राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सलाई ३२ लाख जरिवाना

काठमाडौँ ।  केन्द्रीय बैंकले पोखरा फाइनान्स लिमिटेडलाई अनिवार्य नगद मौज्दात रकम कायम नगरेको भन्दै आर्थिक जरिवाना गरेको छ । फाइनान्सले २०८१ सालको माघ २७ गतेदेखि चैत २३ गतेसम्मको अवधिमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम अनिवार्य मौज्दात रकम कायम गर्न...


दुई वाणिज्य बैंक र दुई फाइनान्स राष्ट्र बैंकको कारवाहीमा किन पर्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीलाइ कारबाही गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा नियामकीय पालना नगरेको भन्दै सिटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एशिया बैंक, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ...


९ लाख २५ हजारले पाउने हिमालयन बैंकको एफपिओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौँ । हिमालयन बैंकले निष्काशन गरेको एफपीओ अर्को सातामात्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार अर्को साताको सुरुवात मै एफपीओ बाँडफाँड गर्ने गरि काम भइरहेको हो । बैंकको एफपिओमा ८ लाख ६३ हजार ९१९ जनाको...


दुई कम्पनीको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने भोलि अन्तिम दिन रहेको छ। बन्दीपुर केवलकारले साउन ६ गतेदेखि र स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि पहिलो चरणको...


गभर्नरविरुद्ध अख्तियारमा उजुरी: शैक्षिक योग्यता, राजनीतिक संलग्नता र शेयर स्वामित्वमा प्रश्न

काठमाडौं । नेपाल राष्ट्रबैंकका गभर्नर विश्व पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर आरोप लगाउँदै एक उजुरी दायर भएको छ। गभर्नर पौडेलले आफ्नो पदको दुरुपयोग गरी विभिन्न अनियमितता गरेको दाबी गर्दै उजुरी परेको हो । उजुरीमा पूर्व गभर्नर महाप्रसाद अधिकारीको...


प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बानेश्वरको फ्रन्टलाईन हस्पिटलमा छूट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीले काठमाडौंको बानेश्वरमा रहेको फ्रन्टलाईन हस्पिटलमा छूट पाउने भएका छन्। प्रभु बैंक र उक्त हस्पिटलबीच भएको सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कर्मचारी र कर्मचारीको परिवारले समेत उक्त हस्पिटलबाट सेवा लिंदा १० प्रतिशत...


व्यवसाय विस्तारमा आक्रामक वाणिज्य बैंकः वर्षदिनमा ७ खर्ब ७६ अर्बले बढ्यो निक्षेप, कर्जा प्रवाहमा को तगडा ?

काठमाडौँ । गत आर्थिक वर्ष २०८१।०८२ मा निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन १३.४८ प्रतिशतले बढ्दा कर्जा प्रवाह ८.८३ प्रतिशतले बढेको देखिएको हो । गत आर्थिक...


सिटिजन्स बैंकका ग्राहकलाई ई–स्पोट नेपालको सेवामा छूट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको नागपोखरीमा रहेको ई–स्पोट नेपालको सेवामा विशेष छूट पाउने भएका छन्। सिटिजन्स बैंक र ई–स्पोट नेपालबीच बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिंग प्रयोगकर्ता ग्राहकलाई छूट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यससँगै...


नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० देखि साउन १ गतेसम्म निष्कासन गरेको ‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ बाँडफाँड गरेको छ। बैंकले प्रतिऋणपत्र १०० अंकित मूल्यका दरले ३ अर्ब मूल्य पर्ने ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न...


सपोर्ट लघुवित्तको ब्याज आम्दानीसँगै बढ्यो खुद नाफा, ईपीएस कति?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आज प्रकाशित गरेको गत आवको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफा १४०.६३ प्रतिशतले बढेको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिम्म खुद...


सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश क्षमता २१३ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?

काठमाडौं । सांग्रिला विकास बैंकले आज प्रकाशित गरेको गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार लाभांश क्षमता २१३.८१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकको लाभांश क्षमता १३ करोड १८ लाख रुपैयाँ मात्रै रहेकोमा गत असार मसान्तसम्म आइपुग्दा...


स्वस्तिक लघुवित्तको आईपीओमा कहिलेसम्म दिन पाइन्छ आवेदन?

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) बिक्री खुला गरिरहेको छ। कम्पनीले आफ्नो जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुने २ लाख ३१ हजार कित्ता आईपीओ प्रतिकित्ता...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख १४ हजार ४९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर हाल नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो।...


निफ्राको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आव खुद नाफा १३.८६ प्रतिशतले घटेको छ। बैंकले अघिल्लो आवको असार मसान्तसम्म १ अर्ब ३२ करोड ९८...


ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् । यससम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले...


६० प्रतिशत कर्जा सीमित घरानाको कब्जामा, बैंकिङ पहुँचमा व्यापक असमानता : पूर्वअर्थमन्त्री पुन

काठमाडौं, ६ साउन– पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले संसदका दुई ठूला दल मिलेर बनेको करिब दुई तिहाई सरकारले एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य सुधार गर्न नसकेको बताएका छन्। कृषि विकास बैंक कर्मचारी संगठनद्वारा मंगलबार आयोजित...


नबिल बैंकलाई ‘केयर–एनपी ए’ रेटिङ: मुनाफा, पूँजी र सञ्चालन क्षमतामा उच्च मूल्यांकन

काठमाडौं । केयर रेटिङ्स नेपाल लिमिटेडले नबिल बैंक लिमिटेडलाई ‘केयर–एनपी ए (इस)’ इश्युअर रेटिङ प्रदान गरेको छ । इश्युअर रेटिङ अन्तर्गत पर्ने यो रेटिङले बैंकको वित्तीय दायित्व समयमै तिर्न सक्ने क्षमतामा पर्याप्त सुरक्षाको संकेत गर्दछ । यस्तो रेटिङ प्राप्त...


एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुर इन्टरनेशनल हस्पिटलमा छूट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले भक्तपुर इन्टरनेशनल हस्पिटलमा २० प्रतिशत छूट पाउने भएका छन्। बैंक र उक्त हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले उक्त हस्पिटलमा उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छूट पाउने भएका हुन्।...


दुई शाखा प्रमुखलाई निलम्बनको पत्र काटेपछि सूर्याेदय वोमी लघुवित्तमा खैलाबैला, आन्दोलन चर्काउने कर्मचारीको चेतावनी

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको आन्तरिक कलह चुलिंदै गएको छ। कम्पनीका ११९ जना कर्मचारीको दस्तखतसहित ९ वटा मागहरू राखेर व्यवस्थापनलाई पठाएको पत्रको आधारमा दुईजना शाखा प्रमुखलाई निलम्बनको पत्र काटेपछि आन्तरिक कलह चुलिएको हो। कर्मचारीले व्यवस्थापन तहले जायज...


ऋण नतिरेपछि रुप ज्योतीको एनजीएम र ग्राण्डी अस्पताल लिलामीमा, नेपाल बैंकले निकाल्यो सूचना

काठमाडौं । नेपाल बैंकले ऋण असुली प्रक्रिया अघि बढाउँदै रुप ज्योतीसँग सम्बन्धित दुई कम्पनी लिलामीमा राखेको छ। बैंकले कान्तिपथ शाखाबाट लिएको कर्जा समयमै नतिरेको र पटक–पटक ताकेता गर्दा पनि चित्तबुझ्दो जवाफ नपाएपछि ३५ दिने सूचना जारी गर्दै लिलामी प्रक्रिया...