कुमारी क्यापिटलले चाडपर्वलाई लक्षित गरी ल्यायो निशुल्क डिम्याट खाता खोल्ने सुविधा

कुमारी क्यापिटलको चाडपर्वको अवसरलाई मध्यनजर गर्दैं नयाँ योजना ल्याएको छ। कम्पनीका अनुसार सरकारको ’एक नेपाली एक डिम्याट खाता’ अभियान अन्तर्गत निशुल्क हितग्राही खाता खोल्न सकिनेछ। डिम्याट खाता सम्बन्धि समस्यामा रहेक खातावालले समेत यो योजनाबाट लाभान्वित हुने अपेक्षा कम्पनीले गरेको...


एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्तले आयोजनामा झापा जिल्लाको कनकाई नगरपालिका वडा नं. २ जामुनखाडिमा वित्तीय साक्षरता साथै सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शाखा कार्यालय जामुनखाडिले विहानको समयमा सफा वतावरण, हाम्रो अभियान भन्ने नाराका साथ करिब ६० जनाको सहभागितामा...


हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड

काठमाडौं । हिमालयन बैंक लिमिटेडले अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । बैंकको संचालक समितिको असोज १३ गते बसेको ४११ औं बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यस अघि उनि बैंकको संचालक समितिमा रहि कार्य गर्दै आइरहेका...


आरम्भ चौतारी लघुवित्तको सिइओ र कम्पनी सचिवमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवमा लक्ष्मी प्रसाद शर्मालाई नियुक्त गरेको छ । कम्पनीले आज नेप्समार्फत जानकारी गराएको सूचनामा सो पदमा शर्मालाई नियुक्त गरेको जनाएको हो । यसअघि संस्थाका प्रमुख कार्यकारी अधिकृत...


कारोबार खुम्चिँदा नेपाल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से फेरी घटेको छ । बुधबार हरियाली छाएको नेप्से आज पुनः ३२ दशमलव ५१ अंकको गिरावट आएको छ । बिहिबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच...


सानिमा बैंकले ल्यायो ‘दशैं अफर’, रेमिट्यान्स मुद्दती खातामा १०.५१% मासिक ब्याजदर

काठमाडौंं । सानिमा बैंकले नजिकिदै गएको दशैंकोका लागि बिशेष बम्पर योजना ल्याएको छ । बैंकले रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा पाउने योजना सार्वजनिक गरेको हो । विदेशबाट पठाएको रकम एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, करिब २ महिनामा १ हजार लगानीबाट २१ हजार रुपैयाँ

काठमाडौं । करिब २ महिनाको अन्तरालमा मनकामना स्मार्ट लघुवित्तको शेयरमा १ हजार लगानी गर्नेले अब २१ हजार १९० रुपैयाँ पाउने भएका छन् । साउन १८ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको शेयर सुरुवाती दिनमा तटस्थ रहेतापनि पछिल्लो केही...


सिन्धु विकास बैंकको का.मु. सिइओको जिम्मेवारी राम कुमार गिरीलाई

काठमाडौं । सिन्धु विकास बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी राम कुमार गिरीलाई दिएको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा अर्को सिइओ व्यवस्था नभएकोसम्मको लागि उक्त पदको जिम्मेवारी गिरीलाई दिएको जनाएको हो । यसअघि बैंकको प्रमुख...


ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा भरत कुमार शाक्य नियुक्त

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराउँदै स्वतन्त्र संचालकमा भरत कुमार शाक्यलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको १६८ औं बैठकले बैंकको रिक्त...


प्रभु बैंकको लिलामी शेयरमा असोज १७ गतेदेखि आवेदन खुल्ला

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले असोज १७ गतेदेखि संस्थापक समूह तर्फको ४ लाख ९७ हजार ८११ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त लिलामी शेयरको न्यूनतम मूल्य २०५ रुपैयाँ तोकिएको हुँदा आवेदन...


सिभिल लघुवित्तको २०% लाभांश घोषणा

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको संचालक समितिको असोज १३ गते बसेको १७९ औं बैठकले गत आर्थिक वर्षको...


एलआईसी नेपालद्धारा मुत्यु दाबी भुक्तानी

काठमाडौं । एलआईसी नेपालद्धारा मूत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीमा ५ लाखको सार्वधिक जीवन बीमा गरेका पर्वत जिल्ला मोदी गाउपालिका वडा न ६ थापारजुङ स्थायी घर भै कुश्मा नगरपालिका वडा न ६ बस्ने ४० बर्षिय भारतीय सेनामा कार्यरत...


श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार हो : मन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार भएको बताएका छन् । बुधवार नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लाखौं युवाहरुलाई श्रम र उत्पादनमा जोडेर आत्मनिर्भर...


नेपाल फाइनान्सको हकप्रद शेयर निष्काशनका लागि प्रभु क्यापिटल नियुक्त

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्काशन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट...


नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जा क्षेत्रमा सहकार्य

काठमाडौं । पेरिस सम्झौताको भावना अनुसार कार्वन उत्सर्जन न्यूनिकरण गरी हरित र दीगो अर्थतन्त्र निर्माणका लागि नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जाको क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा नेपालको नवीकरणीय ऊर्जामा हरित लगानी प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल प्लेटफर्मको माध्यमबाट आज...


बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा २७ गुणा बढीकोे आवेदन

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्म २७ गुणा बढीले आवेदन दिएका छन् । कम्पनीको बिक्रि प्रबन्धक सभिल क्यापिटल मार्केटका अनुसार आज आज साँझसम्ममा कम्पनीको आइपीओमा १५ लाख ७७ हजार ८ जना आवेदकबाट २ करोड १...


एनआइसी एशिया क्यापिटलले ल्यायो ‘महा–शेयर लगानी महोत्सव’ योजना, शेयर बजारमा विशेष छुटका साथै ५ लाख सम्मको दुर्घटना बीमा

काठमाडौं । एनआइसी एशिया क्यापिटलले नेपालीहरुको महानपर्वको अवसरमा ‘महा–शेयर लगानी महोत्वस’ योजना ल्याएको छ । चाडपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै क्यापिटलले महा–शेयर लगानी महोत्वस योजना ल्याएको हो । क्यापिटलले छुटैछुटको बहार, हर्षले मनाऔं दशैं तिहार...


सनराइज बैंकद्धारा संस्कृत माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप सहयोग

काठमाडौं । सनराइज बैंकले आफ्ना १४ औं बार्षिक उत्सवको अवसर पारि दरबार हाई स्कूल अन्तर्गत संस्कृत माध्यमिक विद्यालयका शिक्षकहरुलाई ल्यापटप खरिद गर्न जोन्ता क्लबलाई २ लाख रुपैयाँ सहयोेग गरेको छ । उक्त रकम बैंकका प्रमुुख कार्यकारी अधिकृत सुमन शर्माले...


सिटिजन्स बैंकको १५ औं सभाको लागि बुक क्लोजको मिति तय

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । बैंकले १५ औं बार्षिक साधारण सभाका लागि असोज २२ गते बुक क्लोज गर्ने भएको हो । बार्षिक साधारण सभाको मिति तय नगरेको बैंकले गत आर्थिक बर्षमा...


नेशनल माइक्रोेफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज (असोज १३ गते) अन्तिम दिन रहेको । संस्थाले भदौ ३० गतेदेखि संस्थापक तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले...