गभर्नर छनोट सिफारिस समितिको बैठक बस्न सकेन, गभर्नर नियुक्तिका बिषय के होला ?

काठमाडौं । सरकारले आज नै गभर्नर नियुक्ति प्रकृया अघि बढाउने बिषय अन्यौलमा रहेको छ। आजको मन्त्रिपरिषद्मा गभर्नर नियुक्तिको बिषय अघि बढाउने सम्भावना बलियो भन्ने खबर आएपनि अझै अन्यौलमा नै रहेको छ । नेपाली काग्रेसको भागमा परेको गभर्नरको बिषयमा अन्तिम...


प्रभु बैंकसँग इला होटल्स र कालिका केबलकारको छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडसँग इला होटल्स एण्ड रिसोर्टस् र कालिका केबलकार लिमिटेडबीच छुट सम्झौता भएको छ। यस सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स र कालिका केबलकारका सेवा तथा सुविधामा विशेष छुट प्रदान गरिने छ। समझदारीपत्रमा प्रभु...


महुली लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेले २ हजार १०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको ७ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाएर सप्तरीस्थित कम्पनीको केन्द्रीय...


नेरुडे मिर्मिरे लघुवित्तको साधारण सभा आज, केके छन् प्रस्ताव?

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अठारौं वार्षिक साधारण सभा आज जेठ ५ गते धुलिखेलको होटल सारथीमा बिहान ११ बजेदेखि बस्दैछ। गत वर्ष शेयरधनीहरूलाई लाभांश नदिएको यस कम्पनीले यो वर्ष पनि लाभांश नबाड्ने निर्णय गरेको छ। सभाले...


एनआईसी एशिया बैंकको केन्द्रिय कार्यालय सर्‍यो

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो केन्द्रिय कार्यालय सरेको छ । बैंकको थापाथलीस्थित कार्यालयबाट केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिका–२८ स्थित कमलादीमा सरेको हो । बैंकले करिब एक महिना अघि नै नयाँ भवनमा सरेर आफ्ना उच्च तहका गतिविधिहरू त्यहीँबाट सञ्चालन गर्दै...


नेरुडे मिर्मिरे लघुवित्तको साधारण सभा भोलि, केके छन् प्रस्ताव?

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अठारौं वार्षिक साधारण सभा भोलि जेठ ५ गते धुलिखेलको होटल सारथीमा बिहान ११ बजेदेखि बस्दैछ। गत वर्ष शेयरधनीहरूलाई लाभांश नदिएको यस कम्पनीले यो वर्ष पनि लाभांश नबाड्ने निर्णय गरेको छ। सभाले...


मर्जर प्रस्ताव सहित नाडेप लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २५ गते धादिङ्गस्थित ट्रिपल क्राउन रिसोर्टमा बिहान साढे १० बजे दशौं वार्षिक् साधारण सभा बोलाएको छ। लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको कम्पनीले अन्य उपयुक्त कम्पनीबाट मर्जरको लागि प्रस्ताव आएमा सो...


महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको शुभारम्भ

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुको वित्तिय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरुलाई मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ । बाय ह्वाट यु लभ, पे...


लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपिएस–एनसिएस तथा डोमेस्टीक कार्ड स्वीच (नेपाल-पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख – खुद्रा तथा वित्तीय सेवा दिपेश अमात्य तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी...


ग्लोबल आइएमई बैंक ‘पीसीआई–डीएसएस’ मा प्रमाणीकरण

काठमाडौँ । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटि स्टान्डर्डमा प्रमाणीकरण भएको छ। नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको हो। नेटवर्क इन्टेलिजेन्स पीसीआई सेक्युरिटि स्टान्डर्डस्...


गभर्नर नियुक्तिमा सरकारको चलखेल र प्रपञ्च, देश गलत दिशातिर गइरहेको छ : प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले अनेक खालका चलखेल र प्रपञ्चहरू गरिरहेको आरोप लगाएका छन्। आज बैतडीको पाटनबाट जनतासँग माओवादी– मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान उद्घाटन गर्दै...


५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने पिपुल्स पावरले पायो अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पिपुल्स पावरलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले १ः०.५ अनुपातमा ३१ लाख ६३ हजार कित्ता शेयर बिक्री गर्न अनुमति पाएको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३१ करोड...


विन नेपाल लघुवित्तको एफपीओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ। कम्पनीले केही समयअघि सर्वसाधारणमा निष्कासन गरी बाँडफाँड गरेको ५१ हजार २९५.५० कित्ता शेयर सूचीकृत भएको हो। एफपीओ डिम्याट खातामा जम्मा भएपछि कारोबार...


सिटिजन्स बैंकद्वारा श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखाहरु वितरण

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत मधेश प्रदेश धनुषा जिल्लाको जनकपुरधाम गाउँपालिका ४ अवस्थित श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखाहरु सहयोग प्रदान गरेकोे छ । यस विद्यालयमा करिब १००० बालबालिकाहरु अध्ययन गर्दै...


हरि ढकालको सरकारलाई चेतावनी : ‘हरेक नोटमा दलको चुनाव चिन्ह राख्नुस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले राष्ट्र बैंकलाई दलीयकरण गर्ने प्रयासप्रति कडा आपत्ति जनाएका छन्। उनले गठबन्धन सरकारलाई चेतावनी दिँदै हरेक नोटमा दलको आफ्ना पार्टीको चुनाव चिन्ह राख्न चेतावनी दिएका हुन् । उनले...


९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणका लागि लगानी सम्झौता

काठमाडौं । गोरखा, लमजुङ र तनहुँ जिल्लाको पालुङटार, राईनास र भानु नगरपालिका हुँदै बग्ने मर्स्याङ्दी नदीमा बन्ने ९० मेगावाटको जलविद्युत् आयोजना निर्माणका लागि लगानी सम्झौता भएको छ। वैशाख ३१ गते कुमारी बैंक लिमिटेडको नेतृत्वमा लगानी सम्झौता सम्पन्न भएको हो।...


विन नेपाल लघुवित्त नाफामा, प्रतिशेयर आम्दानी पनि धनात्मक

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म साढे २५ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म कम्पनीको खुद नाफा ४७ करोड ९७ लाख रूपैयाँ ऋणात्मक रहेकोमा चालू आवमा कम्पनी नाफामा...


फरवार्ड माइक्रोफाइनान्सको साढे ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बालुवाटारस्थित बिक्री...


प्रतिकित्ता ४२५ रूपैयाँमा स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ६५ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयरको प्रतिकित्ता मूल्य ४२५ रूपैयाँ निर्धारण गरिएको छ। शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र...


गभर्नर सिफारिस समितिको इन आउट गेममा अर्थविद् डा. पोषराज पाण्डेको इण्ट्री

काठमाडौं ।  गभर्नर सिफारिस समितिको इन आउट गेममा अर्थविद् डा। पोषराज पाण्डेको इण्ट्री भएको छ । मन्त्रिपरिषद्  बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजकत्वमा गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । यसअघिको समितिलाई पुनर्गठन गरिएको हो । पुनर्गठन...