एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण
काठमाडौं । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण गरेको छ। बैंकले पार्कमा ड्रागन फ्रुट, अम्बा, आँप, लिच्ची, कटहर लगायत करीब दुई सय फलफूलका विरुवा रोपेको हो । बैंकका सीईओ गोविन्द घिमिरेले विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको...
सिवाईसी नेपाल लघुवित्तको प्रगतिः नाफासँगै ईपीएस ह्वात्तै बढ्यो, लाभांश क्षमता ९ करोडमाथि
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा लोभलाग्दो वित्तीय प्रगति गर्न सफल भएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवमा...
नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त भएका छन् । बिहीबार (साउन १५ गते) बसेको संचालक समितिको बैठकले भट्टलाई कम्पनीको जिम्मेवार प्रदान गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आजैबाट लागू हुनेछ । यसअघि बैंकमा कम्पनी...
आत्मनिर्भर लघुवित्तको नाफामा उछाल, खराब कर्जा भने अझै उच्च
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) मा उच्च नाफा कमाउन सफल भएको छ। अघिल्लो आवको असार मसान्तसम्म कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म २१८.६४ प्रतिशतले बढेर ४...
उन्नति सहकार्य लघुवित्तको वित्तीय सूचांकमा झल्कियो प्रगती, अधिकांश सूचकमा बृद्धि
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार यस अवधिमा संस्थाको नाफा, ब्याज आम्दानी लगायतका प्रमुख सूचांकहरुमा सुधार आएको छ । समीक्षा अवधिमा लघुवित्तले पाँच करोड...
नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्कासनको अनुमति
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निकाल्न साउन १५ गते अनुमति पाएको हो।...
नेरुडे मिर्मिरे लघुवित्तका आन्दोलित कर्मचारी र व्यवस्थापकबीच पुनः सम्झौता, कार्यान्वयनमा शंका
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तका आन्दोलित कर्मचारी र व्यवस्थापन तहबीच पुनः सम्झौता भएको छ । कम्पनीले यस अघि गत असोज २० गते गरिएको सम्झौता कार्यान्वयन गर्ने सहमति जनाएपछि आन्दोलनरत कर्मचारीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । कम्पनीको व्यवस्थापन तह...
गरिमा समृद्धि योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाडौँ । गरिमा समृद्धि योजनाको लाभांश घोषणा गरिएको छ । गरिमा म्युचुअल फण्डअन्तर्गत गरिमा क्यापिटल योजना व्यवस्थापक तथा गरिमा विकास बैंक कोष प्रवद्र्धक रही सञ्चालनमा रहेको उक्त योजनाको लाभांश घोषणा भएको हो । साउन १५ गते बसेको गरिमा क्यापिटलको...
महालक्ष्मी विकास बैंकले पुरानो लाभांश लिन बोलायो शेयरधनी
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई बोलाएको छ। साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, सिद्धार्थ फाइनान्स मर्ज भएर महालक्ष्मी विकास बैंक र साविक भ्याली फाइनान्स, यती फाइनान्स, मनकामना डेभलपमेन्ट बैंक मर्ज भएर यती डेभलपमेन्ट...
नबिल बैंकको ऋणपत्र बाँडफाँड
काठमाडौं । नबिल बैंक लिमिटेडले साउन ६ देखि १० गतेसम्म निष्कासन गरेको ऋणपत्र ‘७% नबिल डिबेन्चर २०८९’ बाँडफाँड गरेको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो। जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट,...
आम्दानी खुम्चिएपछि आरएसडीसी लुघवित्तको नाफा घट्यो
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आव २७.१९ प्रतिशतले घटेको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म १४ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत असार मसान्तसम्म घटेर १०...
नक्कली नोट बरामद तीन गुणाले बढ्यो, राष्ट्र बैंक बेखबर
काठमाडौँ । नेपाली बजारमा नक्कली (खोटा) नोट बरामद हुने क्रम तीन गुणाले वृद्धि भएको छ । देशको अर्थतन्त्रलाई नै धरापको बाटोमा धकल्ने नक्कली नोटहरु दिनानुदिन राजधानी काठमाडौँसहित विभिन्न स्थानबाट बरामद भइरहदा समेत नियामक नेपाल राष्ट्र बैंक मौन जस्तै देखिएको...
स्वाभिमान लघुवित्तको बोनश शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको ५ प्रतिशत बोनश बापतको ७३ हजार ६९.२९ कित्ता बोनश शेयर...
महालक्ष्मी विकास बैंकको ‘एमएलबीए फोनपे क्युआर’ मा भुक्तानी प्राप्त गर्दा शुल्क लाग्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले फोनपे क्युआर मार्फत भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी प्राप्त गर्दा व्यापारिक मर्चेन्टलाई शेवा सुल्क लाग्ने भएको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि लागु हुने गरी २ हजार रुपैयाँभन्दा बढीको...
वर्षदिनमा २.०२ प्रतिशतले घट्यो वाणिज्य बैंकको आधार दर, कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?
काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) निरन्तर ओरालो लागि रहेको छ । विगत केही समय यता बैंकिङ प्रणालीमा बढ्दो तरलता र घट्दो निक्षेप ब्याजदरको परिणामस्वरूप आधार दर ओरालो लागि रहेको देखिएको हो । पछिल्लो १ वर्षमा हाल...
महुली लघुवित्तको वित्तीय सूचांकमा झल्कियो प्रगती, नाफासँगै ईपीएस बृद्धि
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा उल्लेख्य रुपले बृद्धि भएको छ । संस्थाले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा बृृद्धि भएको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ४५...
इन्भेष्टमेण्ट मेगा बैंकको ‘इन्स्टा ईएमआई’: अब पीओएस मेसिनबाटै सजिलै किस्ताबन्दी भुक्तानी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ‘पीओएस मेसिन’ मार्फत भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’ सुविधा ल्याएको छ । जसअनुसार अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनैपनि व्यापारिक स्थानमा ‘एनआईएमबी पीओएस मेसिन’ मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी सुविधा प्रयोग गर्न सक्नेछन्।...
कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारीदेखि १०९ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर भएको छ । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले तीन अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७...
गभर्नर पौडेलले गरे वाणिज्य बैंकका अध्यक्षसँग छलफल, के के विषयमा भयो केन्द्रित ?
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र वाणिज्य बैंकहरूको सञ्चालक समितिका अध्यक्षहरूबीच सोल्टी होटलमा विशेष छलफल सम्पन्न भएको छ । लगातार दोस्रो दिन बैंकिङ क्षेत्रका उच्च तहसँग परामर्श गर्दै गभर्नर पौडेलले आज सञ्चालक अध्यक्षहरूसँग प्रत्यक्ष संवाद गरेका...
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
काठमाडौँ । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच यस बैंकका ग्राहकहरुलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा...




















