फागुन २१ गतेको निर्वाचन नहुने लगभग निश्चित, अर्को मिति घोषणा कहिले ?

काठमाडौं । जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकारले आन्दोलनकारी जेनजी प्रतिनिधिहरुसँग गरेको सम्झौता अनुसार आगामी फागुन २१ गतेको निर्वाचन तत्कालका लागि टरेको देखिन आएको छ । सरकार र जेनजी नेताहरुका बीचमा यही मंसिर २४ गते भएको सम्झौता हिजो मंसिर...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा २५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार...


नेशनल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितलाई ६० देखि ८५ रुपैयाँसम्म बोनस दिइने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। नयाँ बोनसदर अनुसार सावधिक बीमा योजना अन्तर्गतका बच्चाको शिक्षा एवं विवाह बीमा योजना, सामूहिक सावधिक अमृत...


बीमा नगर्दाको प्रभावः जेनजी आन्दोलन पुननिमार्णमा ३६ अर्बमाथिको क्षति सरकारले व्योहोर्नुपर्ने

काठमाडौं । सरकारले सरकारी संरचनाको बीमा नगर्दा पुननिमार्णमा ३६ अर्बमाथिको क्षति सरकारले व्योहोर्नुपर्ने अनुमान गरिएको छ । जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको हो । जेनजी आन्दोलनमा भएको क्षति मूल्यांकन...


वाणिज्य र विकास बैंकले कार्यालय सञ्चालनमा खर्च गरे १३ अर्ब १७ करोड, कुनले कति ? (तथ्याङ्कसहित)

काठमाडौँ । चार महिनामा बैंकहरुको कार्यालय सञ्चालनमा १३ अर्बभन्दा बढी खर्च भएको पाइएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक र १७ विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को कात्तिक मसान्तसम्मको अवधिमा कार्यालय सञ्चालनमा १३ अर्ब १७ करोड...


बीमा कम्पनीहरुको लागि एक्चुअरी नियुक्ति सम्बन्धी निर्देशिका जारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लागि एक्चुअरी नियुक्ति सम्बन्धी निर्देशिका जारी गरेको छप्राधिकरणले बीमकको कारोबार बिस्तारसँगै जोखिमको बदलिंदो प्रकृतिलाई मध्यनजर गर्दै सबै खाले बीमकलाई समेट्ने गरी जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्या‌ङ्कन सम्बन्धि निर्देशिका संशोधन सहित...


शेयर बजारमा जीवन बीमा कम्पनीहरुको लगानी ५१% ले बढ्यो, हिमालयन र नेपाल लाइफको सर्वाधिक

काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले बढाएका छन् । बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्य खरिद गर्दै लगानीको दायरा विस्तार गरेका हुन् । नेपालमा सञ्चालन रहेका १४ जीवन...


१३ प्रतिशतले घट्यो वाणिज्य बैंकको नाफाः चार महिनामा कमाए साढे १९ अर्ब, कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरुको नाफामा गिरावट देखिएको छ । जेन जी आन्दोलनपछि बनेको असहज परिस्थितिका कारण बैंकहरुको मुनाफा प्रभावित बन्न पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को चार महिनासम्मको तथ्याङ्क अनुसार वाणिज्य बैंकको...


फेयर भ्यालुमा बीमा नगर्दा बीमित आफै मारमा पर्छन्ः सञ्चित बज्राचार्य

नेपालको सन्दर्भमा सम्पत्ति बीमा हुन नसक्नुमा चेतनाको कमी मुख्य कारण हो । जनामानसमा यसबारे चेतना फैलिन सकेको छैन । अतः पहिला सबैले बीमा भनेको के हो भनेर बुझ्नु जरुरी छ । सम्पत्ति बीमा संसारभर छ । आफ्नो सम्पत्तिको बीमा...


नेपाली रिइन्योरेन्स कम्पनीले छनोट गरेर व्यवसाय गर्दा बीमा कम्पनीहरु समस्यामा

अनिवार्यबाहेकका सम्पत्तिको हकमा निजी क्षेत्रका मानिसहरूले विगतभन्दा दिनप्रतिदिन बीमाको दायरा बढाउँदै गएका छन् । सम्पत्ति बीमाको हकमा सरकारी पक्षले बीमा गर्दै गर्दैनन् । सरकारले पनि विशेष गरी ठूला–ठूला भौतिक पूर्वाधार, घर र गाडीहरूको बीमा गर्नुपर्छ । बीमामा छुट्याएको सानो...


ओलीको सेटिङलाई सर्वोच्चका न्यायाधीश सुवेदी र पौडेलको साथ, यसरी फर्किए हितेन्द्रदेव शाक्य

काठमाडौँ । भदौ २३ र २४ गते चलेको जेन जी आन्दोलनको बेला बालुवटारबाट ज्यान जोगाउन हेलिकप्टर चढेर भागेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय विवादित र सेटिङका निर्णयलाई सर्वोच्चका न्यायाधीशहरुले धमाधम स्वीकृत गरेर वर्तमान सरकारलाई असहयोग गर्न थालेको देखिन...


सहकारीबाट सरिता खत्रीको यूटर्न, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह

मानिसको जीवनमा असीमित चाहाना हुन्छन् र उतार–चढाव आउँछन्। जिन्दगीको यात्रा सधै सरल हुँदैन र सधैं असहज पनि हुँदैन। अनगिन्ती अप्ठ्यारा घुम्तीहरू पार गर्दै जीवनको लय अघि बढ्दै जान्छ। हजारौं समस्या र बाधा अड्चनको औषधि बनेको छ सरिता खत्रीको लागि...


साना किसान लघुवित्तमा राजनीतिक व्यक्तिलाई सीईओ बनाउने चलखेल, राष्ट्र बैंकमा उजुरी पर्दा प्रक्रियामा नै प्रश्न

काठमाडौँ । साना किसान विकास लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियामा ढिलाइ भएको छ । राजनीतिक दलमा आबद्ध ब्यक्तिलाई कम्पनीको सीईओ बनाउने गरी चलखेल सुरु भएपछि नियुक्तिमा ढिलाई भएको हो । नेपाल राष्ट्र बैंकको नियमअनुसार बैंक तथा वित्तीय...


बीमा बजारको विश्वसनीयता र स्थायित्वको सवाल

पृष्ठभूमि कुनै पनि देशको अर्थतन्त्रको आकार, अवस्था र दिशाको आँकलन गर्दा बीमा बजारको विकासको अवस्थालाई हेर्ने गरिन्छ । बीमा बजार अर्थतन्त्रको एक प्रकारले ऐन पनि हो । बीमा बजारको विश्वसनीयता तथा स्थायित्व कायम राख्दै बीमा बजारको विकास तथा विस्तार...


सिटिजन लाइफ इन्स्योरेन्सको २० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको...


नेपाल लाइफको बोनसदर घोषणा, बीमितलाई ८५ रुपैयाँसम्म बोनस दिइने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर २३ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको छ। नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमालेख...


बीमा कम्पनीहरुले बाढीपहिरो र जेन–जी आन्दोलनको क्षतिको कति रकम भुक्तानी गर्न बाँकि छ ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘जेन–जी’ आन्दोलन र गत असोजमा आएको बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबी विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म बाढी पहिरो र जेनजी आन्दोलनको कारणबाट निर्जीवन बीमा कम्पनीहरूमा कुल २७ अर्ब रुपैयाँभन्दा...


सेटिङको बलमा रिलायन्स मिल्सको महङ्गो आईपीओ, लगानी डुब्ने कम्पनीको अवैध असुली

काठमाडौँ। सेटिङमा आईपीओ निष्कासन गरीरहेको रिलायन्स स्पिनिङ मिल्सले लगानीकर्ताबाट अवैध तरिकाले रकम असुलि गरिरहेको छ । शक्ति र दबाबको अगाडि जेपनि गर्ने सक्ने सोच लिएर अघि बढेको गोल्यान ग्रुप लगानीकर्तालाई गुमराहमा राख्दै आईपीओ प्रक्रियामा अघि बढेको हो । डेढ...


बढ्दो कर छलीको ग्राफमा राजस्व विभाग सक्रियः व्यवसायी प्रतिष्ठानमा अनुगमनदेखि नियमनमा कडाई

काठमाडौँ । जेन जी आन्दोलनपछि देश अहिले केहि आर्थिक सङ्कटको दबाबमा छ । सरकारको आम्दानी घट्दै गएको, खर्च बढ्दै गएको, उत्पादन र रोजगारी कमजोर बन्दै गएको यस्तो जटिल अवस्थामा करछलीको ग्राफ अचानक माथि उक्लिन थालेपछि राज्यको राजस्व प्रशासन सक्रिय...


सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर घोषणा, बीमितले ७५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो। नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) मा बीमा अवधि अनुसार न्यूनतम...