सानिमा बैंक दुई ठूला जलविद्युत परियोजनामा एजेन्ट बैंक नियुक्त
काठमाडौं । द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना (सीईएक्सआईएम) ले सानिमा बैंक लिमिटेडलाई दुई ठूला जलविद्युत परियोजनाका लागि वित्तीय सहजीकरण तथा मध्यस्थकर्ताको रूपमा नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता सीईएक्सआईएम बैंकको सिचुआन शाखामा आयोजित विशेष कार्यक्रममा सम्पन्न...
बैंकहरुले शेयर बजारबाट कमाए ९ अर्ब ३८ करोडः ग्लोबल र नबिलको धेरै, ग्रोथमा सरकारी बैंक अघि
काठमाडौँ । वर्ष दिनको अवधिमा बैंकहरुले पुँजी बजारबाट ९ अर्ब रुपैयाँमाथिको आम्दानी गरेका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/०८२ मा शेयर बजारबाट ९ अर्ब ३८ करोड ३२ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेका...
कृषि विकास बैंकले अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि लगानी गरिरहेको छः सिइओ गुरूङ
काठमाडौँ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरूङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखेपनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ...
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई कैलाली हस्पिटलमा २० प्रतिशतसम्म छुट
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार...
नेपाल बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच छुट सम्बन्धी सम्झौता
काठमाडौँ । नेपाल बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंक र मोरङ जिल्ला बिराटनगर वडा नं. १० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा...
अटो क्षेत्रलाई अनुत्पादक मानिँदैन, २०० अर्बभन्दा बढी कर्जा प्रवाह भएको छ : गुरुप्रसाद पौडेल
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा कर्जा प्रवाह भएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ...
एभरेस्ट हस्पिटलले दोरम्बाका बिरामीलाई ३७%सम्म छुट दिने
काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा सञ्चालित एभरेस्ट हस्पिटलमा उपचार गर्दा रामेछापको दोरम्बाका स्थानीयलाई भारी छुट दिने सम्झौता भएको छ । हस्पिटल व्यवस्थापन र नेकपा (माओवादी) दोरम्बा शैलुङ काठमाडौँ सम्पर्क समिति बिचमा ३७ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।...
सपोर्ट लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै वरिष्ठ सहायक, सहायक शाखा प्रमुख पदमा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि इच्छुक उम्मेद्वारले मान्यताप्राप्त शैक्षिक संस्थाबाट...
सिटिजन्स बैंकले बागमतीमा ‘ईम्पावरिङ्ग लिडरसिप’ सेमिनार सम्पन्न, प्रदेश–केन्द्रको सहकार्य सुदृढ
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘ईम्पावरिङ्ग लिडरसिप् इन् बागमती : अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत...
वर्षदिनमा वाणिज्य बैंकले सरकारलाई बुझाए झन्डै ३३ अर्ब करः १३ वटाको अर्बमाथि, अन्य कुनले कति ?
काठमाडौँ । वर्षदिनको अवधिमा बैंकहरुले सरकारलाई झण्डै ३३ अर्ब रुपैयाँ आयकर बुझाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/०८२ मा ३२ अर्ब ८० करोड १४ लाख ९७ हजार रुपैयाँ राजस्व तिरेका हुन् । बैंकहरुले...
नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा भागनारायण साहु नियुक्त
काठमाडौं ।नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा भागनारायण साहुलाई नियुक्त गरेको छ। कम्पनीको भदौ ४ गते बसेको संचालक समितिको बैठकले संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत रहेका साहुलाई कामु सीइओको जिम्मेवारी दिएको हो। कम्पनीमा यस अघि...
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२५: बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
काठमाडौं । नेपालको अग्रणी बैंक नबिल बैंक लिमिडेटले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो । नबिलले...
माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक र प्रभु बैंकबीच विशेष छुट सम्बन्धी सम्झौता
काठमाडौँ । पोखरा महानगरपालिका, वडा नं २७ तालचोक कास्की स्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक र प्रभु बैंक लिमिटेडबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकको स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने...
मुक्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका शेयर बिक्री गर्दै
काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि ४ लाख ४४० कित्ता शेयरहरु शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री आहवान गरेको छ। जसमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३७२...
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, शेयरधनी र कर्मचारीलाई किड्स क्लिनिकमा छुट
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौँको मध्य वानेश्वरस्थित किड्स क्लिनिकबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार किड्स क्लिनिकका विशेषज्ञ डाक्टरहरूको बहिरङ्ग सेवा (ओपीडी) र प्रयोगशाला (ल्याब) को शुल्क तथा औषधीको मूल्यमा सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनी...
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ३० अर्ब खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकका अनुसार यो रकम भदौ २९ गतेसम्मका लागि लिइनेछ । अनलाइन प्रक्रियामार्फत मध्यान्ह ३ बजेसम्ममा बोलकबोलका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ...
एनआईसी एशिया लघुवित्तको दुई दिने प्रगति समीक्षा बैठक सम्पन्न, ४७ कर्मचारीलाई सीप अभिवृद्धि तालिम
काठमाडौँ । एनआईसी एशिया लघुवित्तले प्रगति समिक्षा र रणनितिक योजना बैठक सम्पन्न गरेको छ । सोमबार र मंगलबार २ दिन चलेको बैठकमा अनुगमन अधिकृत र कर्जा असुली अधिकृतहरुको सीप, क्षमता अभिबृद्धिका लागि तालिम पनि प्रदान गरिएको थियो । संस्थाको...
प्रतिकित्ता १०० देखि ३७५ रुपैयाँसम्म ४ कम्पनीको शेयर लिलामीमा, सबैले किन्न पाउने
काठमाडौं । विभिन्न ४ वटा कम्पनीहरूले फरकफरक मूल्यमा एकैपटक २ लाख ६५ हजार ७२० कित्ता संस्थापक शेयर लिलामीमा राखेका छन्। जसमध्ये नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ हजार ३१५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा, मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १...
अटो लोनको प्रतिस्पर्धामा उत्रिए बैंकहरु, कुनको ब्याजदर कति ?
काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको नाडा अटो शो–२०२४ लाई लक्षित गर्दै वाणिज्य बैंकहरूबीच अटो कर्जाको आकर्षक प्रस्ताव ल्याउने प्रतिस्पर्धा सुरु भएको छ । ग्राहकलाई लोभ्याउन सात वटा प्रमुख बैंकले विभिन्न अवधिका लागि स्थिर र चलायमान ब्याजदरमा ऋण...
एभरेष्ट बैंकले ६.५२ प्रतिशतमा घर र गाडी कर्जा दिने
काठमाडौं । एभरेष्ट बैंकले ६.५२ प्रतिशतमै घर र सवारी कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ‘डबल कि वान ड्रिम हाउसिङ एन्ड भेहिकल लोन’ योजना सार्वजनिक गर्दै दुवै कर्जा सरल र सस्तो ब्याजदरमा उपलब्ध गराउन लागेको हो । चाडपर्व...




















