खराब कर्जा र गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न छुट्टै कम्पनी स्थापना गर्ने घोषणा
१५ जेष्ठ २०८२, बिहीबार १६:५७

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा र गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न एसेट म्यानेज्मेन्ट कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
यस्तै उनले न्यूओ बैंक पनि खोल्ने घोषणा गरेका छन् ।