कति ऋण ?

काठमाडौँ । लामो समयदेखि मन्दीको चपेटामा परेको निर्माण क्षेत्र विस्तारै चलायमान बन्दै गएको छ । पछिल्लो समयमा अर्थतन्त्रका सूचकहरू क्रमशः सुधारोन्मुख देखिन थालेपछि ठप्पजस्तै भएको निर्माण उद्योग पुनः लयमा फर्किन थालेको हो । ठूला पूर्वाधार परियोजनाहरूले गति लिँदै जाँदा...


सिटिजन्स बैंकको लुम्बिनीस्तरीय सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘लिडरसिप फर ट्रास्फर्मेसन इन् लुम्बिनी: अ सेमिनार अन् ड्राइभिङ्ग पर्फरमेन्स एण्ड रिजनल एक्शिलेन्स’ कार्यक्रम सम्पन्न गरेको छ । सेमिनार बैंकका प्रमुख कार्यकारी...


राष्ट्र बैंकले बैंकिङ प्रणालीको अतिरिक्त तरलता तान्न ऋणपत्र जारी गर्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता तान्न नयाँ मौद्रिक उपकरण प्रयोग गर्ने भएको छ । अहिलेसम्म निक्षेप संकलन र रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दै आएको राष्ट्र बैंकले अब ऋणपत्र (बण्ड) जारी गरेर तरलता खिच्ने तयारी...


निफ्राद्वारा लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१–८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। बैंकका अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद...


माछापुच्छ्रे बैंकद्वारा २७औं वार्षिक सभा आह्वान, लाभांश प्रस्ताव पारित मुख्य एजेण्डा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको बैठकको निर्णयले गत आवको लाभांश पारित गर्न असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा सभा आयोजना हुनेछ । उक्त सभा...


एभरेष्ट बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि...


इन्भेष्टमेण्ट मेगा बैंकले महिला उद्यमी महासंघका सदस्यहरुलाई विभिन्न सेवाहरुमा बिशेष छुट दिने

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच व्यावसायिक सम्झौता भएको छ । बैंक र महिला उद्यमी महासंघ नेपालबीच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवद्र्धन गर्न बैंक बिच सम्झौता भएको हो ।...


चाडपर्वलाई लक्षित गर्दै महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड मार्फत टुर प्याकेज खरिद गर्न सकिने योजनाको सुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले आगामी चाडपर्वहरुलाई लक्षित गर्दै बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने सुविधाको सुरुवात गरेको छ ।...


एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्नेछ्न । एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्रा.लि. बीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागिएको हो । सम्झौता अनुसार एनएमबि...


नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराम शर्मा नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन् । भदौ १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले भदौ १८ गते नै सञ्चालक पदको पद...


ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । दरबार मार्ग काठमाडौँ स्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैँक लिमिटेडबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । भदौ १८ गतेका दिन प्रभु बैँकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना...