यस्ता खातावालाको बैंक खाता बन्द गर्दै नबिल बैंक
२३ बैशाख २०८२, मंगलवार ११:१९

काठमाडौं । नबिल बैंकले २० वर्षदेखि निष्कृय रहेका खाता बन्द गर्ने भएको छ
नविल बैंक (साविक नेपाल बंगलादेश बैंक र यूनाईटेड फाइनान्स)मा खाता खोलिएका र विगत २० बर्षदेखि संचालनमा नभई निष्क्रिय अवस्थामा रहेका खातावाल वा कानुनी हकवालाले असार १५ गतेभित्र खाता सक्रिय गराउन समेत आग्रह गरेको छ ।