साहस उर्जाको आइपीओ पर्यो त ? यसरी हेर्नुहोस्
काठमाडौं । साहस उर्जाको आइपीओको नतिजा चार साईटबाट हेर्न मिल्ने भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपिओ बाँडफाँडको रिजल्ट विभिन्न चार वटा वेभसाइटबाट हेर्न सकिनेछ । साहस उर्जाको आईपिओ रिजल्ट एनआईबिएल एस क्यापिटलको https://result.niblcapital.com/#/ipo-result वेभसाइट सिडिएससीको आईपिओ...
आरएसडिसी लघुवितद्धारा लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ ।कम्पनीको असोज १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ५२ प्रतिशत नगद...
साहस उर्जाको आइपीओ नतिजा ३ बजेपछि सार्वजनिक हुने
काठमाडौं । साहस उर्जाले निष्काशन गरेको ७० लाख कित्ता आईपिओको बाँडफाँड आज बिहान ९ बजे सम्पन्न भईसकेको छ। सिडिएस एण्ड किल्यरिङ हाउसमा डाटाको अन्तिम तयारीको काम भईरहेको हुँदा ३ :३० बजे पछि मात्र रिजल्ट चारवटा साईटबाट सर्वसाधारणले हेर्न पाउने...
१२.६३% लाभांश पारित गर्दै एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न
काठमाडौं । एक्सेड डेभलपमेन्ट बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा असोज १६ गते सिद्धार्थ होटल विर्तामोड, झापामा सम्पन्न भएको हो । सभाले १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले गत...
कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव योजना सार्वजनिक, यस्ता छन् सुविधा
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले उत्सवललाई महाउत्सव बनाउने अफर सार्वजनिक गरेको छ । पूजी बजारमा लगानीकर्ताहरुको हितग्राहिमा पहुच पुराउने हितले यो योजना सार्वजनिक गरेको हो ।पुजी बजार भन्दा बाहिर रहेका लगानीकर्ताहरुलाई डिम्याट खाता पहुचमा पुराउने हितले क्यापिटलमा नेपाल सरकारको...
प्रभु क्यापिटलको साधारणसभा सम्पन्न, १ अर्बको पहिलो मर्चेन्ट बैंकिङ्ग कम्पनी
काठमाडौं । प्रभु क्यापिटलले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२ दशमलव ३८८५ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ ।...
लक्ष्मी लघुवित्तले २७.३७ प्रतिशत लाभाश वितरण गर्ने
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले २७.३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज १५ गते बिहान १०ः३० बजे बसेको संचालक समिति १४० औं बैठकले उक्त निणर्य गरेको हो । लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट हाल...
आरएसडिसी लघुवित्तको १०.५२ % लाभांश घोषणा
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको असोज १५ गते शुक्रबार बसेको संचालक समितिको १२० औं बैठकले गत...
युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पारित गर्दै घोडीघोडा लघुवित्तको सभा सम्पन्न
काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असोज १६ गते सम्पन्न भएको छ । लघुवित्तको विशेष साधारणसभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा सम्पन्न भएको हो । सभाले घोडीघोडा लघुवित्त युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पारित...
एक्सेल डेभलपमेन्ट बैंकको लेखापरीक्षक र संचालक नियुक्त
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा १५ औं वार्षिक साधारण सभाबाट लेखापरीक्षक नियुक्त गरेको जनाएको हो । कम्पनीको सिद्धार्थ होटल विर्तामोड, झापामा असोज १६ गते सम्पन्न भएको आर्थिक वर्ष...
प्रभु बैंकको संस्थापक शेयरको आजदेखि लिलामीमा
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयरको आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।बैंकको ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो । उक्त शेयर खरीद गर्न योग्य विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी...
बागमति प्रदेश अर्थमन्त्रीको उपस्थितिमा सम्बर्धन बचत तथा ऋण सहकारीको प्रथम बार्षिक समारोह सम्पन्न
काठमाडौं । बागमति प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काको प्रमुख आतिथ्यमा सम्बर्धन बचत तथा ऋण सहकारी प्रथम बार्षिक समारोह सम्पन्न भएको छ । सो सहकारी संस्थाले नजिकिदै गएको दशै, दिपावली र छठ पर्वको अवसरमा मध्यबानेश्वरस्थित मोजो होटेलमा...
सम्पन्न क्यापिटलको साधारणसभा सम्पन्न, लाभाशं प्रस्ताव पारित र हकप्रद पनि जारी गर्ने
काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । सभाले २६।३१ प्रतिशत लाभाशं बाड्ने भएको छ। कम्पनीको असोज १५ गते बसेको पहिलो साधारणसभाले सेयरधनीलाई २६।३१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई २५ प्रतिशत...
सीवाईसी नेपाल लघुवित्तले आइपीओ निष्काशनको लागि बोर्डमा दियो आवेदन
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्नेधितोपत्र बोर्डमा आवेदन दिएको छ ।कम्पनीले करिब चार करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । साधारण शेयर निष्काशन गर्नको लागि कम्पनीले अनुमति माग गर्दै असोज ११ गते धितोपत्र...
साहस उर्जाको आईपीओ भोलि बाँडफाँड हुने, यस्तो छ तयारी
काठमाडौं । साहस उर्जाको आईपीओे प्रि–अलटमेन्ट हिजो सम्पन्न भएको छ। कम्पनीको प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आगामी आइतबार एनआईबिएल एस क्यापिटलकै कार्यालयमा एक कार्यक्रमबीच साहस उर्जाको आईपीओ बाँडफाँड गरिने भएको छ ।प्रबन्धक एनआईबिएल एस क्यापिटलले बिहान ९...
चार वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनको कति?
काठमाडौं । हाल संचालनमा रहेका २७ ओटा वाणिज्य बैंकमध्ये चार बैंकले शेयरधनीका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् । यी चार वाणिज्य बैंकले गत आर्थिक बर्ष २०७७र७८ को मुनाफाबाट यस वर्षका लागि शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका...
घोडीघोडा लघुवित्तको विशेष साधारण सभा आज, मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । घोडीघोडा लघुवित्तको विशेष साधारण सभा आज (असोज १६ गते) हुँदैछ ।लघुवित्तको विशेष साधारणसभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा बिहान ११.३० बसे सुरु हुनेछ । सभामा कम्पनीले युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पेश हुनेछ ।सभाले घोडीघोडाको १००...
राष्ट्र बैंकको आरटिजिएस प्रणाली आज पनि संचालनमा
काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटिजिएस प्रणली आज पनिसुचारु हुने भएको छ ।बैंकले भोलि शनिबार विकास ऋणपत्र २०८६ को ब्याज भुक्तानी प्रयोजनको लागि आरटिजिएस प्रणली बिहान १० बजेदेखि १२ बजेसम्म खुला रहने सूचना मार्फत जानकारी गराएको छ।
क्यूआर भुक्तानीमा क्रान्ति नै ल्याएको फोनपे तेस्रो वर्षमा, ५ लाख बढि मर्चेन्ट, दैनिक ३० करोड बढिको कारोबार
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड दोस्रो वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढि मर्चेन्ट पुगेका...
एनआईसी एशिया बैंकले भाइबर स्टिकर सार्वजनिक, यस्ता छन सुविधा
काठमाडौं । एनआईसी एशिया बैंकले भाइबरर कम्युनिटीमार्फत भाइबर स्टिकर सार्वजनिक गरेको छ । भाइबर कम्युनिटीमार्फत ग्राहकहरु माझ उपस्थिति जनाउने हितले उक्त स्सिकर सार्वजनिक गरेको हो । हालसम्म ४६ हजार बढी सदस्य जोडेको भाइबर कम्युनिटीमार्फत ग्राहकहरुको उपस्थितिलाई अभिप्रायले बैंकले एनआईसी...


















