कामना सेवा विकास बैंकले सुरु गर्यो दृष्टि जगेर्ना अभियान
काठमाडौं । कामना सेवा विकास बैंकले दृष्टि जगेर्ना अभियान सुरु गरेको छ । बैंकले बैंकिङ क्षेत्रमा नै पहिलो पटक दृष्टि जगेर्ना गर्न देशभरी चष्मा राखेर दृष्टि अभियान सुरु गरेको हो ।आज विश्व स्वास्थ्य संघले आखालाई माया गरौ भन्ने नारा...
राष्ट्र बैंकको आरटिजिएस प्रणाली शनिबार पनि सुचारु
काठमाडौं । नेपाल राष्ट्र बंैंकले भोलि शनिबार (भोलि) पनि आरटिजिएस प्रणली सुचारु हुने भएको छ ।बैंकले भोलि शनिबार विकास ऋणपत्र २०८६ को ब्याज भुक्तानी प्रयोजनको लागि आरटिजिएस प्रणली बिहान १० बजेदेखि १२ बजेसम्म खुला रहने सूचना मार्फत जानकारी गराएको...
न्यादी हाईड्रोपावरको आइपीआमा पहिलो दिनमै ३ लाख ९० हजारको आवेदन
काठमाडौं । न्यादी हाईड्रोपावरको आईपीओ निष्काशन भएको पहिलो दिनमै ३ लाख ९० हजार ३ सय ७५ जनाको आवेदन परेको छ ।कम्पनीको आइपीओमा ५० लाख ७१ हजार ६ सय ४० कित्ताको आइपीओमा ५० करोड ७१ लाख रुपैयाँ बराबरको आइपीओमा आवेदन...
एनआईबिएल एस क्यापिटलको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । एनआईबिएल एस क्यापिटलको ९ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले प्रस्तावित २६ प्रतिशत नगद लाभांश पारित गरेको छ । यससँगै क्यापिटलका सेयरधनीले आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २६ प्रतिशत नगद लाभांश पाउने छन्...
सनराइज फस्र्ट म्युचुअल फन्डको न्याभ घट्यो
काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फन्डले भदौ मसान्तसम्मको कम्पनीकगत लगानी घटेको हो । कम्पनीको शेयरमा अघिल्लो महिना भन्दा ३ करोड ६२ लाख २४ हजार रुपैयाले घटेर ८१ करोड ६० लाख रुपैया लगानी गरेको छ । अघिल्लो महिनामा भने फन्डले...
घोडीघोडा लघुवित्तको विशेष साधारण सभा भोलि, मर्जरको प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । घोडीघोडा लघुवित्तको विशेष साधारण सभा भोलि (असोज १६ गते) बस्दैछ ।लघुवित्तकोविशेष साधारणसभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा बिहान ११.३० बसे सुरु हुनेछ । सभामा कम्पनीले युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पेश हुनेछ ।सभाले घोडीघोडाको १०० कित्ता...
सानिमा बैंकले दुई नयाँ शाखा बिस्तार
काठमाडौैं । सानिमा बैंक लिमिटेडले एकै दिन २ वटा शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले आज ललितपुरको सानेपा र हरिसिद्धिमा शाखा कार्यालय थप गरेको हो ।उक्त शाखा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा न २ का अध्यक्ष राजेशकुमार महर्जन...
साहस उर्जाको आईपीओे प्रि–अलटमेन्ट सम्पन्न, बाँडफाँड आईतबार हुने
काठमाडौं । साहस उर्जाको आईपीओे प्रि–अलटमेन्ट आज सम्पन्न भएको छ। कम्पनीको प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आगामी आइतबार एनआईबिएल एस क्यापिटलकै कार्यालयमा एक कार्यक्रमबीच साहस उर्जाको आईपीओ बाँडफाँड गरिने भएको छ । गत असोज ६ गतेदेखि १०...
बीओकेको दशैं अफर, डेबिट र क्रेडिट कार्डको प्रयोग गर्दा २०% क्यासब्याक
काठमाडौं । बैंक अफ काठमाण्डूले नजिकिँदै गएको दशैको अवसरमा दशै अफर सार्वजनिक गरेको छ । बैंकले ल्याएको उक्त दशैं अफर अन्तर्गत बैंकको कार्डबाहक ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरि आवश्यक सामान अनलाइनको माध्यमबाट खरिद गरी प्रिपेमेन्ट गर्दा २०...
प्रभु क्यापिटलको बार्षिक साधारण सभा भोलि, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । प्रभु क्यापिटलले १३ औं बार्षिक साधारण सभा भोली (असोज १६ गते) गर्ने लागेको छ । सभा होटेल एलफट छाया सेन्टर ठमेल काठमाडौंमा बिहान ११ बजेको लागि तय गरेको हो । उक्त सभाले २२ दशमलव ३८ प्रतिशत बोनस...
करिब ४ लाख कित्ता आइपीओ निकाष्शन गर्न सीवाईसी नेपाल लघुवित्तले बोर्डसँग माग्यो अनुमति
काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । लघुवित्तले आइपीओ निष्काशनको अनुमति माग्दै असोज ११ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले ३ करोड ९५ लाख रुपैयाँ...
सानिमा क्यापिटलको छैठौं वार्षिक साधारण सभा आज हुँदै
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको छैठौं बार्षिक साधारण सभा आज (असोज १५ गते) हुँदैछ । कम्पनीको सभा दिउसो १ बजे सानिमा बैंकको केन्द्रीय कार्य नक्सालमा बस्ने गरी आव्हान गरेको हो । सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ लाख ३३ हजार ६४० कित्ता शेयर बिक्री गर्न लागको हो । बैंकका संस्थापक शेयरधनी भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेण्ट प्रालिको १ लाख ९५ हजार र...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज (असोज १५ गते) अन्तिम दिन हो । कम्पनीले संस्थापक समूहको तर्फको असोज १५ गतेसम्म आवेदन दिन पाउने गरी बिक्रीमा ल्याएको छ । कम्पनीको स्वामित्वमा रहेको...
नेपाल फाइनान्सको ६९ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आजदेखि (असोज १५ गते) संस्थापक समूहतर्फको ६९ हजार ३०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई ३५ दिनभित्र आवश्यक...
सनराइज बैंकको ‘सनराइज पेरोल लोन’ योजनामा ग्राहकले १ लाख स्वास्थ्य बीमा सुविधा पाउने
काठमाडौं । सनराइज बैंकले विभिन्न संघसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई लक्षित गरी ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ। सनराइज बैंकमा ‘सनराइज पेरोल सेभिङ्स अकाउन्ट’ भएका कुनै पनि ग्राहकले बिनाधितो १५ लाख रुपैयाँसम्मको कर्जा लिन पाउनेछन् । योजनाअनुसार ग्राहकले अधिकतम...
नेपाल इन्भेष्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्न पाउने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गन पाउने भएका छन् । फोकसवान पेमेन्ट सोलुसनले आफ्नो मोबाइल डिजिटल वालेट ‘मोको’ आजबाट सुरु गरेको छ। फोकसवानकै सहकार्यमा नेपाल इन्भेस्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब यो मोको एपबाट...
स्मार्टडोको ल्यायो ‘स्मार्ट दशैं अफर’, यस्ता छन् बिशेषताहरु
काठमाडौं । स्मार्टडोको नेपालको सबैभन्दा धेरै रेटिङ प्राप्त भएको ई–कमर्श एप, यही २०७८ साल दशैंको पावन अवसरमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ । ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ९रु ७५०...
नेपाल टेलिकमले ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप निःशुल्क सिम प्रदान गर्ने
संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ । सो अवसरमा नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ । सिम असोज १५...
बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओमा ३५ गुणा बढीको आवेदन
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको अन्तिम दिनसम्म ३५ गुणा बढीको आवेदन परको छ । कम्पनीको आईपीओमा आज साँझ सम्ममा २१ लाख ११ हजार ८ सय १९ जना आवेदकबाट २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि आवेदन परेको...




















