एनएमबि बैंकको नयाँ अटो लोन योजनाः ७.१३ प्रतिशत ब्याजदरमै गाडी किन्न पाइने
काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले केवल ७.१३ प्रतिशतको आकर्षक व्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन...
महुली लघुवित्तले शेयर संरचना परिवर्तन गर्ने
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ। साविकको महुली लघुवित्त र नवकिरण लघुवित्त आपसमा गाभिएर महुली लघुवित्त बनेपछि संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ। कम्पनीले अब...
स्वस्तिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत साउन ३० गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज भदौ ३ गते अन्तिम दिन हो। कम्पनीले पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा गएका नेपालीहरूलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा...
लङ फर्म अडिट रिपोट निर्देशिका संसोधन, बैंकहरुको लेखापरिक्षण प्रतिवेदनको ढाँचा नै परिमार्जन गनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको लङ फर्म अडिट रिपोट निर्देशिका संसोधन गरेको छ । राष्ट्र बैंकले हाल संचालनमा रहेका बैंकहरुका लागि परिपत्र जारी गर्दै एकीकृत निर्देशन संशोधन गर्दै लङ फर्म अडिटको स्टक्चर परिमार्जन गरेको हो । संसोधित निर्देशिका...
राष्ट्रिय सहकारी बैंकको एकीकृत निर्देशन तयार
काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकको प्रभावकारी नियमनका लागि एकीकृत निर्देशन तयार गरेको छ । केन्द्रीय बैंकले वित्तीय कारोबार अनुमति दिँदै गर्दाको निर्देशन थप परिष्कृत र समय सापेक्ष बनाएको हो । सहकारी ऐन अनुसार स्थापना भएको र...
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट
काठमाडौँ । एनआईसी एशिया बैंक ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइ ब्रोडब्याण्ड र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले स्काइ ब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा १५०० रुपैयाँ...
सहकारी दर्ता अनिवार्य: ६ महिनाभित्र सबै संस्था प्राधिकरणमा दर्ता गर्नुपर्ने व्यवस्था
काठमाडौं। राष्ट्रिय सहकारी नियमन प्राधिकरण (एनसीआरए) पूर्ण संरचनासहित औपचारिक रूपमा सक्रिय बनेको छ। प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिअनुसार खगराज शर्माको नेतृत्वमा गठन भएको बोर्डले विभिन्न नीतिगत र कार्यान्वयन सम्बन्धी निर्णयहरू अघि बढाइरहेको छ। विज्ञप्तिमा उल्लेख भए अनुसार बोर्डमा नेपाल...
वर्षदिनमा लघुवित्तहरुको खुद ब्याज आम्दानी १९%ले बढेर ३१ अर्ब पुग्यो, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । नेपालमा सञ्चालन रहेको लघुवित्त संस्थाहरुले गत वर्षमा करिव ३१ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । नेपाल स्टक एक्सचेन्च (नेप्से)मा सूचीकृत भएका ५० लघुवित्त संस्थाहरुले वर्षदिनमा कुल ३० अर्ब ९० करोड ३६ लाख रुपैयाँको खुद ब्याज...
धौलागिरी लघुवित्त नाफामा, ईपीएस पनि धनात्मक
काठमाडौं । अघिल्लो आवमा घाटा बेहोरेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवमा भने नाफा कमाउन सफल भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। अघिल्लो आवको असार मसान्तसम्म १ करोड ४४ लाख रुपैयाँ खुद घाटामा रहेको कम्पनीले गत...
संरक्षकको निधनमा परिवारलाई सांग्रिला बैंकबाट तीन लाखको विमाङ्क रकम हस्तान्तरण
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोलेकी बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको पोखरास्थित तालचोक शाखामा खाता खोल्न भएकी सृष्टि त्रिपाठीका दाजु (खाता खोल्दा उनले संरक्षक राख्नु भएका...
चाँदी आयातमा सटही सीमा बढ्योः ५ लाख डलरसम्मको सुविधा, यस्तो छ राष्ट्र बैंकको परिपत्र
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट चाँदी आयात गर्न सटही सुविधाको सीमा बढाएको छ । अब सुनचाँदी व्यवसाय गर्ने उद्योगले आफ्नै प्रयोजनका लागि औद्योगिक कच्चा पदार्थको रुपमा चाँदी आयात गर्दा प्रतिपटक पाँच लाख अमेरिकी डलरसम्म वा सो बराबरको अन्य...
संकटमा जानकी फाइनान्सः खराब कर्जा ४८% , अधिकांश सूचक ऋणात्मक, राष्ट्र बैंकको टेक ओभरको खतरा
काठमाडौँ । जानकी फाइनान्स खराब कर्जाको दलदलमा अझै गहिरिँदै गएको छ । पछिल्ला वित्तीय सूचकहरूमा देखिएको अवस्थाले कम्पनीको भविष्य नै संकटमा पार्ने संकेत गरिरहेको छ । कर्जामा देखिएको उच्च जोखिमले कम्पनीको रणनीति र व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न खडा भएको...
माइक्रोफाइनान्सको वित्तीय विवरणः खुद नाफा ७२ प्रतिशतले बढेर साढे ८ अर्ब पुग्यो, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमासमा लघुवित्त संस्थाहरुले कुल आठ अर्ब ४० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका कुल ५० वटा लघुवित्त संस्थाहरुले कुल उक्त...
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई न्युरोडको जोय स्टोरमा सामान किन्दा छुट
काठमाडौं । काठमाडौंको न्युरोडस्थित जोय स्टोरमा सामान किन्दा प्रभु बैंकका ग्राहक र कर्मचारीले छुट पाउने भएका छन्। बैंकका अनुसार कर्मचारी र ग्राहकले जोय स्टोरमा आईफोन र म्याकबुक किन्दा ५ प्रतिशत र आईफोन र म्याकबुकको अन्य सामग्रीहरू किन्दा २० प्रतिशत...
फाइनान्सको वित्तीय रिपोर्ट: ८६ करोड नाफा आर्जन, धरापमा जानकी र गोर्खाज, खराब कर्जाको अवस्था कस्तो?
काठमाडौँ । वर्ष दिनमा फाइनान्स कम्पनीले झन्डै साढे ८६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । हाल सञ्चालित १५ फाइनान्सहरूले गत आर्थिक वर्ष २०८१/०८२ मा ८६ करोड ४४ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । अघिल्लो...
आइतबार बजारबाट ६० अर्ब खिच्दै केन्द्रिय बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्दै छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि उक्त रकम खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३...
एक दर्जनको खराब कर्जा बढ्योः हिमालयनको सबैभन्दा उच्च, अन्य कुनको कति ?
काठमाडौँ । एक दर्जनभन्दा धेरै वाणिज्य बैंकहरुले खराब कर्जा बढाएका छन् । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण अनुसार १३ वटाको खराब कर्जा बढेको देखिएको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सर्वाधिक खराब कर्जा...
मातृभूमि लघुवित्त ५ करोड ७९ लाख घाटामा, वितरणयोग्य नाफा ११ करोड ऋणात्मक
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवमा ५ करोड ७९ लाख रुपैयाँ खुद घाटा बेहोरेको छ। अघिल्लो आवमा २ करोड ७९ लाख रुपैयाँ घाटा बेहोरेको कम्पनीको गत वर्ष घाटा झनै बढेको हो। यद्यपि कम्पनीको खुद ब्याज आम्दानी...
नेपाल इन्भेष्टमेण्ट बैंकको १ लाख ३१ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले १ लाख ३१ हजार २०४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न पाँच जना संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको बताएको छ। संस्थापक शेयर बेच्दा संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने...
बाफिया संशोधन विवाद हल गर्ने विश्लेषण
बैंकर र व्यवसायी छुट्याउने विषय अहिले सार्वजनिक बहसमा छ । खासगरी बैंक तथा वित्तिय संस्था सम्बन्धी (पहिलो संशोधन ) विद्ययक (बाफिया) संसदको अर्थ समितिमा छलफलमा रहेको कारण पनि चर्चामा छ । धेरैले यस सम्बन्धमा आ–आफना स्वार्थ तथा फाइदा अनुकुल...



















