राष्ट्र बैंकको दुई निर्देशक कार्यकारी निर्देशकमा बढुवा
नेपाल राष्ट्र बैंकका दुई निर्देशक कार्यकारी निर्देशकमा बढुवा भएका छन् । निर्देशक डा। डिल्लीराम पोखरेल र दीर्घ रावल कार्यकारी निर्देशक भएका हुन् । केन्द्रीय बैंक कार्यकारी निर्देशकमा २ निर्देशक बढुवा भएसँगै केही जिम्मेवारी पनि हेरफेर भएको छ । पूर्वकार्यकारी...
घर्तिगाउँ हेल्थपोष्टलाई ज्योति विकास बैंकको सहयोग
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले रोल्पास्थित घर्तिगाउँ हेल्थ पोस्टलाई सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त हेल्थपोष्टलाई बेबी वार्मर प्रदान गरेको हो। बेबी वार्मर नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन...
एनआईसी एशिया लघुवित्तको १ करोड ४५ हजार कित्ता शेयरको लकइन असारमा सकिने
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापकहरूको १ करोड ४५ लाख कित्ता शेयरको लकइन अवधि असार १९ गते सकिने भएको छ। यस कम्पनीले २०७७ साल असार २० गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियो। सर्वसाधारणलाई शेयर बाँडफाँड गरेको...
श्री राम जानकी आधारभूत विद्यालयलाई नेपाल एसबिआई बैंकको सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा स्थित श्री राम जानकी अधारभूत विद्यालयलाई सहयोग गरेको छ। बैंकले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान गरेको छ। बैंकका लुम्बिनी प्रदेश...
सिटिजन्स बैंकका ग्राहकलाई पनौतीको डायमण्ड हिल रिसोर्टमा छुट
काठमाडौं । सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले काभ्रेको पनौतीस्थित डायमण्ड हिल रिर्सोटमा छुट पाउने भएका छन्। बैंक र उक्त होटलबीच भएको एक सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले १५ प्रतिशतसम्म छुट पाउने...
नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न गभर्नरलाई सांसदको प्रस्ताव
काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन्। सोमबार अर्थ समितिमा वाफियाबारेको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन्। उनले आफू राजावादी नभए पनि...
प्रतिकित्ता ११० रूपैयाँमै सप्तकोशी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले ४० हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम मार्फत् बिक्रीमा राखेको छ। बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम बिक्री मूल्य ११० रूपैयाँ निर्धारण गरेको छ भने आवेदन दिँदा घटीमा १०० र बढीमा सम्पूर्ण...
वित्तीय संकटतर्फ नेपाल बैंक! रेटिङ नकारात्मक संकेतसहित निगरानीमा
काठमाडौँ । नेपाल बैंक लिमिटेडको जारीकर्ता रेटिङमा जोखिम देखिएको छ। इक्रा नेपालले बैंकलाई दिएको रेटिङ ‘नकारात्मक संकेतसहितको निगरानीमा’ राखेको छ, जसले आगामी दिनमा बैंकको रेटिङ झर्ने सम्भावना बलियो बनेको देखाउँछ। हालसम्म नेपाल बैंकलाई दिइएको “ए” श्रेणीको रेटिङ अब ‘निगरानीमा’...
एनआईसी एशिया लघुवित्तको बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न
काठमाण्डौं । एनआईसी एशिया लघुवित्तको आव २०८२–८३ को बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न भएको छ । कोशी, मधेश, बागमती र गण्डकी गरि चार प्रदेशलाई समेटेर गरिएको कार्यक्रम यहि जेठ १३ देखि १६ गतेसम्म होटल विनायक र...
नेपाल एसबिआई बैंकको डिसिइओमा विकास आनन्द नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले विकास आनन्दलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। उनको यो नियुक्ति २०८१ साल जेठ १३ गतेदेखि लागू भइसकेको छ। डिसिइओ नियुक्त हुनु अघि आनन्द बैंकको प्रमुख सञ्चालन अधिकृतको रूपमा कार्यरत थिए।...
२ अर्ब ५० करोड हिनामिना गरेर फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीईओ राय पक्राउ
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संस्थापक अध्यक्ष राजेन्द्र वीर रायलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको अनुसन्धान...
निफ्राको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आजदेखि ७ वर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६%–२०८८/८९’ निष्कासन गरेको छ। बैंकले प्रतिकित्ता अंकित मूल्य १ हजार रूपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन...
एनएमबि बैंकका ग्राहकलाई हिल्टन काठमाडौंमा १५ प्रतिशत छुट
काठमाडौँ । एनएमबि बैंक र हिल्टन काठमाडौं बीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड ( डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट...
कुमारी बैंकको एटीएम तथा पीओएसमा मास्टर कार्ड प्रयोग गर्न सकिने
काठमाडौँ। कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा मास्टर कार्ड स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ्गको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ, यो सुविधा नेपाल...
नेपाल बैंकका ग्राहक र कर्मचारीलाई नागरिक र ह्याम्स अस्पतालमा छुट
काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई नागरिक सामुदायिक शिक्षण र ह्याम्स अस्पतालमा छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारी र खाता भएका ग्राहकलाई ह्याम्सद्वारा सञ्चालित गठ्ठाघरमा रहेको नागरिक शिक्षण अस्पताल र ह्याम्स अस्पतालका सेवा तथा...
सिटिजन्स बैंकका ग्राहकलाई ललितपुरको सारंग हेल्थ केयरमा छुट
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई ललितपुरको सारंग हेल्थ केयर प्रा.ली. को सेवा तथा सुविधामा छुट दिने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले उक्त हेल्थ केयरमा १५ प्रतिशत छुट पाउने छन्। यस्तो सम्झौताबाट बैंकका ग्राहक...
महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर
काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्मचारी मागेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सातै प्रदेशको लागि केही संख्यामा जुनियर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो। इच्छुकले व्यवस्थापन विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ। कुनैपनि...
डिजिटल भुक्तानीमा सरकारले लगाउँदै आएको मूल्य अभिवृद्धि कर खारेज
डिजिटल भुक्तानीमा सरकारले लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट)खारेज भएको छ । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमार्फत सरकारले डिजिटल भुक्तानीमा भ्याट खारेज गरेको हो । डिजिटल भुक्तानीमा हाल १३ प्रतिशत भ्याट लागेपछि सेवा शुल्क महँगिएको थियो । ‘डिजिटल...
लघुवित्त संस्थाहरुको आन्तरिक नियन्त्रण प्रणाली सुधार गरीने, ऋणीलाई के छ सहुलियत ?
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले लघुवित्तका ऋणीहरुलाई आगामी आर्थिक वर्षको बजेटमा सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने बताएका छन् । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले लघुवित्त संस्थाहरूको संस्थागत तथा आन्तरिक नियन्त्रण प्रणालीमा सुधार...
खराब कर्जा र गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न छुट्टै कम्पनी स्थापना गर्ने घोषणा
काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा र गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न एसेट म्यानेज्मेन्ट कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।...




















