अभियान लघुवित्त नाफामा, खराब कर्जा ७ प्रतिशत नजिक

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म २ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म कम्पनी २ करोड २३ लाख रुपैयाँ खुद घाटामा रहेकोमा चालू आवमा नाफा गरेको हो।...


ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन। यद्यपि उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणलाई अबको ३५ दिनभित्र...


तेस्रो त्रैमासमा रिलायन्स स्पिनिङ चम्कियो, आम्दानी र नाफा दुबै उकालो

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो वर्षको यही अवधिमा मात्र २ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो। यस पटकको नाफा अघिल्लो...


मानुषी लघुवित्तको तेस्रो त्रैमासः नाफा, ब्याज आम्दानी लगायतका सूचांकमा बृद्धि

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार कम्पनीको मुनाफा, ब्याज आम्दानी लगायतका वित्तीय सूचांकहरुमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा संस्थाले...


फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नाफासँगै ईपिएसमा गिरावट

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नाफाका साथै प्रतिशेयर आम्दानी लगायतका महत्वपूर्ण सूचांकमा भारी गिरावट आएको छ । प्रकाशित विवरण अनुसार कम्पनीको मुनाफा...


नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् । कायम...


दुई तिहाइको सरकारले गभर्नर नियुक्त गर्न नसक्दा सरकार माथि प्रश्न

काठमाडौं। नेपाल राष्ट्र बैँकमा गभर्नर रिक्त भएको आज एक महिना पूरा भएको छ । तर सरकारले अहिलेसम्म नयाँ गभर्नर नियुक्ति गर्न सकेको छैन । गत चैत २४ मा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल पूरा गरेर विवाद भएसँगै...


‘योग्यता होइन, भागबन्डा हावी: देश गभर्नरविहीन हुँदा अर्थतन्त्र दुर्घटनामा जाने खतरा’

म यो सांसदको हैसियतमा मात्र होइन देशको करोडौँ चिन्तित नागरिकहरूको आवाज भनेर बोल्न चाहन्छु । देशको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्क जुन देशको केन्द्रीय वित्तीय मेरुदण्ड हो त्यसको गभर्नरको कार्यकाल सकिएको एक महिनाभन्दा बढी भइसक्यो । तर, आजसम्म त्यो...


सानिमा बैंकमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । सानिमा बैंक लिमिटेडले इन्फरमेशन सेक्युरिटी पदमा कर्मचारी माग गरेको छ। बैंकले उक्त पदको अधिकृतदेखि वरिष्ठ अधिकृत तहसम्मका लागि कर्मचारी माग गरेको हो। यसका लागि कम्प्यूटर विज्ञान वा सोसँग सम्बन्धित विषयमा मास्टर्स डिग्री गरेको हुनुपर्छ। साथै सीईएच, सिआईएसए,...


प्रतिकित्ता ५२५ रुपैयाँमा जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल १ लाख ३३ हजार ३०२ कित्ता संस्थापक शेयर सबैले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको छ। जसमध्ये ४ हजार ३० कित्ता शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ५२५ रुपैयाँ र बाँकी १...


जीवन विकास लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, लाभांश क्षमता कति?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म (९ महीनासम्म) ३५ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म २६ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष...


राष्ट्र बैंक भित्रकै समस्याले गभर्नर नियुक्तिमा ढिलाई भएको हो, वर्तमान गठबन्धनमा कुनै समस्या छैनः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा पाटीगत समस्या नभएको बताएका छन् । उनले राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको समेत बताए ।पार्टी कार्यालयमा सानेपामा आयोजित एक कार्यक्रममा भने, ‘वर्तमान गठबन्धनमा कुनै समस्या छैन। गर्भनरको...


आरम्भ चौतारी लघुवित्तद्वारा ६ प्रदेशमा त्रैमासिक लक्ष्य समिक्षा गोष्ठि सम्पन्न

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभर रहेका ६ वटै प्रदेशमा “तेश्रो त्रैमासिक लक्ष्य प्रगती समिक्षा तथा चौंथो त्रैमासिक लक्ष्य निर्धारण” सम्बन्धी गोष्ठि सम्पन्न गरेको छ। केन्द्रीय कार्यालय बनेपाको आयोजना तथा सबै प्रदेश कार्यालयको समन्वयमा भएको कार्यक्रममा...


सम्पदा लघुवित्तद्वारा सीईओ माग,कति चाहिन्छ शैक्षिक योग्यता तथा कार्य अनुभव ?

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रोजगारीको अवसर खुलाएको छ ।संस्थाले आज एक सूचना प्रकाशित गरेर सीईओ पदमा कर्मचारी माग गरेको हो । संस्थाले उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट...


सपोर्ट लघुवित्तमा रोजगारीको अवसर, कसरी दिने आवेदन ? (सूचनासहित)

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । संस्थाले केन्द्रिय कार्यालयमा सुपरभाइजर, बरिष्ठ सहायक–सहायक र शाखा कार्यालयहरुमा केही संख्याले सहायक, कनिष्ठ सहायक,...


विन नेपाल लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । संस्थाले अनुगमन अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर र सूचना प्रविधि विभागमा कनिष्ठ अधिकृत लगायतका...


इन्फिनिटी लघुवित्तद्वारा ठूलो संख्याले विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा ठूलो संख्याहरुमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा कर्मचारीहरु माग गरेको हो । संस्थाका...


यस्ता खातावालाको बैंक खाता बन्द गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंकले २० वर्षदेखि निष्कृय रहेका खाता बन्द गर्ने भएको छ नविल बैंक (साविक नेपाल बंगलादेश बैंक र यूनाईटेड फाइनान्स)मा खाता खोलिएका र विगत २० बर्षदेखि संचालनमा नभई निष्क्रिय अवस्थामा रहेका खातावाल वा कानुनी हकवालाले असार १५...


ज्योति विकास बैंक नेपालपे कार्ड र नेशनल कार्ड सुइचमा आवद्ध

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच राष्ट्रिय भुक्तानी सञ्जाल (एनपीएस–एनसीएस) तथा स्वदेशी कार्ड प्रणाली (नेपालपे कार्ड) को सदस्यता प्राप्त गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतामा बैंकका तर्फबाट वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत...


ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्...